Harsamaya
हर समय
हर समय
सशस्त्र र नेपाल प्रहरीको संयुक्त टोलीद्वारा कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती
सशस्त्र र नेपाल प्रहरीको संयुक्त टोलीद्वारा कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती नेपाल–चीन उत्तरी सीमाक्षेत्रमा हिउँदयाममा पहिलो संयुक्त सीमा सुरक्षा गस्ती सुरु गरिएको हो ।
मकवानपुरमा विद्युत् सर्ट भएर आगलागी हुँदा पाँच लाखको क्षति
मकवानपुरमा विद्युत् सर्ट भएर आगलागी हुँदा पाँच लाखको क्षति आगलागीबाट मानवीय क्षति नभएको र प्रहरी चौकी हात्तीसुडेबाट खटिएको प्रहरी टोली र स्थानीयको सहयोगमा आगो निभाइएको उनले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको छ । 
सिकारीको भरुवा बन्दुक पड्किँदा सहकर्मीको मृत्यु
सिकारीको भरुवा बन्दुक पड्किँदा सहकर्मीको मृत्यु जङ्गलमा मकवानपुरको राक्सिराङ गाउँपालिका–८ राजराङ्गका ४५ वर्षीय गोपाल ब्लोनले बोकेको भरुवा बन्दुक पड्किएर उहाँसँगै सिकार गर्न हिँड्नुभएका मनहरी गाउँपालिका–६ बालुभञ्जाङ निवासी ५० वर्षीय सेते थिङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।  
एमाले महाधिवेशनमा एकताको सन्देश, नेतृत्व र भविष्यप्रति प्रतिनिधिहरू आशावादी
एमाले महाधिवेशनमा एकताको सन्देश, नेतृत्व र भविष्यप्रति प्रतिनिधिहरू आशावादी महाधिवेशनमा सहभागीहरूले नेतृत्व चयन स्वच्छ प्रतिस्पर्धा वा सर्वसम्मत रूपमा हुनुपर्ने धारणा राखेका छन् । उनीहरूका अनुसार महाधिवेशनले पार्टीलाई अझ एकताबद्ध र सशक्त बनाउने सन्देश दिएको छ ।
एसिसी यु–१९ एसिया कप: आज नेपाल र बंगलादेश भिड्दै
एसिसी यु–१९ एसिया कप: आज नेपाल र बंगलादेश भिड्दै । नेपालमाथि आजको खेल जित्नैपर्ने दबाब छ ।
भारतीय अभिनेता अजय देवगनले भेटे लियोनल मेस्सी
भारतीय अभिनेता अजय देवगनले भेटे लियोनल मेस्सी ‘GOAT इन्डिया टुर २०२५’ अन्तर्गत मेस्सीको अन्तिम गन्तव्य दिल्ली रहनेछ, जहाँ उनी आज पुग्ने कार्यक्रम रहेको छ । 
सालपा विकास बैंकको आईपिओमा आवेदन दिने आज अन्तिम दिन
सालपा विकास बैंकको आईपिओमा आवेदन दिने आज अन्तिम दिन सालपा विकास बैंक लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि निष्कासन गरेको प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ) मा आवेदन दिने आज (मंसिर २९ गते) अन्तिम दिन रहेको छ ।
एनआरएनएको १२औँ महाधिवेशन फेब्रुअरीमा
एनआरएनएको १२औँ महाधिवेशन फेब्रुअरीमा बैठकले राष्ट्रिय समन्वय समिति (एनसीसी) हरूको एकतालाई सहजीकरण गर्न गंगाधर गौतमको संयोजकत्वमा पाँच सदस्यीय ‘एनसीसी युनिटी फ्यासिलिटेसन कमिटी’ गठन गरेको छ । उक्त समितिमा टीका गुरुङ (राधिका) सह–संयोजक रहेकी छिन् भने सदस्यहरूमा नारायण काफ्ले, शनी ओली र चिरञ्जीवी खड्का रहेका छन् ।
यस्तो छ, आज तरकारी तथा फलफूलको मूल्य
यस्तो छ, आज तरकारी तथा फलफूलको मूल्य ज गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ७० रुपैयाँ, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ८५ रुपैयाँ, गोलभेँडा सानो (लोकल) प्रतिकिलो ७५ रुपैयाँ, गोलभेँडा सानो (टनेल) प्रतिकिलो ८० रुपैयाँ, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो ८० रुपैयाँ, गोलभेँडा सानो (तराई) प्रतिकिलो ८५ रुपैयाँ, आलु रातो प्रतिकिलो ३५ रुपैयाँ, आलु रातो (भारतीय) प्रतिकिलो २८ रुपैयाँ, आलु सेतो...
जनकपुरधाममा ई–रिक्सा सञ्चालनमा उपमहानगरपालिकाको कडाई
जनकपुरधाममा ई–रिक्सा सञ्चालनमा उपमहानगरपालिकाको कडाई जनकपुरधामको सडकमा बढ्दै गएको ई–रिक्साको सङ्ख्याले पैदल यात्रुसहित अन्य वाहनहरूलाई समस्या भोग्नु परेकोले यसलाई नियन्त्रण गर्न यो कदम उठाइएको जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज कुमार साहले जानकारी दिए ।
कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै
कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै कांग्रेसका पुराना नेता तथा पूर्वमन्त्री आमोदप्रसाद उपाध्यायको निधन भएकोमा शोक प्रस्ताव पारित गर्न केन्द्रीय समिति बैठक बस्न लागेको हो । 
नयाँ नेतृत्व चयनको लागि एमाले महाधिवेशनमा आज उम्मेदवारी दर्ता
नयाँ नेतृत्व चयनको लागि एमाले महाधिवेशनमा आज उम्मेदवारी दर्ता निर्वाचन कार्यतालिका अनुसार आज बिहान १०:१५ बजे अन्तिम मतदाता नामावली प्रकाशन गरिनेछ। त्यस लगत्तै बिहान १०ः३० बजेदेखि दिउँसो १ः३० बजेसम्म उम्मेदवारहरूको दरखास्त फाराम दर्ता गर्ने कार्यक्रम तय गरिएको छ ।
Weather Update