Harsamaya
सर्लाही ३ बाट नारायणकाजी श्रेष्ठको उम्मेदवारी
नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठ ।

काठमाडौं - नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले आगामी फागुन २१ मा हुन लागेको प्रतिनिधि सभा निर्वाचको लागि आफ्नो उम्मेदवारी दिएका छन् ।

मंगलबार सर्लाही ३ बाट उनले आफ्नो उम्मेदवारी दिएका हुन् ।

प्रकाशित मिति: मंगलबार, माघ ६, २०८२  १५:११
प्रतिक्रिया दिनुहोस्
Weather Update