Harsamaya
देश सुशासन र समृद्धिको बाटोमा अघि बढेको छ - प्रधानमन्त्री ओली
देश सुशासन र समृद्धिको बाटोमा अघि बढेको छ - प्रधानमन्त्री ओली मंगलबार कोशी प्रदेशसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउँदै सरकारले सुशासन र समृद्धिको बाटोमा तीव्रताका साथ काम गरेर मुलुकलाई अगाडि बढाउन थालेको बताएका हुन् । उनले जनताको बलिदानी संघर्षको बलमा प्राप्त संविधानको रक्षा गरी आवश्यकतानुसार जनता र संघीय लोकतान्त्रिक गणतन्त्रका पक्षमा संशोधन गर्दै जाने स्पष्ट पारे । 
हलेसी तुवाचुङको पहिचान: ऐतिहासिक, धार्मिक सम्पदासहित नयाँ लोगो सार्वजनिक
हलेसी तुवाचुङको पहिचान: ऐतिहासिक, धार्मिक सम्पदासहित नयाँ लोगो सार्वजनिक ऐतिहासिक, धार्मिक र पुरातात्विक महत्व झल्काउने हलेसी तुवाचुङ नगरपालिकाको आधिकारिक प्रतीक चिह्न (लोगो) सार्वजनिक गरिएको छ।
६८ वर्षपछि पहिचान: बोल्न नसक्ने वृद्धाले नागरिकता पाएपछि खुशीको आँसु
६८ वर्षपछि पहिचान: बोल्न नसक्ने वृद्धाले नागरिकता पाएपछि खुशीको आँसु नसक्ने ६८ वर्षीया गोटाल मनि राईले जीवनभर प्रतीक्षा गरेको नेपाली नागरिकता अन्ततः प्राप्त गर्न सफल भएकी छन्।
करिब २ महिनापश्चात् खुल्यो सेतोपुलको सार्वजनिक शौचालय 
करिब २ महिनापश्चात् खुल्यो सेतोपुलको सार्वजनिक शौचालय  सार्वजनिक शौचालय निशुल्क गर्ने काठमाडौं महानगरको नीति विपरीत वडाले शुल्कसहित शौचालय सञ्चालन गरेको हो । शौचालय सञ्चालन गर्ने पैसा महानगरले नदिएसम्म सशुल्क गर्ने वडाध्यक्ष ढकालले बताए । वडाले एक वर्ष अघि ८ लाख खर्चेर शौचालय निर्माण गरेको हो ।  
सार्वजनिक सम्पत्तिमा क्षति पुर्‍याएको आरोपमा राप्रपालाई एक लाख जरिवाना
सार्वजनिक सम्पत्तिमा क्षति पुर्‍याएको आरोपमा राप्रपालाई एक लाख जरिवाना काठमाडौं महानगरपालिकाका नगर प्रहरी निरीक्षक लिलाराज गाछा थापा मगरले जारी गरेको चिठीअनुसार, फोहोरमैला व्यवस्थापन ऐन २०६८, काठमाडौं महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन २०७७, र आर्थिक ऐन २०८१ का प्रावधानअनुसार जरिवाना लगाइएको हो।
सुर्खेतमा तारा एयरको उडान बन्द, यात्रुहरू नेपालगञ्जमा निर्भर
सुर्खेतमा तारा एयरको उडान बन्द, यात्रुहरू नेपालगञ्जमा निर्भर कर्णालीका दुर्गम जिल्लाहरूमा हवाई सेवा सहज बनाउने उद्देश्यले सुरु गरिएको तारा एयरको सुर्खेत–हुम्ला, मुगु र जुम्ला उडान बन्द भएको छ। निरन्तर घाटा बेहोरिरहेकाले सेवा बन्द गर्नुपरेको तारा एयरले जनाएको छ।
किसानका लागि खुसीको खबर : कृषि एम्बुलेन्सले अब उपज बजारसम्म पुर्‍याउने
किसानका लागि खुसीको खबर : कृषि एम्बुलेन्सले अब उपज बजारसम्म पुर्‍याउने स्थानीय किसानहरूका लागि ठूलो राहत हुनेगरी सूर्य नेपाल प्रालिले शुक्लागण्डकी नगरपालिका र म्याग्दे गाउँपालिकालाई एक–एक थान कृषि एम्बुलेन्स प्रदान गरेको छ।
मोटरसाइकल दुर्घटनामा तनहुँ कांग्रेस नेता पौडेलको निधन
मोटरसाइकल दुर्घटनामा तनहुँ कांग्रेस नेता पौडेलको निधन तनहुँमा भएको मोटरसाइकल दुर्घटनामा नेपाली कांग्रेस जिल्ला कार्यसमिति सदस्यको मृत्यु भएको छ ।
चितवनमा दूधको बजारीकरण गर्न ‘मिल्की वे’परियोजना
चितवनमा दूधको बजारीकरण गर्न ‘मिल्की वे’परियोजना दुग्ध उत्पादक किसानहरूका लागि राम्रो खबर आएको छ। चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघले दूधको उत्पादन, गुणस्तर, र बजारीकरण सुधार गर्न ‘मिल्की वे’ परियोजना सञ्चालनमा ल्याउने भएको छ।
अरुण तेस्रोको मुआब्जा वितरण रोकियो
अरुण तेस्रोको मुआब्जा वितरण रोकियो संखुवासभामा निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजना प्रवेशमार्गको छुट मुआब्जा वितरण रोकिएको छ।
जमिन बाँझो राख्नेलाई कारबाही माग गर्दै मुख्यमन्त्रीलाई ज्ञापनपत्र
जमिन बाँझो राख्नेलाई कारबाही माग गर्दै मुख्यमन्त्रीलाई ज्ञापनपत्र जमिन बाँझो राख्नेलाई कडा दण्ड जरिबानाको व्यवस्था हुने नीति अख्तियार गर्न माग गरिएको छ ।
काबेली - ३ को उत्पादन चैत पहिलो सातादेखि
काबेली - ३ को उत्पादन चैत पहिलो सातादेखि २१.९३ मेगावाट वरिष्ठ इन्जिनियर क्षमताको काबेली-३ जलविद्युत् परियोजनाको उत्पादन चैत पहिलो साताभित्रै सुरु हुने भएको छ ।
Weather Update