Harsamaya
हर समय
हर समय
गौरमा दुई पक्षबीच झडप : स्थिति नियन्त्रणमा लिन १२ राउण्ड हवाई फायर, ४० सेल अश्रुग्यास प्रहार
गौरमा दुई पक्षबीच झडप : स्थिति नियन्त्रणमा लिन १२ राउण्ड हवाई फायर, ४० सेल अश्रुग्यास प्रहार फागुन ७ गते राति ९:५० बजे बौधिमाई नगरपालिका–९ सरमुजवाबाट सबगढास्थित सत्यनारायण साहको घरमा आउँदै गरेको जन्तीले मस्जिद अगाडि बाजा बजाएको विषयलाई लिएर विवाद सुरु भएको थियो ।
आना शर्माको ‘रमिताको पिरती’ अदालतको कठघरामा
आना शर्माको ‘रमिताको पिरती’ अदालतको कठघरामा अब प्रश्न उठेको छ, अदालतले फिल्म रोक्ने आदेश दिन्छ कि ‘रमिताको पिरती’ विवादबीचै पर्दामा चलिरहन्छ । फिल्म गत माघ २३ देखि प्रदर्शनरत छ ।
विभिन्न पार्टी परित्याग गरि दर्जन बढी कांग्रेस प्रवेश
विभिन्न पार्टी परित्याग गरि दर्जन बढी कांग्रेस प्रवेश एमाले परित्याग गर्दै कांग्रेस प्रवेश गरेका समाजसेवी कृष्ण थापाले बंशलाल तामाङ भिजनरी नेता भएको उल्लेख गरे। गगन थापाको भिजन मन परेको र गगन थापाले नै अबको नेपालको भविष्य कोर्ने बताए ।
कांग्रेस उम्मेदवार बंशलाल तामाङको दाबी - शेरबहादुर असफल, युवराजले जनताको म्यान्डेट लत्याए 
कांग्रेस उम्मेदवार बंशलाल तामाङको दाबी - शेरबहादुर असफल, युवराजले जनताको म्यान्डेट लत्याए  तामाङले महाभारतको युद्धमा धर्मको विजय भएको प्रसंग स्मरण गराउँदै कांग्रेस धर्मको पक्षमा रहेको बताए। ‘पार्टीका सबै साथीहरू मेरो साथमा हुनुहुन्छ, फागुन २१ गतेको निर्वाचनमा म विजयी हुन्छु,’ उनले दाबी गरे।
१४ केजी बडी गाँजासहित चार भारतीय विमानस्थलबाट पक्राउ
१४ केजी बडी गाँजासहित चार भारतीय विमानस्थलबाट पक्राउ जाँचका क्रममा उनको साथबाट प्लास्टिकसहित करिब ३ केजी ८७० ग्राम गाँजा जस्तो देखिने वस्तु बरामद गरिएको प्रहरीले जनाएको छ ।
मेलम्चीमा निमा लामाको दाबी: गुगलमा होस् या भूगोलमा होस्, जय नेपाल गुन्जिएको छ
मेलम्चीमा निमा लामाको दाबी: गुगलमा होस् या भूगोलमा होस्, जय नेपाल गुन्जिएको छ उनले बंशलाल तामाङले आफ्नो घोषणापत्रमा जलवायु परिवर्तनबाट हुने विपद् न्यूनीकरणका लागि स्पष्ट योजना समेट्नु पर्ने सुझाव समेत दिए।
उम्मेदवार गोरखबहादुर बिष्ट संकल्प : गर्भा दरबारलाई राज्यको मूलधारसँग जोड्नेछु
उम्मेदवार गोरखबहादुर बिष्ट संकल्प : गर्भा दरबारलाई राज्यको मूलधारसँग जोड्नेछु यही गर्भा दरबारमा पुगेर आसन्न निर्वाचनका लागि कैलाली क्षेत्र नम्बर ४ बाट नेपाली कांग्रेस उम्मेदवार गोरखबहादुर बिष्ट आनन्दले विकास र सम्भावनाको नयाँ ढोका उघार्ने संकल्प गरेका छन्।
रौतहटमा यात्रुवाहक बस दुर्घटना, ९ जना घाइते
रौतहटमा यात्रुवाहक बस दुर्घटना, ९ जना घाइते शुक्रबार गौर नगरपालिका–४ दाल मिल नजिकै चन्द्रपुरबाट गौरतर्फ जाँदै गरेको ना ८ ख ८७७३ नम्बरको बस अनियन्त्रित भई सडक किनारको विद्युत् पोलमा ठोक्किएर दुर्घटना भएको हो ।
काठमाडौं प्रदूषित सहरको १८औँ स्थानमा, पहिलो लाहोर 
काठमाडौं प्रदूषित सहरको १८औँ स्थानमा, पहिलो लाहोर  गत मङ्गलबार काठमाडौँको वायु गुणस्तर सूचकांक १९१ पुगेको थियो भने बुधबार ११४ मा झरेको थियो। हावा चल्ने दर बढेपछि प्रदूषण घटेको वातावरण विभागले जनाएको छ।
‘सरकारको सम्पूर्ण ध्यान निर्वाचनमा केन्द्रित हुँदा विकासको काममा पर्याप्त ध्यान दिन सकिएन’
‘सरकारको सम्पूर्ण ध्यान निर्वाचनमा केन्द्रित हुँदा विकासको काममा पर्याप्त ध्यान दिन सकिएन’ त्यस्तै उनले वर्तमान सरकारलाई सुम्पिएको जिम्मामा भ्रष्टाचार न्यूनीकरण गर्ने र सुशासन कायम गर्ने रहेको भन्दै उनले यसबीचमा कतिपय सुधारका कामहरु भएको धारणा राखे ।
रास्वपाले एमालेको झण्डा जलाएकोप्रति आपत्ति
रास्वपाले एमालेको झण्डा जलाएकोप्रति आपत्ति एमालेका केन्द्रीय प्रचार संयोजक मीनबहादुर शाहीले विज्ञप्ति जारी गर्दै अध्यक्ष केपी शर्मा ओली विरुद्ध नाराबाजीसहित भएको उक्त घटना आपत्तिजनक रहेको बताएका छन्।
आमसभालाई सम्बोधन गर्न उज्यालो नेपाल पार्टीका अध्यक्ष घिसिङ धनगढीमा
आमसभालाई सम्बोधन गर्न उज्यालो नेपाल पार्टीका अध्यक्ष घिसिङ धनगढीमा स्थानीय जनसमुदाय, पार्टीका नेता तथा कार्यकर्ताहरूले घिसिङलाई स्वागत स्वरुप फूलमाला, खादा तथा नाराबाजीसहित बाइक र्‍याली गरिएको छ ।
Weather Update