दाङमा एमालेको झण्डा जलाएको आरोपमा थप दुई जना पक्राउ
शनिबार, फागुन ९, २०८२
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रेशम बोहराले तुलसीपुर उपमहानगरपालिका–४ हलवार निवासी ३० वर्षीय रमेश राना मगर र तुलसीपुर–६ गाइडहर निवासी २४ वर्षीय विक्रम परियारलाई आज पक्राउ गरिएको जानकारी दिए ।
बारामा कांग्रेसको चुनावी कार्यक्रममा सरकारी विद्यालयको सामग्री प्रयोग
शनिबार, फागुन ९, २०८२
यस बिषयमा बिद्यालयका प्रधानाध्यापक सुरेश पण्डितसंग बुझ्दा उनले बिद्यालयको सामान पार्टीको कार्यक्रमा लिन खोजेको स्वीकार गर्दै स्थानीयले बाटोमा रोकेपछि उक्त सामानहरु फिर्ता गरेर पनि अहिले विद्यालय मै राखिएको बताए।
दोलखामा नेकपा उम्मेद्वार विशाल खड्का अजयबाबु र पार्वतका लागि भारी
शनिबार, फागुन ९, २०८२
तर एमाले र कांग्रेसको संगठन बलियो भएकाले परिणाम आफ्नो पक्षमा पार्न खड्काले निकै मेहेनत गर्नुपर्ने देखिएको छ ।
पार्टीभन्दा माथि उठेर विकासका लागि बंशलाल तामाङलाई मत दिनुहोस् - अध्यक्ष शेर्पा
शनिबार, फागुन ९, २०८२
उनले विगतमा यस क्षेत्रबाट निर्वाचित भएर गएका केही प्रतिनिधि गाउँ–क्षेत्रको समस्या बुझ्न नआउने, नफर्कने भन्ने ‘ट्याग’ लागेको उल्लेख गर्दै यसपटक त्यस्तो अवस्था दोहोरिन नदिनुपर्ने धारणा राखे।
गुगलद्वारा नयाँ मोडेल जीमीनी ३.१ प्रो सार्वजनिक
शनिबार, फागुन ९, २०८२
प्रविधि कम्पनी गुगलले आफ्नो नयाँ कृत्रिम बुद्धिमत्ता (एआई) मोडेल जीमीनी ३.१ प्रो सार्वजनिक गरेको छ । जटिल समस्या समाधानमा अझ सशक्त क्षमता प्रदान गर्ने लक्ष्यसहित यो मोडेल ल्याइएको कम्पनीले जनाएको छ ।
काठमाडौं ८ मा विराजभक्त श्रेष्ठको चुनावी घरदैलो : सुशासनका लागि जनाए प्रतिबद्धता
शनिबार, फागुन ९, २०८२
मतदातासँगको संवादमा उनले आफ्ना चुनावी एजेन्डा प्रस्तुत गर्नुका साथै स्थानीय समस्याबारे सुझाव संकलन गरिरहेका छन् ।
स्कारपियो दुर्घटना : चालक निदाउँदा गाडी ३० मिटर तल खस्यो, ४ घाइते
शनिबार, फागुन ९, २०८२
बागमती प्रदेश अन्तर्गत मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरा बेसीस्थित कुलेखानी–फाखेल–काठमाडौं सडकखण्डमा स्कारपियो दुर्घटना हुँदा चार जना घाइते भएका छन्।
टी–२० विश्वकप २०२६ : पाकिस्तानी खेलाडी फरहान सहित पाँच ब्याट्सम्यानबीच रनको रोमाञ्चक प्रतिस्पर्धा
शनिबार, फागुन ९, २०८२
प्रतियोगिताको प्रारम्भिक चरणमै केही खेलाडीले शानदार इनिङ्स खेल्दै सर्वाधिक रन बनाउने सूचीमा अग्र स्थान बनाएका छन् ।
भारत–पाकिस्तान युद्धविराममा ट्यारिफको धम्की प्रयोग गरेको ट्रम्पको दाबी
शनिबार, फागुन ९, २०८२
अमेरिकी सर्वोच्च अदालतले ट्रम्प प्रशासनले ‘रिसिप्रोकल ट्यारिफ’ लागू गर्दा कानुनी अधिकार नाघेको ठहर गरेको सन्दर्भमा उनले उक्त दाबी दोहोर्याएका हुन् ।
मिथिला माध्यमिकी परिक्रमा आज मडई पुग्दै
शनिबार, फागुन ९, २०८२
शुक्रबार महोत्तरीको मटिहानीबाट निस्किएको डोलासहितको परिक्रमामा सहभागी यात्रुहरु जलेश्वर पुगेर विश्राम गरेका थिए । उनीहरु आज बिहानै मडईका लागि निस्किएका छन् ।
मानसिक रोग कमजोरी होइन, उपचारयोग्य अवस्था हो : डा. प्रतिक बछार (भिडियोसहित)
शनिबार, फागुन ९, २०८२
परामर्शदाता एवं मनोचिकित्सक डा. प्रतिक बछारका अनुसार नेपाल आधुनिक हुँदै जाँदा अवसरसँगै मानसिक चुनौतीहरू पनि तीव्र रूपमा बढिरहेका छन् ।
अन्तर्राष्ट्रिय मातृभाषा दिवस : भाषिक विविधताको संरक्षणमा जोड
शनिबार, फागुन ९, २०८२
सन् १९५२ मा तत्कालीन पूर्वी पाकिस्तान (हाल बङ्गलादेश) मा बङ्गाली भाषालाई मातृभाषाका रूपमा मान्यता दिन माग गर्दा आन्दोलनरत विद्यार्थीमाथि गोली चलाइएर हत्या गरिएको घटनाको स्मरणमा यो दिवस मनाउन थालिएको हो।
निर्वाचन तयारी तीव्र : मतपत्र ढुवानी अन्तिम चरणमा, मतदानका लागि संरचना लगभग तयार
शनिबार, फागुन ९, २०८२
प्रतिनिधिसभा सदस्य निर्वाचन आउन अब १२ दिन मात्र बाँकी रहँदा निर्वाचन तयारी देशभर तीव्र पारिएको छ । निर्वाचन आयोग नेपालले अधिकांश प्रदेशमा मतपत्र तथा आवश्यक सामग्री पठाइसकेको र बाँकी स्थानमा अन्तिम चरणको ढुवानी भइरहेको जनाएको छ ।
साताको लोकप्रिय

