Harsamaya
हर समय
हर समय
रञ्जितालाई धरौटीमा छाड्ने आदेशविरुद्ध अख्तियारको सर्वोच्चमा निवेदन
रञ्जितालाई धरौटीमा छाड्ने आदेशविरुद्ध अख्तियारको सर्वोच्चमा निवेदन आयोगले यो मुद्दामा ७८ लाख बिगो कायम गरेर गत असोज २२ मा विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको थियो । तर, विशेष अदालतले यही फागुन १० गते थुनछेक आदेश गरेको थियो । 
मन्त्रिपरिषद् बैठकः मध्यपूर्वमा अलपत्र नेपालीलाई जहाँ छन् त्यहीँ सुरक्षित राखिने
मन्त्रिपरिषद् बैठकः मध्यपूर्वमा अलपत्र नेपालीलाई जहाँ छन् त्यहीँ सुरक्षित राखिने नेपाल फर्किन चाहनेहरूका लागि पनि विमानस्थल बन्द रहेकाले उद्धार गर्न सकिने अवस्था नरहेको परराष्ट्र मन्त्री बालानन्द शर्माले जानकारी दिए । अहिले मध्यपूर्वी क्षेत्रका कतार, कुवेत, दुबई, शारजाह, आबुधाबी, साउदी अरबको दमाम र रियादका विमानस्थल बन्द छन् ।
देश दुई प्रकारका ‘अतिवाद’को खतरासँग जुधिरहेको छ : प्रचण्ड
देश दुई प्रकारका ‘अतिवाद’को खतरासँग जुधिरहेको छ : प्रचण्ड अहिले वाम आन्दोलन समाप्त पार्ने षड्यन्त्र भइरहेको उल्लेख गर्दै उनले त्यसको प्रतिरोधका लागि क्रान्तिकारी कम्युनिस्ट तथा देशभक्त शक्तिहरूको पुनर्गठन आवश्यकता रहेको बताए ।
मध्यपूर्व हवाई क्षेत्र बन्द, हजारौँ उडान रद्द
मध्यपूर्व हवाई क्षेत्र बन्द, हजारौँ उडान रद्द कतार, इराक, सिरिया, जोर्डन र कुवेतले आंशिक वा पूर्ण रूपमा आफ्नो हवाई क्षेत्र बन्द गरेका छन् । संयुक्त अरब इमिरेट्सले आंशिक रूपमा हवाई क्षेत्र नियन्त्रणमा राखेको बताएको छ ।
रुपन्देही २ मा राप्रपाले कांग्रेसलाई समर्थन गर्ने
रुपन्देही २ मा राप्रपाले कांग्रेसलाई समर्थन गर्ने आफ्नो सिद्वान्त र बिचार फरक भएपनि देशको आर्थिक, सामाजिक तथा समृद्विको क्षेत्रमा कांग्रेस संग ऐजेण्डा नजिक रहेका रुपन्देही क्षेत्र नं २का क्षेत्रीय अध्यक्ष राम बहादुर थापाले जानकारी दिएका हुन् ।
मध्यपूर्वका नेपालीहरुको सुरक्षा सरकारको उच्च प्राथमिकतामा छ :परराष्ट्र मन्त्रालय
मध्यपूर्वका नेपालीहरुको सुरक्षा सरकारको उच्च प्राथमिकतामा छ :परराष्ट्र मन्त्रालय उनले भने,‘मध्यपूर्वमा विकसित पछिल्लो घट्नाक्रमलाई परराष्ट्र मन्त्रालयले नजिकबाट नियालिरहेको छ । मध्यपूर्वमा रहेका लाखौं नेपालीहरुको सुरक्षा नेपाल सरकारको उच्च प्राथमिकतामा छ । यसका लागि आवश्यक प्रक्रिया सुरु भइसकेका छन्।’
‘आशीर्वाद’लोकार्पणमा गोपाल पराजुलीले भने : धर्म निरपेक्षता सशर्त लादिएको अस्त्र हो
‘आशीर्वाद’लोकार्पणमा गोपाल पराजुलीले भने : धर्म निरपेक्षता सशर्त लादिएको अस्त्र हो राष्ट्रगुरु योगी नरहरिनाथको प्राकट्य दिवसको अवसर पारेर नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित एक समारोहबीच यात्रा संस्मरण कृति ‘आशीर्वाद’ लोकार्पण गरिएको हो ।
कांग्रेसले कुनैपनि जनताले गोली खाएर मर्न बाध्य गराउन दिने छैन : गगन थापा
कांग्रेसले कुनैपनि जनताले गोली खाएर मर्न बाध्य गराउन दिने छैन : गगन थापा ‘नेपाली राजनीति एउटा ठूलो विकृति बनेको छ । को जित्छ, के हार्छ चुनावमा त्यो महत्वपूर्ण कुरा होइन,’ उनले स्पष्ट पार्दै भने ।
नेप्से शून्य दशमलव ७२ प्रतिशतले बढ्यो
नेप्से शून्य दशमलव ७२ प्रतिशतले बढ्यो आज ३४१ कम्पनीको एक करोड ३१ लाख ९३ हजार ४६२ कित्ता शेयर ५५ हजार २०६ पटक खरिद बिक्री हुँदा रु पाँच अर्ब ६४ करोड ८३ लाख १९ हजार ४१ दशमलव ३६ को कारोबार भएको छ ।
निर्वाचन रिपोर्टिङका लागि विदेशी पत्रकारलाई झन्झटिलो प्रक्रिया
निर्वाचन रिपोर्टिङका लागि विदेशी पत्रकारलाई झन्झटिलो प्रक्रिया सूचना तथा प्रसारण विभागले जारी गरेको सूचनाअनुसार आवश्यक कागजात जुटाउन समय लाग्ने र केही अवस्थामा व्यावहारिक कठिनाइ हुने गरेको विदेशी सञ्चारमाध्यमका प्रतिनिधिहरूको भनाइ छ ।
 मोरङमा विभिन्न दल परित्याग गरी १५० जना कांग्रेस प्रवेश
 मोरङमा विभिन्न दल परित्याग गरी १५० जना कांग्रेस प्रवेश त्यसैगरी बहुजन समाजवादी पार्टी मोरङका अध्यक्ष नारायण पासवान, नेपाली कम्युनिस्ट पार्टी विराटनगर महानगर समिति सदस्य सन्तोष साहलगायत करिब १५० जना नेता तथा कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका हुन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रु अलपत्र, १७ लाखभन्दा बढी नेपालीको सुरक्षा चिन्ता
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रु अलपत्र, १७ लाखभन्दा बढी नेपालीको सुरक्षा चिन्ता इजरायल वा इरान भ्रमणको योजना भएकालाई अवस्था सामान्य नभएसम्म यात्रा स्थगित गर्न पनि सिफारिस गरिएको छ ।
Weather Update