जाली तमसुक बनाउने शिवचन्द्र साह रौतहटबाट पक्राउ

रौतहट - मिटरब्याजी शिवचन्द्र साह कलवार पक्राउ परेका छन् ।
मिटर ब्याज विरुद्ध किसान–मजदुर आन्दोलन, रौतहट जिल्ला समितिको पहलमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।
जाली तमसुक बनाउने, झुक्याएर जग्गा पास गराउने जस्ता गैरकानुनी क्रियाकलाप अर्थात मिटर ब्याजबाट लेनदेन गर्दै आएका शिव चन्द्र साहबाट झण्डै ११ सय बढी जनतालाई अन्याय गरेको उनी माथि आरोप लागेको छ ।
प्रकाशित मिति: बुधबार, चैत ६, २०८१ १७:०३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय