गण्डकी प्रदेश: एक लाख किशोरीले लगाए क्यान्सरविरुद्धको खोप
मंगलबार, फागुन २०, २०८१
गण्डकी प्रदेशमा पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप अभियानले नयाँ सफलता हासिल गरेको छ।
सात महिनामा पाँच सय बिरामीको सफल उपचार
मंगलबार, फागुन २०, २०८१
भेरी अस्पतालको क्याथ ल्याब सेवाले पश्चिम नेपालका मुटुरोगीहरूलाई नयाँ आशा दिएको छ।
सप्तरीमा जबरजस्ती करणीको आरोपमा १९ वर्षीय युवक पक्राउ (विज्ञप्तीसहित)
मंगलबार, फागुन २०, २०८१
जिल्ला प्रहरी कार्यालय सप्तरीले १९ वर्षीय सुमितकुमार यादवलाई जबरजस्ती करणीको आरोपमा पक्राउ गरेको छ ।
पाँच वर्षमा ५६ अजिङ्गरको उद्धार
मंगलबार, फागुन २०, २०८१
कञ्चनपुरका सिमसार क्षेत्रहरू संरक्षण हुन थालेपछि अजिङ्गरको सङ्ख्या उल्लेखनीय रूपमा वृद्धि भइरहेको छ। वन, पोखरी, नदी, तालतलैया जस्ता जलस्रोतयुक्त स्थानहरूको संरक्षणले अजिङ्गरलाई सुरक्षित बासस्थान उपलब्ध गराएको छ।
लोसपा रौतहटको संयोजकमा भरत साह मनोनयन (पत्रसहित)
मंगलबार, फागुन २०, २०८१
महन्थ ठाकुर नेतृत्वको लाेकतान्त्रिक समाजवादी पार्टी नेपालले राैतहटको जिल्ला संयोजकमा भरत साहलाई मनोनयन गरेको छ।
थापाथलीमा ‘जलप्रलय’ : मेलम्चीको पाइप फुट्दा सडकमा बाढी, आवागमन प्रभावित (फोटो-भिडियोसहित)
मंगलबार, फागुन २०, २०८१
काठमाडौंको थापाथली क्षेत्र मंगलबार बिहान ‘जलप्रलय’ जस्तै बनेको छ। मेलम्चीको मुख्य पाइप लाइन फुटेपछि सडक जलमग्न भएको छ, जसले गर्दा प्रसूतिगृह जाने मार्ग अवरुद्ध भएको छ।
आगामी निर्वाचनमा बहुमत ल्याउने गरि अघि बढ्न कार्यकर्तालाई देउवाको सभापति
सोमबार, फागुन १९, २०८१
सोमबार नेपाली कांग्रेस, ‘केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान’ले रूपन्देहीको भैरहवामा आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा देउवाले पार्टीभित्र नमिलेका र विवादका विषयलाई आपसमा छलफल, मेलमिलाप र कुराकानी गरेर हटाउनुपर्ने बताएका हुन् ।
लिखुपिके गाउँपालिका कार्यालयमा आगलागी
आइतबार, फागुन १८, २०८१
प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेका अनुसार बिजुलीको तार चुहिएर आगलागी हुँदा दुईतले घर जलेर नष्ट भएको छ । स्थानीय रुद्रबहादुर खत्रीको ढुङ्गा, माटो र टिनको छानो भएको सो घरमा गाउँपालिकाको प्राविधिक शाखा, स्टोर र प्रधानमन्त्री रोजगार शाखा रहेका थिए ।
६८ बिघा जग्गाको लालपुर्जा नदिएको भन्दै राजविराज बन्द
आइतबार, फागुन १८, २०८१
राजविराज नगर स्थापना हुँदा नगरपालिकाले दिएको जग्गाको रसिदमा बिटौरी लेखिएको र वर्षौं बितिसक्दा पनि सो जग्गाको लालपुर्जा सरकारले नदिएको भन्दै राजविराज बन्द गरिएको छ ।
मकवानपुरमा गैंडाको आक्रमणबाट एक घाइते
आइतबार, फागुन १८, २०८१
पश्चिम मकवानपुरको मनहरी गाउँपालिका-६, खयरघारीमा जङ्गली गैंडाको आक्रमणबाट एक व्यक्ति घाइते भएका छन्।
रुपन्देहीमा १७१ जना कुष्ठरोगी भेटिए
आइतबार, फागुन १८, २०८१
कुष्ठरोगको चेकजाँच तथा उपचार गर्नमा गरिने बेवास्ताका कारण कुष्ठरोगको नयाँ बिरामी फेला पर्ने गरेको स्वास्थ्य कार्यालय रुपन्देहीका वरिष्ठ क्षय कुष्ठरोग निरीक्षक टीकाराम अधिकारी बताए ।
धान-चामल आयातमा उछाल: सात महिनामै रु ८.६८ अर्बको आयात
आइतबार, फागुन १८, २०८१
कृषिप्रधान मुलुक नेपालमा धान र चामलको आयात उच्च दरले बढ्दै गएको छ। चालु आर्थिक वर्षको सात महिनामा वीरगञ्ज नाका हुँदै मात्र रु ८ अर्ब ६८ करोड बराबरको २२ करोड ६४ लाख किलोग्राम धान आयात भएको छ।
चीन र भारत दुबै छिमेकीसँग समान सम्बन्ध - उपमहासचिव ज्ञवाली
शनिबार, फागुन १७, २०८१
उपमहासचिव ज्ञवालीले प्रत्येक मुलुकले उचालिएकै भरमा निर्णय गर्न नहुने दृष्टान्त युक्रेन घटनाले प्रस्तुत गरेको जिकिर गरे । युक्रेन विवाद र शक्ति राष्ट्रहरू बीचको द्वन्द्वले विकासोन्मुख र साना राष्ट्रहरूलाई सार्वभौमिकता र अखण्डता जोगाउन समस्या पर्ने गरेको दृष्टान्त प्रस्तुत गरेको उनले बताए ।
साताको लोकप्रिय

