Harsamaya
नवलपुरमा भोलिबाट आधारभुत कटाई सिलाई तालिम सुरु हुँदै
नवलपुरमा भोलिबाट आधारभुत कटाई सिलाई तालिम सुरु हुँदै बुधबार वडा कार्यालयको हलमा औपचारिक कार्यक्रमको बीच भोलिबाट आधारभुत कटाई सिलाई तालिम संचालन गर्न लागेको इन्द्रावती गाउँपालिका वडा ४ का सचिब मदन कुमार भट्टराईले जानकारी दिए।
रतुवा मृग मारेको आरोपमा दुई जना पक्राउ 
रतुवा मृग मारेको आरोपमा दुई जना पक्राउ   दुर्लभ वन्यजन्तु रतुवा मृग मारेको आरोपमा स्याङजाबाट दुई जना शिकारी पक्राउ परेका छन् ।
मध्यपश्चिम विश्वविद्यालयमा नेविसंघका विवेक खड्काको प्यानल नै विजयी
मध्यपश्चिम विश्वविद्यालयमा नेविसंघका विवेक खड्काको प्यानल नै विजयी खड्काले १ हजार १ सय ८७ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी शाहीले ९ सय ७ मत पाए। अन्य प्रत्याशी प्रकाश विकले २७५ र मिलन बिसीले २३१ मत प्राप्त गरे ।
कोशी सरकारले २०८२ मा सार्वजनिक बिदा ६ दिन थप्यो
कोशी सरकारले २०८२ मा सार्वजनिक बिदा ६ दिन थप्यो जसअनुसार वैशाख २ गते सिरुवा पर्व, भदौ १ गते रथयात्रा (कृष्ण जन्माष्टमीको भोलिपल्ट निकालिने) लागि झापा मोरङ, सुनसरी र उदयपुरमा सार्वजनिक बिदा दिने निर्णय भएको हो ।
धनुषाको मुखियापट्टीमा ११ वटाबिना दर्ता सञ्चालनमा रहेका विद्यालयहरु बन्द
धनुषाको मुखियापट्टीमा ११ वटाबिना दर्ता सञ्चालनमा रहेका विद्यालयहरु बन्द गाउँपालिका अध्यक्ष जयकुमार यादवले एक सूचना जारी गर्दै पालिका भित्र सञ्चालित दर्ताबिनाको ११ वटा निजी विद्यालय बन्द गराइएको जानकारी दिएका छन् । 
तनहुँमा डढेलो नियन्त्रण गर्न सचेतना अभियान
तनहुँमा डढेलो नियन्त्रण गर्न सचेतना अभियान डिभिजन वन कार्यालय तनहुँले डढेलो रोकथामका लागि जिल्लामा विशेष अभियान सुरु गरिएको छ ।
जङ्गलमा आगो लगाउने पक्राउ
जङ्गलमा आगो लगाउने पक्राउ
म्याग्दी आइपुगे नयाँ शैक्षिक सत्रका पुस्तक
म्याग्दी आइपुगे नयाँ शैक्षिक सत्रका पुस्तक आगामी नयाँ शैक्षिक सत्रका लागि जिल्लाका सामुदायिक विद्यालयलाई आवश्यक पर्ने पुस्तक म्याग्दीको बेनी आइपुगेका छन् ।
बालबालिकालाई सीमापार जान रोक
बालबालिकालाई सीमापार जान रोक मधुवन नगरपालिका-३ मा रहेको धनौराबाट नाबालकलाई सीमापार जान रोक लगाइएको छ ।
तीला कर्णालीमा अखिल क्रान्तिकारीका हिक्मत सिंह विजयी
तीला कर्णालीमा अखिल क्रान्तिकारीका हिक्मत सिंह विजयी मध्यपश्चिम विश्वविद्यालयबाट सम्बन्ध प्राप्त क्याम्पसहरुमा सोमबार भएको स्ववियु निर्वाचनमा कालीकोटको तीला कर्णाली बहुमुखी क्याम्पसमा अखिल क्रान्तिकारीका हिक्मत सिंह विजयी भएका छन् ।
गोठमा आगलागी: नगद,सुनचाँदी र बाख्रा जले
गोठमा आगलागी: नगद,सुनचाँदी र बाख्रा जले सोमबार दिउँसो करिब ३ बजेको समयमा आगलागी हुँदा नगद ३० हजार, आधा तोला सुन, आठ तोला चाँदीको गरगहना,लत्ताकपडा,भाँडाकुँडा,४ वटा बाख्रा,अन्नपात लगायत  सम्पूर्ण वस्तुहरू पुर्ण रूपमा क्षति भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।
पत्रकार हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै मुख्यमन्त्रीलाई ज्ञापन पत्र
पत्रकार हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै मुख्यमन्त्रीलाई ज्ञापन पत्र काठमाडौंमा मारिएका पत्रकार सुरेश रजकका हत्यारालाई कारबाहीको मागसहित कर्णालीका १० वटै जिल्लाका पत्रकारले सरकारलाई ज्ञापनपत्र बुझाएका छन् ।
Weather Update