Harsamaya
भेनेजुएलामाथि अमेरिकी आक्रमण नाङ्गो हस्तक्षेप हो : नारायणकाजी श्रेष्ठ
भेनेजुएलामाथि अमेरिकी आक्रमण नाङ्गो हस्तक्षेप हो : नारायणकाजी श्रेष्ठ वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले संयुक्त राज्य अमेरिकाले भेनेजुएलामाथि गरेको आक्रमण र त्यहाँका राष्ट्रपति तथा उनकी श्रीमतीलाई नियन्त्रणमा लिएको घटनाको कडा निन्दा गरेका छन्।
सिंहदरबार जलाउनेलाई कुनै हालतमा छुट दिन सकिँदैन :  नारायणकाजी श्रेष्ठ
सिंहदरबार जलाउनेलाई कुनै हालतमा छुट दिन सकिँदैन : नारायणकाजी श्रेष्ठ माओवादी पार्टी कार्यालय सरसफाइ गर्ने क्रममा उनले पार्टी कार्यालयको मात्र कुरा होइन राष्ट्रको प्रतिक बनेको सिंहदरबार पनि जलाइएको भन्दै त्यस्तो मान्छेलाई कुनै पनि हालतमा छुट दिन नसक्ने बताए ।
प्रधानमन्त्री कार्कीलाई उपाध्यक्ष श्रेष्ठका ६ सुझाव 
प्रधानमन्त्री कार्कीलाई उपाध्यक्ष श्रेष्ठका ६ सुझाव  ध्वंस गरिएका संरचनाहरुको पुनःनिर्माणको काम सम्भव भएसम्म अघि बढाउने प्रक्रिया शुरुवात गरियोस् ।
संघर्षशील शक्तिहरूलाई एकताबद्ध बनाउन श्रेष्ठ र यादवबीच छलफल
संघर्षशील शक्तिहरूलाई एकताबद्ध बनाउन श्रेष्ठ र यादवबीच छलफल साथै, संघर्षशील शक्तिहरूले अहिलेको परिस्थितिलाई सम्बोधन गर्दै सकारात्मक निकासका लागि नयाँ पहल र कदम चाल्नुपर्ने आवश्यकता औँल्याइएको छ ।
खनाल निवास पुगे नारायणकाजी, वामपन्थी एकताबारे छलफल
खनाल निवास पुगे नारायणकाजी, वामपन्थी एकताबारे छलफल यस क्रममा सच्चा लोकतन्त्रवादी शक्तिहरूलाई पनि साथ लिएर अगाडि बढ्नु आवश्यक रहेको विषयमा गम्भीर छलफल भएको जनाइएको छ ।
बहुविवाहलाई कानुनी मान्यता दिने प्रयास अस्वीकार्य : श्रेष्ठ
बहुविवाहलाई कानुनी मान्यता दिने प्रयास अस्वीकार्य : श्रेष्ठ श्रेष्ठले सामाजिक सञ्जालमा लेख्दै कुनैपनि कोण वा बहानामा बहुविवाहलाई कानुनी मान्यता दिने कुनै पनि कार्य स्वीकार्य नहुने बताए । 
आलम प्रकरण न्यायालयको इतिहासमा कलंकका रूपमा दर्ज - नारायणकाजी
आलम प्रकरण न्यायालयको इतिहासमा कलंकका रूपमा दर्ज - नारायणकाजी उच्च अदालत, जनकपुरबाट हिजो ‘निर्दोष प्रमाणित भएपछि’ रिहा भएको भोलिपल्ट उपाध्यक्ष श्रेष्ठले न्यायिक प्रकियामाथि नै प्रश्न उठाएका छन् ।  
भिजिट भिसा प्रकरणबारे नारायणजीको खण्डनः ‘पूर्व डिएसपी पन्थीको कुरामा सत्यता छैन,‘एटेन्सन सिकर हुन्’’
भिजिट भिसा प्रकरणबारे नारायणजीको खण्डनः ‘पूर्व डिएसपी पन्थीको कुरामा सत्यता छैन,‘एटेन्सन सिकर हुन्’’ साथै देशको आजको मुख्य आवश्यकता भ्रष्टाचार एवं अनियमितता विरुद्धको सुशासन अभियान भएकाले भ्रष्टाचार विरोधी सुशासनको पक्षधर मुल नेतृत्वहरुमाथि प्रहार केन्द्रित गर्दै सुशासन अभियानलाई निरुत्साहित र कमजोर पार्ने अझ ठूलो षडयन्त्रको अंग अन्तर्गतको यो एउटा कडिको रुपमा आएको पनि हुन सक्दछ । 
माओवादीको अभियान बीचैमा छाडेर हिँडे नारायणकाजी
माओवादीको अभियान बीचैमा छाडेर हिँडे नारायणकाजी चितवन पुगेर श्रेष्ठले जनतासँग माओवादी तराई–मधेस जागरण अभियान उद्घाटनका क्रममा आफूलाई बोल्नका लागि अवरोध सिर्जना गर्न खोजिएको बताएका छन् । उनले अध्यक्ष प्रचण्डको आग्रहमा आफूले उद्घाटन समारोहमा बोल्न सुरु गर्दा मनोवैज्ञानिक रूपमा अवरोध गर्ने स्थिति उत्पन्न भएकाले मन्तव्यलाई अघि नबढाएको बताए । 
‘माओवादी संविधान संशोधनको पक्षमा छ’
‘माओवादी संविधान संशोधनको पक्षमा छ’ उनले पछिल्लो समय पार्टीले सुदृढीकरण अभियान चलाउन सुरु गरेपछि माओवादी बलियो बन्दै गएको बताए । उनले सामाजिक र आर्थिक रूपान्तरण नै समृद्धिको आधार रहेको पनि बताए । 
Weather Update