हेटौँडा सिमेन्ट उद्योग पुनःउत्पादन सुरु गर्ने तयारीमा
मंगलबार, चैत १२, २०८१
हेटौँडा सिमेन्ट उद्योग यही चैतको तेस्रो सातादेखि पुनःउत्पादन सुरु गर्ने तयारीमा रहेको छ ।
विद्यार्थीद्धारा प्रधानमन्त्री ओलीको पुत्ला दहन
मंगलबार, चैत १२, २०८१
नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले बागबजारमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेका छन् ।
बालेन शाहलाई कानुनी कठघरमा ल्याउन युवा संघको माग
मंगलबार, चैत १२, २०८१
उनले शाहले समाजलाई भड्काउने खालका अभिव्यक्ति दिने गरेको उल्लेख गरेका छन् ।
विदुर नगरपालिकामा क्षयरोग अन्त्यको दृढ प्रतिबद्धता, जनचेतनामूलक नाटक र टिपिटि सुरुवात
मंगलबार, चैत १२, २०८१
कार्यक्रममा क्षयरोग विरुद्धको सशक्त प्रतिबद्धता, लगानी र सेवा प्रवाह सुनिश्चितताको महत्त्वलाई बलियो रूपमा उठान गरिएको विदुर नगरपालिका स्वास्थ्य शाखा प्रमुख रामराजा भण्डारीले जानकारी दिए । कार्यक्रमको विशेष आकर्षण क्षयरोग सन्देशमूलक नाटक प्रतियोगिता रहेको उनले बताए । जसले समुदायमा चेतना फैलाउने प्रभावकारी भूमिका खेलेको छ
मेलम्चीमा आज सार्वजनिक बिदा
मंगलबार, चैत १२, २०८१
नगरपालिकाले शोक विज्ञप्ति जारी गर्दै नगरपालिका विद्यालयहरूमा नियमित रूपमा संचालन भइरहेका सम्पूर्ण परीक्षाहरू प्रभावित नहुने गरी नगरपालिका र अन्तर्गतका कार्यालयहरूमा शोक बिदा दिने निर्णय भएको जनाएको छ ।
सरकारको दम्भले कर्मचारीले तलब पाएनन्, सबैलाई टुकुचामा गाडदिन्छु : बालेन
मंगलबार, चैत १२, २०८१
सोमबार राति सामाजिक सञ्जालमार्फत शाहले काठमाडौं महानगरपालिकाको सरसफाइ कर्मचारीले विगत तीन महिनादेखि सरकारको दम्भले तलब नपाएको भन्दै एक हप्ताभित्र नदिए राम्रो नहुने चेतावनी दिएका हुन्।
कवाड व्यवसायीहरूले आज काठमाडौं महानगर घेर्ने
मंगलबार, चैत १२, २०८१
पत्रकार सम्मेलनमा संघर्ष समितिका नेता ओमप्रकाश सिंह, जोगेन्द्र साह, मनोहर जैसवाल, सुरेश साह, सरोज श्रेष्ठ, गोपाल जैसवाल, उपेन्द्र साह, रविशंकर जैसवाल, कृष्ण यादव, श्याम यादव, आर्या पाण्डेलगायतको सहभागिता रहेको थियो ।
इभी गाडीलाई प्रोत्साहन गर्नुपर्छ : मन्त्री राई
सोमबार, चैत ११, २०८१
‘हाम्रा हिमालहरू काला भइसकेको अवस्था छ, वातावरणमा प्रदूषण बढिरहेको रहेको छ । हामीले हाम्रो पानीको सदुपयोग गरेर उत्पादित विद्युतबाटै प्रदूषणरहित सहर र वातावरण बनाउन सक्छौं,’उनले भने ।
धनुषामा क्षयरोगको अवस्था भयावह : ६ महिनामा सात सय बढी क्षयरोगी
सोमबार, चैत ११, २०८१
उनले धनुषाका जनकपुरधाम उपमहानगरपालिका, लक्ष्मिीनिया गाउँपालिका, बटेश्वर गाउँपालिका, मिथिला नगरपालिका र सहिदनगर नगरपालिकामा क्षयरोग नियन्त्रणका लागि विशेष कार्यक्रमहरू सञ्चालनमा रहेको जानकारी दिए ।
छोरीलाई सामान पुर्याउन हिँडेका कुमाल कालिगण्डकीमा बेपत्ता
सोमबार, चैत ११, २०८१
जिल्ला प्रहरी कार्यालय स्याङ्जा सूचना अधिकारी प्रहरी निरीक्षक प्रवेश तिवारीका अनुसार वैदेशिक रोजगारीको सिलसिलामा बाहिर रहेकी छोरीलाई सामान पठाउन उनी घरबाट हिँडेका थिए
निर्माणाधीन दलित संग्रहालय भवन अलपत्र
सोमबार, चैत ११, २०८१
भेरीगंगा नगरपालिकामा निर्माणाधीन दलित संग्रहालयको भवन बजेट अभावमा अलपत्र परेको छ । दलित समुदायको ऐतिहासिक संस्कृति तथा पहिचान जोगाउन उद्देश्यले निर्माण थालिएको संग्रहालय संघीय सरकारले चालू आर्थिक वर्षमा बजेट विनियोजन नगरेपछि अलपत्र परेको हो ।
होटलहरुको अनुगमनमा मुख्यमन्त्री सिंह, किरा परेका खानेकुरा भेटिए
सोमबार, चैत ११, २०८१
सुरक्षित तथा स्वच्छ खानेकुरा उत्पादन, वितरण र उपभोगमा उपभोक्ताको अधिकार सुनिश्चित गर्ने उद्देश्यले होटल अनुगमन सुरु गरिएको मुख्यमन्त्री सिंहले बताए । उनले होटल अनुगमन कार्यलाई सम्बद्ध सरकारी संयन्त्रले निरन्तरता दिने बताए ।
कर्णाली प्रज्ञा प्रतिष्ठान गठनको तयारीमा
आइतबार, चैत १०, २०८१
कर्णाली प्रदेश सरकारले कर्णाली प्रज्ञा प्रतिष्ठान गठनको प्रक्रिया अगाडि बढाएको छ । कर्णालीको भाषा, साहित्य, कला तथा संस्कृतिको अध्ययन अनुसन्धान र संरक्षण गर्न प्रतिष्ठान गठन गर्न लागिएको हो ।
साताको लोकप्रिय

