कैयाकट्टामा लजालु रेडपाण्डा (तस्विरहरु)

इलाम - इलामको सन्दकपुर गाउँपालिका–५ स्थित कैयाकट्टाको जंगलमा भेटिएको लोपोन्मुख वन्यजन्तु रेडपाण्डा । विश्वका पाँच देशमा मात्रै पाइने रेडपाण्डाको संरक्षणमा समुदायलाई सक्रिय बनाउन सन्दकपुर गाउँपालिकाले २०८१ चैत्र २० देखि २३ सम्म दोस्रो रेडपाण्डा पर्यटन महोत्सवको आयोजना भएको थियो ।
प्रकाशित मिति: सोमबार, चैत २५, २०८१ ०६:००
प्रतिक्रिया दिनुहोस्