Harsamaya
हर समय
हर समय
हिरासत मृत्यु प्रकरणमा गम्भीर छानविनको तयारी, दलितमाथि हुने हिंसा रोक्न सुझाव दिइने (भिडियोसहित)
हिरासत मृत्यु प्रकरणमा गम्भीर छानविनको तयारी, दलितमाथि हुने हिंसा रोक्न सुझाव दिइने (भिडियोसहित) उनका अनुसार आयोगले प्रारम्भमै उक्त मृत्यु प्रहरी यातनाका कारण भएको हुन सक्ने धारणा सार्वजनिक गरेको थियो। ‘राष्ट्रिय दलित आयोगले धारणा सार्वजनिक गरेपछि दबाब सिर्जना भई जिल्ला प्रशासनबाट छानविन समिति गठन भयो, त्यसपछि प्रदेश र डिआइजीको संयोजकत्वमा समेत छानविन अघि बढ्यो,’ उनले भने।
चितवन अटो–शो सम्पन्न : ३२१ सवारी बुकिङ, एक अर्बभन्दा बढीको कारोबार
चितवन अटो–शो सम्पन्न : ३२१ सवारी बुकिङ, एक अर्बभन्दा बढीको कारोबार आयोजकका अनुसार अटो–शो अवधिभर एक अर्ब रुपैयाँभन्दा बढीको कारोबार भएको छ । मेलामा कुल ३२१ सवारी साधन बुकिङ एवं बिक्री भएका छन्, जसमा ११४ मोटरसाइकल, १४८ कार र ५९ भ्यान रहेका छन् ।
बैंक खातामा रहेको रकम चोरीका घटना बढ्दै
बैंक खातामा रहेको रकम चोरीका घटना बढ्दै ती गिरोहहरूले ‘कनेक्ट आइपिएस’ जस्ता सेवासँग मिल्दोजुल्दो नाम प्रयोग गरी विभिन्न मोबाइल नम्बरहरूबाट सन्देश पठाउने गरेको पाइएको विज्ञप्तिमा उल्लेख छ ।
लाखौँ ठगी गर्ने तीन जना पक्राउ
लाखौँ ठगी गर्ने तीन जना पक्राउ उनीहरूलाई काठमाडौँका विभिन्न स्थानबाट पक्राउ गरी आवश्यक अनुसन्धान तथा कारबाहीका लागि आज वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको प्रवक्ता कार्कीले बताए । 
ओमानमाथि नेपालको जित
ओमानमाथि नेपालको जित आर्यन बिष्टले ६ रन, जितेन रमणान्दीले ३ रन तथा वसीम अलीले १० रन मात्र बनाउन सके । अन्त्यतिर हस्नैन शाहले १४ रन र नदीम खानले १२ रन बनाए । 
अदालतले शेखर गोल्छालाई हिरासतमा राख्न अनुमति नदिने
अदालतले शेखर गोल्छालाई हिरासतमा राख्न अनुमति नदिने न्यायाधीश मोना सिंहको इजलासले आज गोल्छालाई हिरासतमा राखी अनुसन्धान गर्न म्याद थप गर्न नमिल्ने आदेश गरेको हो । अदालतको आदेशसँगै व्यवसायी गोल्छा थुनामुक्त हुनु हुनेछ । 
 डोल्पामा जेठ १० गते सबैले यार्सागुम्बा संकलन गर्न पाउने
 डोल्पामा जेठ १० गते सबैले यार्सागुम्बा संकलन गर्न पाउने आज बसेको सर्वपक्षीय सर्वदलीय बैठकले उक्त मितिमा सबै पाटन यार्सागुम्बा संकलनका लागि खुला गर्ने निर्णय भएको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जका निमित्त कार्यालय प्रमुख विज्ञान सेनले जानकारी दिए । 
लिपुलेक प्रकरणमा कूटनीतिक नोटले पुग्दैन, सरकारले तत्काल निर्णायक वार्ता गर्नुपर्छ : परराष्ट्रविद्
लिपुलेक प्रकरणमा कूटनीतिक नोटले पुग्दैन, सरकारले तत्काल निर्णायक वार्ता गर्नुपर्छ : परराष्ट्रविद् चीन घेर्ने दीर्घकालीन योजनामा रहेको र चीनले त्यसलाई आर्थिक कोणबाट मात्रै हेर्नु ठूलो भूल हुने बताए ।
वैशाख २८ देखि संसद अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस (भिडियोसहित)
वैशाख २८ देखि संसद अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस (भिडियोसहित) मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले वैशाख २८ गतेका लागि बैठक आह्वानको सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।
‘लालीबजार’ सम्बन्धी मुद्दाको सुनुवाइ बुधबार हुने
‘लालीबजार’ सम्बन्धी मुद्दाको सुनुवाइ बुधबार हुने मंगलबार भएको सुनुवाइमा अदालतले यसअघि १५ वैशाखमा दिएको प्रदर्शन रोक्ने आदेशमा छलफल गर्दै सेन्सर बोर्डमार्फत सक्कल कपी मगाउँदै बुधबारलाई छलफलमा बोलाएको छ ।
समस्याग्रस्त सहकारीका ऋणीलाई तत्काल कर्जा चुक्ता गर्न समितिको ताकेता
समस्याग्रस्त सहकारीका ऋणीलाई तत्काल कर्जा चुक्ता गर्न समितिको ताकेता बचतकर्ताहरूको रकम फिर्ता गर्ने उद्देश्यले ऋणीहरूबाट असुल हुन बाँकी रकम संकलन गर्न आवश्यक भएको भन्दै समितिले समयमै कर्जा तिर्न सबै सम्बन्धित पक्षलाई ताकेता गरेको हो ।
खुम्बु आइसफलमा सेराक भत्किँदा सगरमाथा आरोहण क्रममा दुई जना घाइते
खुम्बु आइसफलमा सेराक भत्किँदा सगरमाथा आरोहण क्रममा दुई जना घाइते र्यटन विभागका महानिर्देशक रामकृष्ण लामिछानेका अनुसार बिहान करिब ५ः४५ बजे क्याम्प–२ तर्फ जाँदै गरेका आरोही र गाइडहरूको समूहमाथि ठूलो बरफको संरचना (सेराक) फुटेर झरेको थियो। करिब २० मिटर तलसम्म खसेको बरफले बाटोमा रहेका सदस्यहरूलाई असर पुर्याएको हो ।
Weather Update