Harsamaya
हर समय
हर समय
बाढी प्रभावित इलामका युवा आक्रोशित : मेयरलाई नै राहत वितरण
बाढी प्रभावित इलामका युवा आक्रोशित : मेयरलाई नै राहत वितरण गत असोज १८ गतेको पहिरोबाट प्रभावित इलामको देउमाई नगरपालिकामा राहत वितरणमा भएको ढिलासुस्तीको विरोध गर्दै स्थानीय युवाहरूले मेयरलाई नै राहत सामग्री वितरण गरेका छन् ।
मधेश प्रदेशका मुख्यमन्त्री सतिश सिंहले विश्वासको मत लिने
मधेश प्रदेशका मुख्यमन्त्री सतिश सिंहले विश्वासको मत लिने मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले विश्वासको मत लिने भएका छन् ।
राजीनामा दिने भन्ने आशयका समाचार भ्रामक हुन् : महानिरीक्षक खापुङ्ग
राजीनामा दिने भन्ने आशयका समाचार भ्रामक हुन् : महानिरीक्षक खापुङ्ग प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गले पूर्वप्रधानमन्त्री र गृहमन्त्रीलाई पक्राउ गर्न दबाब सृजना गरिए राजीनामा दिने कुरा नगरेको स्पष्ट पारेका छन् ।
हुम्लाको चंखेलीमा जीप दुर्घटना, तीन जनाको मृत्यु
हुम्लाको चंखेलीमा जीप दुर्घटना, तीन जनाको मृत्यु हुम्लाको चंखेलीमा जीप दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुगेको छ । 
सुन आयातको कोटा बढाइयो, दैनिक २५ किलोसम्म आयात गर्न पाइने
सुन आयातको कोटा बढाइयो, दैनिक २५ किलोसम्म आयात गर्न पाइने नेपाल राष्ट्र बैंकले दैनिक सुन आयात कोटा २० किलोबाट बढाएर २५ किलो पुर्‍याएको छ ।
क्यासिनोले इजाजतपत्र लिएर मात्र विदेशी मुद्राको कारोबार गर्न पाउने
क्यासिनोले इजाजतपत्र लिएर मात्र विदेशी मुद्राको कारोबार गर्न पाउने नेपाल राष्ट्र बैंकले अबदेखि क्यासिनो तथा त्यस्तै प्रकृतिका अन्य संस्थाहरूलाई इजाजतपत्र लिएर मात्र विदेशी मुद्राको कारोबार गर्न सक्ने व्यवस्था लागू गरेको छ ।
 रौतहटमा वर्षा र हावाहुरीका कारण १५ प्रतिशत धान बालीमा क्षति
 रौतहटमा वर्षा र हावाहुरीका कारण १५ प्रतिशत धान बालीमा क्षति यति बेला  धान बाली परिपक्व हुन्छ उनले भने केहि दिन अघिको भीषण वर्षाले क्षति गर्यो ।
चीनमा दुर्लभ बाँदर फेला
चीनमा दुर्लभ बाँदर फेला यसले विश्वकै सबैभन्दा ठूलो आरक्ष क्षेत्रमा रहेको यो दुर्लभ प्रजातिको संरक्षण सफलतापूर्वक अघि बढिरहेको संकेत गरेको छ ।
सुनसान बिपी राजमार्ग 
सुनसान बिपी राजमार्ग  राजमार्गमा गाउँबाट स्थानीय बजारमा झर्ने साना सवारी साधन फाट्टफुट्ट देखिन्छ । बजारमा स्थानीय उपभोक्ताहरू फाट्टफुट्ट सामान किन्न आउने गर्दछन् । 
नुहाउने क्रममा नदीमा डुबेर युवकको मृत्यु
नुहाउने क्रममा नदीमा डुबेर युवकको मृत्यु प्रहरीका अनुसार स्थानीय २८ वर्षीय विवेक चौधरी आज बिहान नदीमा डुबेका थिए । उनलाई तत्कालै उद्धार गर्ने प्रयास भए पनि बचाउन सकिएन । 
हेटौंडामा ३४ लाख बराबरको अवैध कपडा र पटका बरामद, दुई जना पक्राउ [भिडियोसहित]
हेटौंडामा ३४ लाख बराबरको अवैध कपडा र पटका बरामद, दुई जना पक्राउ [भिडियोसहित] जिल्ला प्रहरी कार्यालय मकवानपुरको टोलीले गाडीका चालक रौतहट बृन्दावन नगरपालिका–९ का २० वर्षीय प्रदिप कुमार चौधरी र सवारीमा सवार गरुडा नगरपालिका–४ का ३१ वर्षीय विजय साहलाई नियन्त्रणमा लिएको छ ।
टिकटक भिडियो खिच्ने क्रममा खोलामा हामफालेर बेपत्ता भएका युवकको शव ६ दिनपछि भेटियो
टिकटक भिडियो खिच्ने क्रममा खोलामा हामफालेर बेपत्ता भएका युवकको शव ६ दिनपछि भेटियो शुक्रबार बिहान खोलाको बगरमा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
Weather Update