Harsamaya
हर समय
हर समय
जाँचपास नहुँदा १४ सयभन्दा धेरै मालवाहक सवारी रोकिए
जाँचपास नहुँदा १४ सयभन्दा धेरै मालवाहक सवारी रोकिए गत वैशाख १५ गतेदेखि आयात तथा निर्यातकर्ता भन्सार जाँचपास प्रक्रियामा सहभागी भएका छैनन् । जसका कारण भारतको रक्सौलतर्फ  मालवाहक सवारीसाधन रोकिने क्रम बढ्दो छ ।
पश्चिम बङ्गालमा भाजपाको ऐतिहासिक अग्रता
पश्चिम बङ्गालमा भाजपाको ऐतिहासिक अग्रता यसले राज्यमा पहिलोपटक भाजपा सरकार गठनको बाटो खुल्न सक्ने सङ्केत दिएको छ ।
चीनमा पटाखा कारखानामा विस्फोट, २१ को मृत्यु
चीनमा पटाखा कारखानामा विस्फोट, २१ को मृत्यु लियुयाङ क्षेत्रको प्रमुख आतसबाजी उत्पादन केन्द्रमा पर्ने हुआशेङ आतसबाजी निर्माण तथा प्रदर्शन कम्पनीद्वारा सञ्चालन हुँदै आएको थियो ।
आगामी बजेटमा मध्यम वर्गीय व्यवसायीलाई सम्बोधन नगरे विकराल अवस्था आउँछ : लिला दाहाल ‘काका’ [भिडियोसहित]
आगामी बजेटमा मध्यम वर्गीय व्यवसायीलाई सम्बोधन नगरे विकराल अवस्था आउँछ : लिला दाहाल ‘काका’ [भिडियोसहित] सट्टा ढुक्कसँग लगानी गर्ने वातावरण बनाउनुपर्ने र आगामी बजेटले मध्यम वर्गीय व्यवसायीका समस्यालाई सम्बोधन गर्नुपर्नेमा उनले जोड दिए ।
सिरहामा हावाहुरीको कहर : छतको रेलिङ खस्दा वृद्ध महिलाको मृत्यु
सिरहामा हावाहुरीको कहर : छतको रेलिङ खस्दा वृद्ध महिलाको मृत्यु प्रहरीका अनुसार हावाहुरीले छतमा बनाइएको इँटाको रेलिङ अचानक भत्किँदा घरको बरन्डामा बसिरहेकी महराको टाउकोमा खसेको थियो ।
शिक्षालय र कर्मचारीतन्त्रमा दलगत प्रभाव हटाउन चाहेका हौं : प्रधानमन्त्री
शिक्षालय र कर्मचारीतन्त्रमा दलगत प्रभाव हटाउन चाहेका हौं : प्रधानमन्त्री राष्ट्रिय स्वतन्त्र पार्टीले शिक्षालय र कर्मचारीतन्त्रबाट दलगत राजनीति हटाउने निर्णय संगठन बनाउन नसकेर नभई, प्रणाली सुधारका लागि गरिएको स्पष्ट पारे ।
सर्लाहीमा मोटरसाइकलको ठक्करबाट वृद्धको मृत्यु
सर्लाहीमा मोटरसाइकलको ठक्करबाट वृद्धको मृत्यु प्रहरीका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका अधिकारीलाई उपचारका लागि वीरगन्ज पठाइएको थियो । पछि उनलाई एल.एस. न्युरो अस्पताल बारा लगिएकोमा चिकित्सकले साँझ ७ः२५ बजे मृत घोषणा गरेका थिए ।
पशुपति धर्मशाला पशुपतिमै फिर्ता, मारवाडीले हडपेको जग्गा कोषमै ल्याउने बाटो खुल्ला
पशुपति धर्मशाला पशुपतिमै फिर्ता, मारवाडीले हडपेको जग्गा कोषमै ल्याउने बाटो खुल्ला यससँगै पशुपति गौशाला धर्मशालाको सम्पूर्ण स्वामित्व पशुपति क्षेत्र विकास कोषमा फिर्ता भएको छ ।
एकल महिलाले विवाह गरेमा पूर्वपतिको सम्पत्ति फिर्ता गर्नु नपर्ने
एकल महिलाले विवाह गरेमा पूर्वपतिको सम्पत्ति फिर्ता गर्नु नपर्ने  महिला कानुन र विकास मञ्च र आफ्नो तर्फबाट वरिष्ठ अधिवक्ता मीरा ढुङ्गानाले नेपालको संविधानमा भएको समानताको हक प्रतिकूल भएको उल्लेख गर्दै दायर गरेको रिट निवेदनमाथि सुनुवाइ गर्दै उक्त व्यवस्था खारेज गरेको हो ।
क्यानको महानिर्देशक पदका लागि २१ जनाको आवेदन
क्यानको महानिर्देशक पदका लागि २१ जनाको आवेदन मन्त्रालयका अनुसार पदपूर्तिका लागि यही वैशाख १२ गतेदेखि आवेदन आव्हान गरिएको थियो ।
न्यूयोर्कमा आगलागी हुँदा तीन जनाको मृत्यु, १४ घाइते
न्यूयोर्कमा आगलागी हुँदा तीन जनाको मृत्यु, १४ घाइते घटनास्थलमा रहेका एक उद्धारकर्मीका अनुसार आगलागीमा परेका तीन जनालाई घटनास्थलमै मृत घोषित गरिएको थियो भने अन्य नौ जनालाई अस्पताल पठाइएको छ । 
बङ्गलादेशमा दादुराका कारण ३११ बालबालिकाको मृत्यु
बङ्गलादेशमा दादुराका कारण ३११ बालबालिकाको मृत्यु अधिकारीहरूले मार्च १५ देखि प्रकोप सुरु भएयता सबैभन्दा बढी दैनिक मृत्यु पछिल्लो २४ घण्टामा भएको र यस अवधिमा १७ बालबालिकाको मृत्यु भएको छ ।
Weather Update