Harsamaya
हर समय
हर समय
चिन्ता, डिप्रेसन र डिजिटल लतले नेपालीहरुमा अपराधिक सोच बढेको छ : मनोविद् गोपाल ढकाल [भिडियोसहित]
चिन्ता, डिप्रेसन र डिजिटल लतले नेपालीहरुमा अपराधिक सोच बढेको छ : मनोविद् गोपाल ढकाल [भिडियोसहित] उनले मानसिक रोगलाई पनि शारीरिक रोग जस्तै सामान्य रुपमा लिन आग्रह गरे । अन्धविश्वासलाई हटाउने र शिक्षा, चेतना विस्तार गर्ने, मानसिक स्वास्थ्यको ख्याल गर्न उनको सुझाव छ ।
किन राखे निजी पत्रिकाहरुले पहिलो पृष्ठमा ‘प्रश्नवाचक चिन्ह’?
किन राखे निजी पत्रिकाहरुले पहिलो पृष्ठमा ‘प्रश्नवाचक चिन्ह’? भ्रष्टाचार निर्मूल पार्ने नारा दिएर आएको सरकारले सूचनामा बन्देज लगाएर पारदर्शितामाथि नै प्रश्न खडा गरेको निजी सञ्चारमाध्यमहरूको संयुक्त प्रेस विज्ञप्तिमा उल्लेख छ ।
२८६ किलो गाँजासहित दुई जना पक्राउ
२८६ किलो गाँजासहित दुई जना पक्राउ यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रेस स्वतन्त्रता विरुद्ध अंकुश लगाउने सरकारको कदम विरुद्ध आन्दोलित हुने नेपाल पत्रकार महासंघको घोषणा
प्रेस स्वतन्त्रता विरुद्ध अंकुश लगाउने सरकारको कदम विरुद्ध आन्दोलित हुने नेपाल पत्रकार महासंघको घोषणा शर्माले लोकतन्त्रको लागि लड्दै आएका सञ्चार माध्यम माथि सरकारले आर्थिक नाकाबन्दी लगाएको बताइन् । उनले जन निर्वाचित सरकारलाई नेपाल पत्रकार महासंघले सरकारलाई स्वागत गरेको बताउँदै उनले सरकारलाई अभिव्यक्ति स्वतन्त्रता माथि कुनै पनि अंकुश लगाउन नदिन सचेत बनाउने स्पष्ट पारिन् ।
बैंगलुरुसँग मुम्बई इन्डियन्स १८ रनले पराजित
बैंगलुरुसँग मुम्बई इन्डियन्स १८ रनले पराजित टस हारेर ब्याटिङको निम्तो पाएको आरसीबीले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २४० रन बनाएको थियो ।
एपोलो हाईड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
एपोलो हाईड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन उक्त आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ९४ हजार कित्तासम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ ।
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य यस्तै, गाजर (लोकल) प्रतिकिलो ४० रुपैयाँ, गाजर (तराई) २० रुपैयाँ, बन्दा (लोकल) २५ रुपैयाँ, काउली (स्थानीय) ४० रुपैयाँ, काउली (तराई) २० रुपैयाँ, सेतो मूला (हाइब्रिड) २० रुपैयाँ, भन्टा लाम्चो ५० रुपैयाँ र भन्टा डल्लो ७० रुपैयाँ निर्धारण गरिएको छ ।
आज दुई वटा समितिको बैठक बस्दै
आज दुई वटा समितिको बैठक बस्दै यस्तै, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक दिउसो १ बजे बस्दै छ ।
साउदी अरबमा एकैदिन सात जनालाई मृत्युदण्ड
साउदी अरबमा एकैदिन सात जनालाई मृत्युदण्ड साउदी अरबको सरकारी तथ्यांकमा आधारित एएफपीको तथ्यांकअनुसार सन् २०२६ को सुरुदेखि रियादले मृत्युदण्ड दिएका ६१ जनामध्ये लागुऔषधसँग सम्बन्धित मुद्दामा ३८ जनालाई मृत्युदण्ड दिएको छ ।
हर्मुज घाँटीमा छिट्टै ‘नौसैनिक नाकाबन्दी’ सुरु गर्न ट्रम्पको निर्देशन
हर्मुज घाँटीमा छिट्टै ‘नौसैनिक नाकाबन्दी’ सुरु गर्न ट्रम्पको निर्देशन राष्ट्रपति ट्रम्पले ‘स्ट्रेट अफ हर्मुज’मा प्रवेश गर्न वा त्यहाँबाट बाहिर निस्कन खोज्ने कुनै पनि पानीजहाजमाथि नाकाबन्दी लगाउने प्रक्रिया तत्कालदेखि लागू हुने गरी काम गर्न अमेरिकी नौसेनालाई निर्देशन जारी गरेको हो।  
प्रधानमन्त्री तथा मन्त्रीहरूको सम्पत्ति विवरण: ‘पारदर्शिता’ कि ‘प्रदर्शन’?
प्रधानमन्त्री तथा मन्त्रीहरूको सम्पत्ति विवरण: ‘पारदर्शिता’ कि ‘प्रदर्शन’? अब प्रश्न उठ्छ, यो विवरणले जनविश्वास बढाउने हो कि थप प्रश्न जन्माउने?
यस्तो छ, आजको लागि विदेशी मुद्राको विनिमयदर
यस्तो छ, आजको लागि विदेशी मुद्राको विनिमयदर बिक्रीदर ३९४ रुपैयाँ ३५ पैसा, ओमनी रियाल एकको खरिददर ३८५ रुपैयाँ १० पैसा र बिक्रीदर ३८६ रुपैयाँ ६६ पैसा रहेको छ । 
Weather Update