Harsamaya
अनलाइन प्रक्रियाबाट लाभान्वित
अनलाइन प्रक्रियाबाट लाभान्वित कार्यालयको अभिलेख अनुसार आर्थिक वर्ष २०८१/८२ को सात महिनाको अवधिमा तीन हजार ५४५ राहदानी र १२ हजार २८० राष्ट्रिय परिचयपत्र वितरण गरिएको न्यौपानेले बताए । 
एसइईमा विद्यालय पोसाक अनिवार्य
एसइईमा विद्यालय पोसाक अनिवार्य एकाइ प्रमुख शालिग्राम दाहालले पठाएको पत्रमा परीक्षा आचारसंहिता पालना गराउँदै कपि किताब, गेसपेपर, मोबाइल फोन, ट्याब, चिप्स, स्माट घडी तथा अन्य इलेक्ट्रोनिक सामग्रीसमेत परीक्षामा नलैजान सूचित गर्न अनुरोध गरेका छन् । 
सिन्धुपाल्चोकमा स्ववियु निर्वाचन : चार क्याम्पसमा आज हुँदै, ६ वटामा निर्विरोध 
सिन्धुपाल्चोकमा स्ववियु निर्वाचन : चार क्याम्पसमा आज हुँदै, ६ वटामा निर्विरोध  त्रिभुवन विश्व विद्यालय अन्तर्गतको स्ववियु निर्वाचन अन्तर्गत आज हुन गैरहेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन सिन्धुपाल्चोकका चार वटा क्याम्पसमा हुँदैछ।
विषालु च्याउको सेवनले तनहुँमा एकको मृत्यु, नौ जना उपचारपछि खतरामुक्त!
विषालु च्याउको सेवनले तनहुँमा एकको मृत्यु, नौ जना उपचारपछि खतरामुक्त! तनहुँको व्यास नगरपालिका–६ शान्तिटोलमा विषालु च्याउ खाँदा बिरामी परेका एक जनाको मृत्यु भएको छ।
भोजपुर वनमा लागेको आगो बस्ती पस्दा आठ घर र आठ पाली जले 
भोजपुर वनमा लागेको आगो बस्ती पस्दा आठ घर र आठ पाली जले  अत्यधिक हावाहुरीका कारण आगो निभाउन नसकेपछि बस्तीमा क्षति पुगेको डिएसपी तिमिल्सिनाले बताए । आगोलागीबाट ढुङ्गा माटोले बनेका घरमा क्षति पुगेको हो । आगो निभाउन स्थानीय, प्रहरी, सशस्त्र प्रहरी, नगरपालिकाको दमकल प्रयोग गरी प्रयास भइरहेको तर हालसम्म निभाउन नसकिएको प्रहरीले जनाएको छ । 
कर्णाली नदी तर्ने क्रममा एक जना बेपत्ता
कर्णाली नदी तर्ने क्रममा एक जना बेपत्ता कर्णाली करिडोरमा १० महिनादेखि ज्याला मजदुरी गर्दै आएका सेजुवाल कर्णाली नदी पारीबाट डिजेल राख्ने ड्रम जोडेर बनाइएको डुङ्गा चढेर काम गर्ने ठाउँमा आउने क्रममा नदीमा खसेको कालीकोटका निमित्त प्रहरी प्रमुख किशोर केसीले जानकारी दिए ।
घाँस काट्ने क्रममा रुखबाट खसेका वृद्धको निधन
घाँस काट्ने क्रममा रुखबाट खसेका वृद्धको निधन म्याग्दीको धवलागिरि गाउँपालिका–७, ताकममा घाँस काट्ने क्रममा एक वृद्धको रुखबाट खसेर ज्यान गएको छ। ६० वर्षीय थमन खत्री आइतबार साँझ घर नजिकैको जंगलमा घाँस काट्न गएका थिए।
५४७ केजी गाँजा बरामद: बर्दिवासमा लागुऔषध नियन्त्रणको ठूलो सफलता
५४७ केजी गाँजा बरामद: बर्दिवासमा लागुऔषध नियन्त्रणको ठूलो सफलता लागुऔषध नियन्त्रण ब्यूरो शाखा बर्दिवासले सिन्धुली हुँदै बर्दिवासतर्फ आइरहेको एक भ्यानबाट ५४७ केजी गाँजा बरामद गरेको छ।
विष्णुमती सफाइका क्रममा मूर्ति भेटियो 
विष्णुमती सफाइका क्रममा मूर्ति भेटियो  विसं २०७८ चैत २४ गते मूर्ति हराएपछि खोजीका लागि कालीमाटी प्रहरीमा निवेदन दिएको उनले बताए ।
होली खेल्ने विषयमा विवाद हुँदा चक्कु प्रहार, युवकको मृत्यु
होली खेल्ने विषयमा विवाद हुँदा चक्कु प्रहार, युवकको मृत्यु अभियुक्त महतोले यादवको छाती, पेट र डाढमा चक्कु प्रहार गरेका थिए । गम्भीर घाइते यादवको उपचारका क्रममा प्रादेशिक अस्पताल जनकपुरधाममा शनिबार राति मृत्यु भएको धनुषाका प्रहरी प्रमुख भुवनेश्वर तिवारीले जानकारी दिए । 
इटहरीमा मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु
इटहरीमा मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु दुर्घटना हुँदा मोटरसाइकल चालक पुरन चौधरी र त्यसमा सवार उदयपुर कटारी–२ का २८ वर्षीया उमा सुनुवार घाइते भएकामा पुरन चौधरीको उपचारको क्रममा मृत्यु भएको छ भने सुनवारको उपचार भइरहेको प्रहरीले जनाएको छ । 
भक्तपुर अस्पतालको आकस्मिक अनुगमन: सेवामा सुधार वा कडाइ?
भक्तपुर अस्पतालको आकस्मिक अनुगमन: सेवामा सुधार वा कडाइ? बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा मगरसहितको उच्चस्तरीय टोलीले भक्तपुर अस्पतालको आकस्मिक अनुगमन गरेको छ।
Weather Update