Harsamaya
पहिलो पटक लिमी पुग्यो आयोडिनयुक्त नुन
पहिलो पटक लिमी पुग्यो आयोडिनयुक्त नुन नाम्खा गाउँपालिका-६ स्थित हिमालपारिको गाउँ लिमीमा पहिलो पटक साल्ट ट्रेडिङ कर्पोरेसनको आयोडिनयुक्त नुन पुगेको छ।
महोत्तरीमा इँटाले हानेर श्रीमतीको हत्या
महोत्तरीमा इँटाले हानेर श्रीमतीको हत्या बलवा नगरपालिकामा ससुराली आएका श्रीमानले वादविवादमा क्रममा इँटा प्रहार गर्दा श्रीमतीको मृत्यु भएको छ ।
बेलौरी नगरपालिकाका -३ का वडाध्यक्ष रिजालको निधन
बेलौरी नगरपालिकाका -३ का वडाध्यक्ष रिजालको निधन विसं २०७९ को स्थानीय तहको निर्वाचनमा रिजाल वडाध्यक्ष पदमा निर्वाचित भएका थिए । उनकी श्रीमती डिलकुमारी रिजालको विसं २०७९ मा निधन भएको थियो । रिजालको स्थानीय तह निर्वाचनकै समयमा निधन भएको थियो । 
भुकम्प प्रभावित क्षेत्रमा पुननिर्माणको कार्य सुरु भयो- गृहमन्त्री लेखक
भुकम्प प्रभावित क्षेत्रमा पुननिर्माणको कार्य सुरु भयो- गृहमन्त्री लेखक गृहमन्त्री रमेश लेखकले भुकम्प प्रभावित क्षेत्रमा निजि आवासको पुननिर्माणको कार्य सूरु भएको बताएका छन् । 
चन्द्रागिरिमा रहेको कवाड कारखानामा आगलागी
चन्द्रागिरिमा रहेको कवाड कारखानामा आगलागी पुष्पा श्रेष्ठ र रमेश पोदारले संयुक्त रुपमा सञ्चालन गरेको सो कारखानामा आगलागी भएको हो। आगलागी नियन्त्रणमा आएको प्रवक्ता बोहराले जानकारी बताए। 
बसन्तपुरमा ठड्याइयो चीर, विधिवत रुपमा सुरु भयो होली
बसन्तपुरमा ठड्याइयो चीर, विधिवत रुपमा सुरु भयो होली काठमाडौंको बसन्तपुरस्थित गद्दी बैठकको दक्षिणतर्फ शुक्रबार बिहान होलीको चीर ठड्याइएपछि देशभर होलीको विधिवत् सुरुवात भएको हो ।
गौशाला धर्मशाला विवाद: उच्च अदालतको फैसलाले फेरि मारवाडी सेवा समितिलाई जिम्मेवारी
गौशाला धर्मशाला विवाद: उच्च अदालतको फैसलाले फेरि मारवाडी सेवा समितिलाई जिम्मेवारी पशुपति क्षेत्रको गौशाला धर्मशाला सञ्चालन विवाद अन्ततः उच्च अदालत पाटनको फैसलासँगै नयाँ मोडमा पुगेको छ।
सरोज गुरागाईँलाई काम गर्न दिन काठमाडौं महानगरलाई मन्त्रालयको पत्र
सरोज गुरागाईँलाई काम गर्न दिन काठमाडौं महानगरलाई मन्त्रालयको पत्र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आफ्नो कर्मचारीलाई काम गर्ने वातावरण बनाइदिन काठमाडौं महानगरपालिकालाई अनुरोध गरेको छ ।
ताप्लेजुङको सुकेटार विमानस्थल ठप्प: यात्रु अलपत्र, पर्यटन क्षेत्र प्रभावित!
ताप्लेजुङको सुकेटार विमानस्थल ठप्प: यात्रु अलपत्र, पर्यटन क्षेत्र प्रभावित! मङ्सिर अन्तिमदेखि ठप्प रहेको सुकेटार विमानस्थलको हवाई सेवा अझै सुचारु हुन सकेको छैन, जसले यात्रु तथा पर्यटन क्षेत्रमा ठूलो असर परेको छ।
सिंजाका एक सय युवालाई १० लाखसम्म कर्जा
सिंजाका एक सय युवालाई १० लाखसम्म कर्जा सिंजाका एक सय युवालाई १० लाखसम्म सरल कर्जा दिइने भएको छ । जुम्लाको सिंजा गाउँपालिकाले युवालाई उद्यमशीलता र उत्पादनसँग जोड्न 'किसान सरल कर्जा'मार्फत उक्त रकम दिन लागेको हो।
मैतीदेवीको वेणुगोपाल मन्दिर उद्घाटन (तस्वीरसहित)
मैतीदेवीको वेणुगोपाल मन्दिर उद्घाटन (तस्वीरसहित) प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले काठमाडौं महानगरपालिका-२९ मैतीदेवीचोकस्थित गोदा वेणुगोपालको नवनिर्मित मन्दिर उद्घाटन गरेका छन् ।
वन्यजन्तुको आक्रमणबाट नवलपुरमा पाँच जनाको मृत्यु
वन्यजन्तुको आक्रमणबाट नवलपुरमा पाँच जनाको मृत्यु मृत्यु हुनेमा विनयीत्रिवेणी-१ का जितबहादुर थिङ, कावासोती-७ का शुकबहादुर बोटे, मध्यविन्दु-६ का नाथुराम महतो र देवचुली-१ की राममाया सोती छन् ।
Weather Update