Harsamaya
आफ्नो पार्टीप्रति आकर्षणको लहर सुरु भएको छ: ‘प्रचण्ड’
आफ्नो पार्टीप्रति आकर्षणको लहर सुरु भएको छ: ‘प्रचण्ड’ मकवानपुरको बागमती गाउँपालिकामा आज स्थानीय नेता कार्यकर्तासँग भेटघाट कार्यक्रममा अध्यक्ष दाहालले आफ्नो पार्टीप्रति जनतामा आकर्षण सुरु हुँदै गएकाले यसलाई संस्थागत गर्दै अघि बढ्न नेता कार्यकर्तालाई निर्देशन दिए । 
माछा मार्न गएका युवक नदीमा बेपत्ता
माछा मार्न गएका युवक नदीमा बेपत्ता जिल्ला प्रहरी कार्यालय कालीकोटका अनुसार आज बिहान १० बजे माछा मार्नका लागि नजिकैको नदीमा गएका शाही नदीमा डुबेर बेपत्ता भएपछि खोजी थालिएको छ ।
‘सूचना अभियन्ताले आफ्नो मर्यादा कायम राख्नुपर्छ’
‘सूचना अभियन्ताले आफ्नो मर्यादा कायम राख्नुपर्छ’ राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त डा. सुरेशप्रसाद आचार्यले सूचना अभियन्ताले आफ्नो मर्यादा कायम राख्नुपर्ने बताएका छन् । सूचनाको हकका  लागि राष्ट्रिय महासंघले आज हेटौँडामा आयोजना गरेको सूचनाको हकको व्यवहारिक कार्यान्वयनमा सरोकारवालाको भूमिका विषयक अन्तरक्रियामा उनले आफू, आम नागरिक र समाजलाई सुसूचित गर्न मर्यादित रूपमा सूचनाको माग र प्रयोग हुनुपर्ने...
टिपर दुर्घटनामा परी चालकको मृत्यु
टिपर दुर्घटनामा परी चालकको मृत्यु बागलुङको निसीखोला गाउँपालिका टिपर दुर्घटना हुँदा चालकको मृत्यु गएको छ ।
विकासले उज्यालिंदै गरेका गाउँ बसाइँसराइले अँध्यारा बन्दै
विकासले उज्यालिंदै गरेका गाउँ बसाइँसराइले अँध्यारा बन्दै आठ/दश वर्षअघि ५५ घरधुरी भएको बेनी नगरपालिका–२ गौश्वारा गाउँमा अहिले २६ घरधुरीमा मात्रै मानिसको बसोबास रहेको छ । त्यसैगरी एक सय ७९  घरधुरी भएको बगरफाँट र खबरा क्षेत्रबाट ४८ परिवारले बसाइँ सरेको बेनी नगरपालिका–२ का वडाध्यक्ष यामबहादुर कार्कीले बताए ।
९९ वर्षमा आँखाको ज्योति फर्किएपछि...
९९ वर्षमा आँखाको ज्योति फर्किएपछि... शिविरकै लागि बेलायतबाट नेपाल आउनुभएका रेज होप फाउन्डेसनका अध्यक्ष डा विशाल गुरुङले आफ्नो सानो प्रयासले बुबा आमाको जीवनमा खुसी फर्किएकोमा खुसी व्यक्त गर्दै आगामी दिनमा समेत नेपालको अन्धोपन निवारणमा सहयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे ।
मनकलीले उत्पादन गरेको सिस्नोको पाउडर पुग्छ जापान र कोरिया
मनकलीले उत्पादन गरेको सिस्नोको पाउडर पुग्छ जापान र कोरिया गाउँमा कसैले पनि सिस्नो बिक्री हुन्छ भन्ने विश्वास गर्दैनथे । तर अहिले विदेशदेखि नै माग आउन थालेपछि गाउँले पत्याउन थालेका छन् । ताराखोलामा मनकली सिस्नोको पाउडर उत्पादन गर्ने र अरुलाई प्रशिक्षण दिन एक्लो महिला हुन् ।
अर्थतन्त्रमा क्रमिक सुधार भएको छ : अर्थमन्त्री
अर्थतन्त्रमा क्रमिक सुधार भएको छ : अर्थमन्त्री देशको अर्थतन्त्रमा सुधार भएको आर्थिक सूचकले पनि देखाइरहेको बताउँदै अर्थमन्त्री पौडेलले वर्तमान सरकार इच्छाशक्ति भएको र समस्याको समाधान गर्न समर्थवान छ भने।
सामुदायिक वनमा लागेको आगो निभाउन कठिन, जोखिममा भेडीगोठ
सामुदायिक वनमा लागेको आगो निभाउन कठिन, जोखिममा भेडीगोठ बागलुङको निसीखोला गाउँपालिका–६ सिंवाद्वार क्षेत्रमा लागेको आगो अझै नियन्त्रणमा आएको छैन । शुक्रबार दिउँसो २ बजेदेखि लागेको आगो निभाउन नसकिएको गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्ती मगरले बताए ।
वन अतिक्रमण गरेर बनाइएका १८ अस्थायी टहरा हटाइयो
वन अतिक्रमण गरेर बनाइएका १८ अस्थायी टहरा हटाइयो वन डिभिजनको पहलमा डोजर लिएर सुरक्षाकर्मी पुग्दा स्थानीय व्यवसायीसँग केहीबेर विवाद भएको थियो । वन कार्यालयले अतिक्रमण हटाइछाड्ने अडान राखेपछि स्थानीयले अस्थायी टहरा आफैँ हटाएका थिए । तीन पटक सार्वजनिक सूचना र पटकपटक छलफल गर्दासमेत अतिक्रमण नहटाइएपछि बाध्य भएर वनक्षेत्र सुरक्षित राख्न सुरक्षाकर्मी परिचालन गर्नुपरेको राईले बताए।
काठमाडौँका यी स्थानमा आज बिजुली काटिने
काठमाडौँका यी स्थानमा आज बिजुली काटिने नेपाल विद्युत् प्राधिकरणले काठमाडौँका विभिन्न स्थानमा आज बिजुली काटिने जनाएको छ । वितरण प्रणाली भूमिगत गर्ने प्रयोजनका लागि आज महाराजगञ्ज वितरण केन्द्रको गोङ्गबु फिडर अन्तर्गत पर्ने स्थानहरुमा बिजुली काटिने छ ।
तनहुँमा स्वाइन फिभर रोगले १६ बङ्गुर मरे
तनहुँमा स्वाइन फिभर रोगले १६ बङ्गुर मरे जिल्लामा १६ बङ्गुर मरिसकेका र २२ बङ्गुर बिरामी अवस्थामा रहेका छन् । प्रयोगशालामा नमुना परीक्षण गर्ने क्रममा बङ्गुरमा अफ्रिकन स्वाइन फिभर पुष्टि भएको भेटेरिनरी तथा पशुविज्ञ केन्द्रका अधिकृत रुद्रसिं ठकुरीले जानकारी दिए ।
Weather Update