सशस्त्रको प्रवक्ताको जिम्मेवारी डीआईजी कालिदास धौवजीले पाए

काठमाडौं - सशस्त्र प्रहरी बल नेपालको प्रवक्ताको जिम्मेवारी सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआईजी) कालिदास धौवजीलाई दिइएको छ।
नायव महानिरीक्षक धौवजी यसअघि सशस्त्र प्रहरी बल, नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीको बाहिनीपति थिए। उनलाई मोबाईल नम्बर ९८५१२७२००७ र ईमेल ठेगाना [email protected]. मा सम्पर्क गर्न सकिने सशस्त्र प्रहरी बल प्रधान कार्यालयले जनाएको छ।
प्रकाशित मिति: बुधबार, वैशाख २४, २०८२ १८:२२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय