Harsamaya
मुख्यमन्त्री सिंहको अनुगमन: बिरामी छाडेर अस्पतालका सञ्चालक, चिकित्सक र कर्मचारी फरार
मुख्यमन्त्री सिंहको अनुगमन: बिरामी छाडेर अस्पतालका सञ्चालक, चिकित्सक र कर्मचारी फरार बन्द गर्न निर्देशन दिइएका अस्पतालमा समित माउन्ट हस्पिटल प्रालि, एस जेके पोलि क्लिनिक, मंगलम हेल्थ केयर सेन्टर(पोलिक्लिनक), सिद्धकामना हस्पिटल प्रालि, शान्ति हेल्थ केयर प्रालि, बाल संसार हेल्थ केयर प्रालि, रामओरल एण्ड डेन्टल क्लिनक, रेखा नर्सिङ होम, मिथिला चश्माघर आँखा उपचार केन्द्र, बालकल्याण हेल्थ केयर प्रालि, विष्णु पोलि क्लिनिक, लक्ष्मी हेल्थ...
ललितपुरमा एक्लो घोडा दौडाउने जात्रा : सरकारी सहयोग नहुँदा लोप हुने चिन्ता
ललितपुरमा एक्लो घोडा दौडाउने जात्रा : सरकारी सहयोग नहुँदा लोप हुने चिन्ता नेपालमा घोडेजात्रा पर्व मनाउने फरक फरक तौर तरिका छन् । काठमाडौको टुँडिखेलमा दर्जनौं घोडा दौडाएर यो पर्व मनाइन्छ । घोडचढी गरेर विभिन्न कला कौशल प्रदर्शन गरिन्छ ।
रविन्द्र मिश्र स्वार्थको झुण्ड - सभापति लामा
रविन्द्र मिश्र स्वार्थको झुण्ड - सभापति लामा नेपाली कांग्रेस सिन्धुपाल्चोकका सभापति जंग बहादुर लामाले राप्रपाका वरिष्ठ  उपाध्यक्ष रविन्द्र मिश्र स्वार्थको झुन्ड भएको आरोप लगाएका छन् ।
काठमाडौं महानगरले पूर्वराजा ज्ञानेन्द्रलाई सात लाख ९३ हजार जरिवाना तिराउने (पत्रसहित)
काठमाडौं महानगरले पूर्वराजा ज्ञानेन्द्रलाई सात लाख ९३ हजार जरिवाना तिराउने (पत्रसहित) काठमाडौं महानगरपालिकाले चैत्र १५ गते पूर्वराजाका समर्थकहरुले गरेको प्रदर्शनका क्रममा नोक्सानीको विवरणसहितको पत्र पूर्वराजा ज्ञानेन्द्र शाहको निवासमा पठाएको छ ।
पूर्वराजालाई पुर्जी काटेर जेल हाल्नुपर्छ, नवराज सुवेदीलाई गोलघरमा राख्नुपर्छ : कैलाश ढुङ्गेल 
पूर्वराजालाई पुर्जी काटेर जेल हाल्नुपर्छ, नवराज सुवेदीलाई गोलघरमा राख्नुपर्छ : कैलाश ढुङ्गेल  ‘रामेछापको विकास रोक्ने, रामेछापका जनतालाई भरियाको युगबाट बाहिर माथि उठ्न नदिने, विकास विरोधी नवराज सुवेदीलाई बोकेर पूर्वराजा ज्ञानेन्द्रले राजतन्त्र फर्काउने सपना नदेखे हुन्छ’, उनले भने । 
पूर्वराजाका समर्थकको प्रदर्शनले शहर जलायो: दुईको मृत्यु, दर्जनौँ घाइते
पूर्वराजाका समर्थकको प्रदर्शनले शहर जलायो: दुईको मृत्यु, दर्जनौँ घाइते राजधानीको तीनकुने क्षेत्रमा शुक्रबार भएको प्रदर्शनले काठमाडौंको शान्त वातावरणमा ठूलो आँच पुर्‍याएको छ। पूर्वराजाका समर्थकद्वारा शान्तिपूर्ण प्रदर्शनको नाममा सुरु भएको आन्दोलन हिंस्रक बन्दा दुई जनाको ज्यान गएको र सयभन्दा बढी व्यक्तिहरू घाइते भएको प्रहरीले पुष्टि गरेको छ।
हरेक क्षेत्रमा दादागिरी छ : मेयर आचार्य (भिडियोसहित)
हरेक क्षेत्रमा दादागिरी छ : मेयर आचार्य (भिडियोसहित) पोखरा महानगरपालिका मेयर धनराज आचार्यले हरेक ठाउँमा दादागिरी हुने गरेको बताएका छन् ।
१५२ जना विद्यार्थी र शिक्षकलाई काठमाडौं महानगरपालिकाले घर पुर्यायो
१५२ जना विद्यार्थी र शिक्षकलाई काठमाडौं महानगरपालिकाले घर पुर्यायो परीक्षा दिएर घर फर्कन सवारी साधन अभाव भएमा खबर गर्न महानगरपालिकाले सार्वजनिक आव्हान गरेको थियो । त्यसअनुसार महानगर प्रहरी बलले चारवटा क्षेत्र– बानेश्वर, रत्नपार्क, नयाँ बसपार्क र टेकु–मार्फत उद्धार गरी विद्यार्थी तथा शिक्षकहरूलाई सुरक्षित रूपमा गन्तव्य सम्म पुर्याएको हो । 
खोलाको किनारमा महिलाको शव फेला, पहिचान खुलेन्
खोलाको किनारमा महिलाको शव फेला, पहिचान खुलेन् रौतहटको मनुसमारा खोलाको किनारमा फेला परेको शव पहिचान खुलेको छैन ।
तोडफोड गर्दै राजावादीहरु माओवादी केन्द्र र एमाले कार्यालयतिर
तोडफोड गर्दै राजावादीहरु माओवादी केन्द्र र एमाले कार्यालयतिर तीनकुने क्षेत्रमा प्रदर्शनमा उत्रिएका राजावादीहरु सत्तारुढ नेकपा एमालेको केन्द्रीय कार्यालय च्यासलतर्फ अघि बढेका छन् ।
गरुडा आगलागी अपडेट : सात घर जले, १३ लाख २० हजारको क्षति
गरुडा आगलागी अपडेट : सात घर जले, १३ लाख २० हजारको क्षति रौतहटको गरुडा तरकारी बजारमा भएको आगलागिमा करिव १३ लाख २० हजार बराबरको क्षति भएको छ ।
जनकपुरधाममा मन्दिरको जग्गा कब्जा प्रदेश सांसदको प्रत्यक्ष मिलेमत्तोको आरोप
जनकपुरधाममा मन्दिरको जग्गा कब्जा प्रदेश सांसदको प्रत्यक्ष मिलेमत्तोको आरोप सत्तारुढ कांग्रेसका मधेश प्रदेश सांसद जंगीलाल राय यादवले जनकपुरधामस्थित विहार कुण्ड मन्दिरको जग्गा आफ्नो छोरा अमित यादवको नाममा मनखप भनी कब्जा गरेको आरोप लागेको छ ।
Weather Update