Harsamaya
हर समय
हर समय
बढ्यो पेट्रोलको मूल्य, डिजेल र मट्टितेलको घट्यो
बढ्यो पेट्रोलको मूल्य, डिजेल र मट्टितेलको घट्यो निगमले आजै  राति १२ बजेबाट लागु हुनेगरि  पेट्रोल प्रतिलिटरमा दुई रुपैयाँ मूल्य बढाएको हो ।
फागुन २१ को निर्वाचन पर्यवेक्षणका लागि ३१ संस्थालाई अनुमति
फागुन २१ को निर्वाचन पर्यवेक्षणका लागि ३१ संस्थालाई अनुमति पर्यवेक्षणका लागि राष्ट्रिय संस्थामा डेमोक्रेसी रिसोर्स सेन्टर नेपाल, नेपाल मानव अधिकार संगठन, निर्वाचन पर्यवेक्षण समिति नेपाल, गैरसरकारी संस्था महासंघ नेपाल, इन्सेक, राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक), सुशासन महासंघ नेपाल, सञ्चारिका समूह नेपाललगायतलर् अनुमती पाएका छन् ।
प्रधान सेनापति अशोकराज सिग्देलसँग  बयान
प्रधान सेनापति अशोकराज सिग्देलसँग बयान आयोगले राष्ट्रिय अनुसन्धान विभागका पूर्व प्रमुख (मुख्य अनुसन्धान निर्देशक) हुतराज थापा, पूर्व मुख्यसचिव एकनारायण अर्याल, राष्ट्रिय अनुसन्धान विभागको उपत्यका हेर्ने डिआइजी कृष्ण खनाल, नेपाल प्रहरीका एसपीद्वय अपिल बोहरा र कुलदिप चन्दसँग बयान लिइसकेको छ । अहिलेसम्म आयोगले १५० भन्दा धेरैसँग सोधपुछ र बयान लिएको छ । 
बाजुराबाट केन्द्रसम्मको यात्रा : लालबहादुर थापाको खुल्ला केन्द्रीय सदस्य उम्मेदवारी
बाजुराबाट केन्द्रसम्मको यात्रा : लालबहादुर थापाको खुल्ला केन्द्रीय सदस्य उम्मेदवारी ‎नवौँ र दशौँ राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय कमिटी सदस्यमा निर्वाचित भइसकेका थापाले बाजुरा जिल्लाको इन्चार्ज तथा २०७४ सालको प्रतिनिधि सभा सदस्यका रूपमा पनि जिम्मेवारी निर्वाह गरिसकेका छन् ।
मधेश प्रदेशमा मन्त्रिपरिषद् विस्तार
मधेश प्रदेशमा मन्त्रिपरिषद् विस्तार मधेश प्रदेश सरकारमा रहेका बिना विभागीय मन्त्री नेपाली काँग्रेसका जंगिलाल रायलाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको जिम्मेवारी दिइएको छ । त्यस्तै विना विभागीय मन्त्री कनिष पटेललाई उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
कानूनमन्त्री सिन्हाको संयोजकत्वमा उच्चस्तरीय राजनीतिक संम्वाद समिति गठन
कानूनमन्त्री सिन्हाको संयोजकत्वमा उच्चस्तरीय राजनीतिक संम्वाद समिति गठन प्रचलित कानूनमा व्यवस्था भएकोमा बाहेक सेवा प्रवाहको प्रक्रियामा कागजको आधिकारिताका लागि आइटिकटका रुपमा हुलाक टिकट टाँस्ने अभ्यास प्रचलन वा व्यवस्थालाई हटाउने निर्णय पनि सरकारले गरेको छ ।
भारतीय दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने
भारतीय दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आज बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको जानकारी दिए ।
योजना आयोगको उपाध्यक्षमा डा प्रकाशकुमार श्रेष्ठ नियुक्त
योजना आयोगको उपाध्यक्षमा डा प्रकाशकुमार श्रेष्ठ नियुक्त बैठकले प्रचलित कानुनमा व्यवस्था भएको अवस्थामा बाहेक सेवा प्रवाहको प्रक्रियामा कागजातको आधिकारिकताका लागि आय–टिकटका रूपमा हुलाक टिकट टाँस्ने प्रचलन हटाउने निर्णयसमेत गरेको उनले बताए । 
पश्चिमा सुरक्षाको ग्यारेन्टी भए नेटो त्याग्न युक्रेन तयार : जेलेन्स्की
पश्चिमा सुरक्षाको ग्यारेन्टी भए नेटो त्याग्न युक्रेन तयार : जेलेन्स्की राष्ट्रपति जेलेन्स्कीले आफू "मर्यादापूर्ण" शान्ति र रूसको अर्को आक्रमण नगर्ने दृढ ग्यारेन्टी खोजिरहेको बताउदै मस्कोले युक्रेनी सहरहरू र महत्वपूर्ण पूर्वाधारहरूमा निरन्तर आक्रमण गरी द्वन्द्व लामो बनाएको बताएका छन् । 
 सिन्धुपाल्चोकका सादगी नेता अरुण नेपाल एमालेको केन्द्रीय उपाध्यक्षको उम्मेदवार
 सिन्धुपाल्चोकका सादगी नेता अरुण नेपाल एमालेको केन्द्रीय उपाध्यक्षको उम्मेदवार आइतबार बन्दसत्र गरेको एमालेले आज उम्मेदवारी दर्ता गरेको छ भने भोलि निर्वाचन हुने तय भएको छ । एमाले अ्धयक्षका लागि केपी शर्मा ओली र ईश्वर पोखरेल चुनावी मैदानमा छन् । 
यु–१९ एसिया कपः बङ्गलादेशद्वारा नेपाल पराजित
यु–१९ एसिया कपः बङ्गलादेशद्वारा नेपाल पराजित नेपालका लागि अभिषेक तिवारीले सर्वाधिक ३० रन बनाए । त्यस्तै आशिष लुहारले २३ तथा साहिल पटेलले १८ रनको योगदान दिए । 
एमालेको उम्मेदवारी दर्ताको समय सकियो
एमालेको उम्मेदवारी दर्ताको समय सकियो बेलुका ८ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ । मतदानका लागि भोलि मंगलबार मध्याह्न १२ बजेदेखि साँझ ६ बजेसम्मको समय छुट्ट्याइएको छ ।
Weather Update