‘मोही पूर्जाको हक सुनिश्चित गर’ भन्दै स्वर्गद्वारी गुठी पीडितको माइतीघरमा प्रदर्शन (फोटोहरू)
बिहीबार, फागुन १, २०८१
दाङ देउखुरीका स्वर्गद्वारी गुठी पीडित मोही किसानले काठमाडौंमा प्रदर्शन गरेका छन् । स्वर्गद्वारी गुठी पीडित मोही किसान संघर्ष समितिले बिहीबार काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका हुन् ।
देवघाटमा भक्तजनको भीड (फोटो फिचर)
शनिबार, माघ २६, २०८१
गोसाइँकुण्डबाट आएको त्रिशूली र मुक्तिनाथबाट आएको कालीगण्डकी दोभान देवघाटमा माघमा नुहाउँदा फल प्राप्त हुने जनविश्वास छ । स्वदेशका मात्रै नभएर भारतका हिन्दुहरू पनि देवघाटमा स्नान गर्न आउने गर्दछन् । माघेसंक्रान्तिमा देवताहरू पनि नुहाउन, तीर्थ गर्न देवघाट आउने धार्मिक कथन रहेको छ ।
नेपाली साहित्यका नाटककार तथा चित्रकार बालकृष्ण समको १२३औं जन्मजयन्ती मनाइयो (फोटो फिचर)
बिहीबार, माघ २४, २०८१
बालकृष्ण सम नेपाली साहित्यका ज्वाजल्यमान नक्षत्र हुन् । उनले दिएका कृतिहरू आजपनि नेपाली साहित्य क्षेत्रमा उतिकै लोकप्रिय छन् ।
साताको लोकप्रिय
