दाङमा मोटरसाइकल आपसमा ठोक्किदा २२ वर्षीय युवकको ज्यान गयो
शनिबार, चैत ९, २०८१
शनिबार बिहानको समय एक युवाका लागि अन्तिम बन्न पुग्यो। दाङको घोराहीमा दुई मोटरसाइकल एक आपसमा ठोक्किँदा तुलसीपुरका २२ वर्षीय विवेक सुवेदीको ज्यान गएको छ।
विदुरमा क्षयरोगको पहिचान सम्बन्धी निःशुल्क स्वास्थ्य शिविरमा ३७३ जनाले लाभ लिए, ४९ जना शंकास्पद भेटिए
शनिबार, चैत ९, २०८१
दुई दिने शिविरमा नगरप्रमुख राजन श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत सुभाकर पौडेल , वडाध्यक्षहरु त्रिशुली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष उपेन्द्र बुढाथोकीलगायतको सहभागिता रहेको थियो।
ठोरी गाउँपालिकाका कांग्रेस उपसभापति माओवादीमा प्रवेश
शुक्रबार, चैत ८, २०८१
ठोरी गाउँपालिकाका नेपाली कांग्रेसका उपसभापति नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
जबरजस्ती करणी आरोपमा राइस मिल व्यवसायी पक्राउ
शुक्रबार, चैत ८, २०८१
सिरहामा जबरजस्ती करणी गरेको आरोपमा एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
रौतहटका ६ वटा अस्पताल बन्द
शुक्रबार, चैत ८, २०८१
स्थानीय सरकारबाट अस्थायी अनुमति लिएर सञ्चालित चन्द्रपुर नगरपालिकाभित्रका निजी तथा सामुदायिक स्वास्थ्य संस्था बन्द गरिएको छ।
भक्तपुरमा १०८ फिट अग्लो महादेवको मूर्ति बनाइँदै
शुक्रबार, चैत ८, २०८१
भक्तपुरको चाँगुनारायणमा नेपालकै सबैभन्दा अग्लो बसेको १०८ फिटको कल्पेश्वर महादेव मूर्ति निर्माण गरी प्रतिष्ठापन गरिने भएको छ।
हुम्लाका तीन स्वास्थ्य चौकी उत्कृष्ट
शुक्रबार, चैत ८, २०८१
सात वटा गाउँपालिकाका स्वास्थ्य चौकीको प्रगति विवरणमा सिमकोट गाउँपालिका उत्कृष्ट ठहरिएको छ।
ललितपुरका केही क्षेत्रमा आज २ घण्टा बिजुली कटौती, प्राधिकरणको सूचना
शुक्रबार, चैत ८, २०८१
नेपाल विद्युत् प्राधिकरणले ललितपुरका विभिन्न स्थानमा आज दिउँसो १२ देखि २ बजेसम्म बिजुली कटौती गर्ने जनाएको छ।
मेलम्ची पुनर्निर्माणमा प्रदेश सरकारको प्रतिबद्धता: ‘विकासमा कुनै कञ्जुस्याई हुँदैन’
शुक्रबार, चैत ८, २०८१
बागमती प्रदेशका मुख्य मन्त्री बहादुर सिंह लामाले बाढिले क्षतिग्रस्त मेलम्ची क्षेत्रकाे विकासमा प्रदेश सरकार सकारात्मक रुपमा लाग्ने बताएका छन्।
तनहुँ विषालु च्याउ प्रकरण: मृत्यु हुनेको सङ्ख्या दुई पुग्यो
बिहीबार, चैत ७, २०८१
बारीमा उम्रिएको च्याउ खाँदा १० जना बिरामी भएका थिए । बिरामी भएकामध्ये आठ जना प्रदेश अस्पताल दमौलीमा उपचार पश्चात घर फर्किएका छन् । जिल्लाको म्याग्दे–६ सर्वलाङबाट बारीमा उम्रिएको च्याउ व्यास नगरपालिका–६ शान्तिटोल निवासी ६३ वर्षीय गुरुबहादुर पुलामीको घरमा ल्याइ पकाएर खाँदा उनीहरू बिरामी भएका हुन् ।
रौतहटमा एसइई परीक्षामा सहभागीबाट ४२४ मोबाइल बरामद
बिहीबार, चैत ७, २०८१
यसैगरी, मौलापुर नगरपालिका-५ स्थित श्री लक्ष्मिनिया मावि, मौलापुर परीक्षा केन्द्रमा बाहिरबाट चिट पुर्याउने कार्यमा संलग्न एक व्यक्ति पनि पक्राउ परेका छन् । पक्राउ परेका दुवै जनाको प्रहरीले नाम खुलाएको छैन ।
माओवादी एक्लैले चुनाव जित्ने आधार बलियो बन्दै गयो: प्रचण्ड
बिहीबार, चैत ७, २०८१
‘गत उपनिर्वाचनमा कांग्रेस एमाले मिलेर मात्र होइन, उनीहरूले आपसमा चुनाव चिन्ह साटफेर गरेर माओवादीविरुद्ध लड्दा पनि हामीले धेरै ठाउँमा भारी मतान्तरले जितेका थियौं,’ उनले भने, ‘अहिले स्ववियु निर्वाचनमा आउँदा पनि कांग्रेस र एमालेसमर्थित विद्यार्थी संगठनहरु मिलेर चुनाव लड्दा पनि माओवादी समर्थित अखिल क्रान्तिकारीले एक्लै देशव्यापी उत्साहप्रद नतिजा निकालेको छ, कयौं...
दलित परिवारलाई पालिका अध्यक्षले उठीबास लगाए, महायज्ञस्थल ‘पवित्र’ बनाउन माटोसमेत फालियो
बिहीबार, चैत ७, २०८१
आयोजकले मलिकको घर मात्र भत्काएनन् अछुतले छोएको माटो भनेर घर रहेको स्थानको समेत दुई फिट माटो खनेर खोलामा फालिएको छ।
साताको लोकप्रिय

