पत्रकार हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै मुख्यमन्त्रीलाई ज्ञापन पत्र
सोमबार, चैत १८, २०८१
काठमाडौंमा मारिएका पत्रकार सुरेश रजकका हत्यारालाई कारबाहीको मागसहित कर्णालीका १० वटै जिल्लाका पत्रकारले सरकारलाई ज्ञापनपत्र बुझाएका छन् ।
पोखरामा १३ औं राष्ट्रिय हेमजा आलु महोत्सव हुदैँ (भिडियोसहित)
सोमबार, चैत १८, २०८१
पोखरामा विष्णु पादुका क्लबको आयोजनामा १३ औं राष्ट्रिय हेमजा आलु महोत्सव हुने भएको छ ।
चैत १५ को हिंसात्मक प्रदर्शनीको पत्रकार महासंघ सिन्धुपाल्चोकको गम्भीर ध्यानाकर्षण
सोमबार, चैत १८, २०८१
नेपाल पत्रकार महासंघ, जिल्ला शाखा सिन्धुपाल्चोकले गत चैत १५ गते संघीय राजधानीमा भएको हिंसात्मक प्रदर्शनप्रति गम्भीर ध्यानाकर्षण जनाएको छ।
लेनदेन विवादको कारण युवाको हत्या, ६ जना पक्राउ
सोमबार, चैत १८, २०८१
आर्थिक लेनदेनको विवादका कारण सर्लाहीका १९ वर्षीय राहुल साहको हत्या भएको खुलेको छ। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ।
संविधान र गणतन्त्र विरोधी कार्य सैह्य हुँदैन् : एमाले रौतहट
सोमबार, चैत १८, २०८१
नेकपा एमाले रौतहटले संविधान र गणतन्त्रको पक्षमा मोटरसाइकल र्याली निकालेको छ । गरुडाको सुगर मिलबाट सोमबार दिउँसो निस्केको र्याली राजमार्ग हुदै गौर पुगेको हो ।
जनकपुरधामबाट एमालेको उद्घोष : राजतन्त्र फर्किन असम्भव (भिडियोसहित)
सोमबार, चैत १८, २०८१
नेकपा एमालेले जनकपुरधाममा वृहत मोटरसाइकल र्याली निकालेको छ । गणतन्त्रको पक्षमा तथा एमालेको सांगठानिक गतिविधिलाई सशक्त बनाउने उद्देश्यले पार्टी सोमबार पार्टीले वृहत मोटरसाइकल र्याली निकालेको छ ।
पत्रकार सुरेश रजकलाई ‘गोली लागेको’ भ्रामक सूचना नफैलाउन काठमाडौं प्रहरी परिसरको चेतावनी
आइतबार, चैत १७, २०८१
जिल्ला प्रहरी परिसर, काठमाडौंले तीनकुने घटनामा मृत्यु भएका एभिन्युजका पत्रकार सुरेश रजकलाई ‘गोली लागेको’ भन्दै भ्रामक सूचना फैलाइएको भन्दै कारबाही गर्ने चेतावनी दिएको छ।
जनकपुरधाममा प्रहरी र स्थानीयबीच झडप, दर्जनौं राउण्ड अश्रुग्यास प्रहार
आइतबार, चैत १७, २०८१
जनकपुरधाम उप–महानगरपालिका–२३ विन्धीमा प्रहरी र स्थानीयबीच झडप भएको छ ।
जनकपुर-जलेश्वर सडक खण्ड पुनःअवरुद्ध, मृतक आँसुका परिवार अनिश्चितकालीन धर्नामा
आइतबार, चैत १७, २०८१
धनुषा र महोत्तरी जोड्ने जनकपुर–जलेश्वर सडक खण्ड पुनःअवरुद्ध भएको छ ।
५० करोड लगानीमा पोखरामा एभरग्रीन एकेडेमी
आइतबार, चैत १७, २०८१
कुनै समयमा चलचित्र अवलोकन गर्ने कल्पना सिनेमा हलमा हाल शैक्षिक संस्था एभरग्रीन एकेडेमी स्थापना भएको छ ।
जरिवानाको पत्र लिएर निर्मल निवास पुगेको नगर प्रहरी टोली गेटबाटै फिर्ता
आइतबार, चैत १७, २०८१
शुक्रबार राजावादी आन्दोलनको क्रममा तीनकुने, कोटेश्वर, सिनामंगल, बालकुमारी क्षेत्रमा जथाभावी फोहोर गरी वातावरण प्रदूषण गरेको, सार्वजनिक सम्पत्ति तोडफोड गरेको भन्दै महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई सात लाख ९३ हजार जरिवाना तोकेको छ ।
भाटभटेनीले खरिद गर्यो मोती दुगडको होटल सेन्चुरियन
आइतबार, चैत १७, २०८१
विराटनगरका उद्योगी मोती दुगडले सेन्चुरियनको भौतिक संरचना निर्माण १० वर्षअघि निर्माण सुरु गरेको होटल सम्पन्न नहुँदै बिक्री भएको छ ।
६ बर्ष पछि एमयुमा आज स्ववियु निर्वाचन,तीन ठूला विद्यार्थी संगठन प्यानल बनाएर मैदानमा
आइतबार, चैत १७, २०८१
६ वर्षपछि आज मध्यपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन हुँदैछ।
साताको लोकप्रिय

