Harsamaya
हर समय
हर समय
सङ्घीयता विरोधी शक्तिबाट सचेत रहन मधेशी जनतालाई उपेन्द्र यादवको आग्रह
सङ्घीयता विरोधी शक्तिबाट सचेत रहन मधेशी जनतालाई उपेन्द्र यादवको आग्रह जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले सङ्घीयता विरोधी दलहरूले प्रदेश संरचना खारेज गरी मधेशी जनतालाई पुनः अधिकारविहीन बनाउने प्रयास गरिरहेको आरोप लगाएका छन् ।
यी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
यी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी र हिमाली भू–भागको एक–दुई स्थानमा हल्का वर्षा÷हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
आज काठमाडौँका यी क्षेत्रमा ‘पावर सटडाउन’ : कहाँ–कति समय अन्धकार?
आज काठमाडौँका यी क्षेत्रमा ‘पावर सटडाउन’ : कहाँ–कति समय अन्धकार? नेपाल विद्युत् प्राधिकरण ले सूचना जारी गर्दै प्राविधिक सुधारका लागि केही वितरण केन्द्रअन्तर्गतका क्षेत्रमा ‘पावर सटडाउन’ गर्न लागिएको जनाएको हो ।
डलर फेरि उकालो : आजको विदेशी मुद्रा बजारमा कुन मुद्रा कति ?
डलर फेरि उकालो : आजको विदेशी मुद्रा बजारमा कुन मुद्रा कति ? अष्ट्रेलियन डलर एकको खरिददर १०२ रुपैयाँ ४५ पैसा र बिक्रीदर १०२ रुपैयाँ ८७ पैसा, क्यानेडियन डलर एकको खरिददर १०६ रुपैयाँ १६ पैसा र बिक्रीदर १०६ रुपैयाँ ५९  पैसा, सिङ्गापुर डलर एकको खरिददर ११४ रुपैयाँ ५० पैसा र बिक्रीदर ११४ रुपैयाँ ९७ पैसा तोकिएको छ ।
आजको राशिफल : मेहनत, संयम र सकारात्मक सोचले खोल्दैछ सफलता र प्रेमको ढोका
आजको राशिफल : मेहनत, संयम र सकारात्मक सोचले खोल्दैछ सफलता र प्रेमको ढोका समग्रमा आजको दिन संयम, सकारात्मक सोच र निरन्तर प्रयासको परीक्षा हो। ग्रहको संकेत तपाईंको पक्षमा भए पनि अन्ततः सफलता तपाईंको कर्म र निर्णयमा निर्भर रहनेछ ।
फागुन ८: संसद विघटनविरुद्ध रिटका लागि २२ गते साधारण तारिख तोकियोदेखि एमालेको काठमाडौंमा मसाल जुलुससम्म
फागुन ८: संसद विघटनविरुद्ध रिटका लागि २२ गते साधारण तारिख तोकियोदेखि एमालेको काठमाडौंमा मसाल जुलुससम्म किम जोङ उनले शुक्रबार सुरु भएको दुर्लभ वर्कर्स पार्टी सम्मेलनको उद्घाटन गर्दै जनताको जीवनस्तर सुधार्ने र राष्ट्रको आर्थिक विकास तीव्र पार्ने प्रतिज्ञा गरेका छन् ।
देश रहने कि नरहने भन्ने मोडमा चुनाव - पूर्वमन्त्री थापा
देश रहने कि नरहने भन्ने मोडमा चुनाव - पूर्वमन्त्री थापा विगतका प्रतिकूल परिस्थितिमा पनि कांग्रेसले देश सम्हालेको उल्लेख गर्दै थापाले स्थायित्व र सुशासनका लागि कांग्रेस को उम्मेदवार लाई जिताउन अपरिहार्य रहेको बताए।
देश जलाएर होइन, भिजनले परिवर्तन सम्भव छ - कांग्रेस केन्द्रीय सदस्य सुनार
देश जलाएर होइन, भिजनले परिवर्तन सम्भव छ - कांग्रेस केन्द्रीय सदस्य सुनार उनले दिएको जिम्मेवारी बीचमै छोडेर जाने व्यक्तिले स्पष्ट भिजनसहित चुनावी मैदानमा आउन नसक्ने टिप्पणी गर्दै मतदातालाई सचेत रहन आग्रह गरे।
गाँजा खेतीबारे उज्यालो पार्टीका उम्मेद्वारको धारणा : कानुनविपरीत कामको समर्थन गर्दिनँ
गाँजा खेतीबारे उज्यालो पार्टीका उम्मेद्वारको धारणा : कानुनविपरीत कामको समर्थन गर्दिनँ मतदातासँग भोट माग्ने आधारबारे उनले विकास, पारदर्शिता र कानुनी शासनलाई प्राथमिकता दिएको बताए। ‘समस्या समाधान गर्न सकेन भने जनताले मलाई अस्वीकार गर्न सक्छन्,’ उनले भने, ‘तर म इमान्दार प्रयास गर्ने प्रतिबद्धता जनाउँछु ।’
डाक्टर पेसा त्यागेर राजनीति रोजेका प्रविन भोट माग्न घरदैलोमा (भिडियोसहित)
डाक्टर पेसा त्यागेर राजनीति रोजेका प्रविन भोट माग्न घरदैलोमा (भिडियोसहित) स्याङ्तानका अनुसार दोस्रो आधार पार्टी र उम्मेदवारको इमानदारी, कर्मठता र शिक्षित जनशक्ति हो। ‘हामी समाजको आवश्यकतालाई बुझ्छौँ, त्यसैले जनताले हामीलाई विश्वास गरिरहेका छन्,’उनले थपे ।
विमानस्थलबाट १३ लाखका मोबाइल, ल्यापटपसहित एक जना पक्राउ
विमानस्थलबाट १३ लाखका मोबाइल, ल्यापटपसहित एक जना पक्राउ पक्राउ पर्नेमा सर्लाही लालबन्दी नगरपालिका–१ बस्ने ३४ वर्षीय सञ्जीव खड्का रहेका त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक राजकुमार सिलवालले जानकारी दिए । 
अपहरित बालिकाको सकुशल उद्धार
अपहरित बालिकाको सकुशल उद्धार जिल्ला अदालत राजविराजबाट सात दिनको म्याद थप गरी इलाका प्रहरी कार्यालय कल्याणपुरबाट थप अनुसन्धान सुरु गरिएको प्रहरी नायब उपरीक्षक पुरीले जानकारी दिए । 
Weather Update