Harsamaya
हर समय
हर समय
टक्सार पिखुवा हाइड्रोपावरको आईपिओ खुला
टक्सार पिखुवा हाइड्रोपावरको आईपिओ खुला यसअघि आयोजना प्रभावित भोजपुरका बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि शेयर बाँडफाँड गरिसकेको कम्पनीले अब सर्वसाधारणका लागि आवेदन खुला गरेको हो ।
सगरमाथा आधार शिविरमा फोटो भिडियोमा कडाइ,  फिल्ड संयोजक गौतम विवादमा
सगरमाथा आधार शिविरमा फोटो भिडियोमा कडाइ,  फिल्ड संयोजक गौतम विवादमा घट्नाका विषयमा आवश्यक प्रतिक्रिया लिनका लागि गौतमको मोबाइल नम्बर ९८५१०३७५५६ मा सम्पर्क गर्दा ‘स्वीच अफ’ भएको पाइयो । साथै वाट्सएपमा पनि सम्पर्क हुन सकेन ।
बिपी राजमार्गमा साँझ ५ देखि बिहान ५ बजेसम्म गाडी चलाउन रोक
बिपी राजमार्गमा साँझ ५ देखि बिहान ५ बजेसम्म गाडी चलाउन रोक आवागमनमा जुनसुकै बेला अलपकालीन अवधिका लागि रोक लगाउन सकिने काभ्रे प्रशासनले जारी गरेको विज्ञप्तमा उल्लेख छ ।
पठाओको नेतृत्वबाट बाहिरिए अशीममान 
पठाओको नेतृत्वबाट बाहिरिए अशीममान  नेपालमा राइड सेयरिङ/राइड हेलिङ सेवाको विस्तार र लोकप्रियतामा उनको नेतृत्व निर्णायक मानिन्छ ।
नेपाल उद्योग वाणिज्य महासंघको वस्तुगत उपाध्यक्षमा नरेशलाल श्रेष्ठ निर्वाचित
नेपाल उद्योग वाणिज्य महासंघको वस्तुगत उपाध्यक्षमा नरेशलाल श्रेष्ठ निर्वाचित महासंघको नयाँ नेतृत्व चयनसँगै आगामी कार्यदिशा र निजी क्षेत्रको भूमिका थप सक्रिय हुने अपेक्षा गरिएको छ ।
कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बस्दै
कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बस्दै बैठक दिउँसो १ बजे सिंहदरबारस्थित संघीय संसद सचिवालयमा बस्ने भएको हो ।
निर्माण कार्यमा तीव्रता ल्याउन मन्त्रालयको निर्देशन
निर्माण कार्यमा तीव्रता ल्याउन मन्त्रालयको निर्देशन मंगलबार मन्त्रालयले मातहतका निकायलाई निर्देशन जारी गर्दै निर्माण कार्यमा ढिलाइ हुने प्रवृत्तिको अन्त्य गर्न, नियमित अनुगमन तथा प्रगति प्रतिवेदन अनिवार्य रूपमा पेस गर्न भनेको हो ।
यस्तो छ, आजको विदेशी मुद्राको विनिमयदर
यस्तो छ, आजको विदेशी मुद्राको विनिमयदर यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ ।
आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना हाल मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेश लगायत बाँकी हिमाली र पहाडी भूभागमा साधारणतया बादल लागेको छ भने बाँकी तराई भूभागमा आंशिक बादल लागेको छ । कोशी र बागमती प्रदेशको एकरदुई स्थानमा हल्का वर्षा भइरहेको छ।
एक महिना अघि राजीनामा दिएका दाहालको पद गएको भन्दै सञ्चार मन्त्रालयले गर्यो चरित्रहत्या 
एक महिना अघि राजीनामा दिएका दाहालको पद गएको भन्दै सञ्चार मन्त्रालयले गर्यो चरित्रहत्या  अध्यादेशको दफा (२) को उपदफा (१) बमोजिम ती निकायमा कार्यरत अध्यक्ष, सदस्य तथा कार्यकारी पदाधिकारीहरू पदमुक्त भएको मन्त्रालयले जनाएको छ ।
आजको राशिफल : सफलता, नेतृत्व र प्रेमको मधुर संकेत
आजको राशिफल : सफलता, नेतृत्व र प्रेमको मधुर संकेत मेष : काममा परिवारको सहयोग प्राप्त हुनेछ । सामाजिक मानसम्मान र प्रतिष्ठित काम गर्ने मौका छ । अरूलाई प्रभावित पारेर काम लिन सकिने छ । आज स्वास्थ्य ठीक हुनेछ। तपाईंले जानेका मानिसहरूको माध्यमबाट आयका नयाँ स्रोतहरू उत्पन्न हुनेछन्।
Weather Update