Harsamaya
हर समय
हर समय
काँग्रेसले संसदको अधिकार उल्लंघन गर्ने प्रावधानविरुद्ध सशक्त आवाज उठाउने 
काँग्रेसले संसदको अधिकार उल्लंघन गर्ने प्रावधानविरुद्ध सशक्त आवाज उठाउने  मौलिक हक कुण्ठित गर्ने तथा संविधानको भावनाविपरीत रहेका प्रावधानहरू स्वीकार्य नहुने निष्कर्ष निकालेको हो।
नदी उत्खनन् गर्ने १७ सवारी साधन प्रहरी नियन्त्रणमा
नदी उत्खनन् गर्ने १७ सवारी साधन प्रहरी नियन्त्रणमा लेकबेँसी नगरपालिका– ७ को पटारे क्षेत्रमा अत्यधिक अवैध जनीजन्य सामग्री उत्खनन् भईरहेको प्रहरीले जनाएको छ ।
स्याङ्जाको वालिङ र भीरकोटमा अवरुद्ध विद्युत् ६५ घण्टापछि पुनः सुचारु
स्याङ्जाको वालिङ र भीरकोटमा अवरुद्ध विद्युत् ६५ घण्टापछि पुनः सुचारु आइतबार बिहानदेखि विद्युत् अवरुद्ध हुँदा करिब १३ हजार सेवाग्राही (घर, स्वास्थ्य, सञ्चार र अन्य अत्यावश्यक सेवाहरू) प्रभावित भएका थिए । उक्त सूचना मन्त्रालयमा प्राप्त भएसँगै सचिवालय सक्रिय भएको थियो ।
नेप्सेमा गिरावट
नेप्सेमा गिरावट आज ३३६ कम्पनीको ७१ लाख ३१ हजार ५५७ कित्ता शेयर ४७ हजार ८४१ पटक खरिद बिक्री हुँदा रु तीन अर्ब १९ करोड ७७ लाख ६६ हजार ७७९ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
सरकारले संवैधानिक परिषद् आफ्नो नियन्त्रणमा राख्नको लागि प्रपञ्च रचिरहेको छ : सभापति थापा (भिडियोसहित)
सरकारले संवैधानिक परिषद् आफ्नो नियन्त्रणमा राख्नको लागि प्रपञ्च रचिरहेको छ : सभापति थापा (भिडियोसहित) बुधबार कांग्रेस संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले सरकारले आफ्नो खल्तीबाट निकालिएको नामलाई प्रधान्यायाधीस बनाउने जालझेल गरिरहेको भन्दै आपत्ति जनाएका हुन् ।
उद्योग वाणिज्य महासंघको अध्यक्षमा अन्जन श्रेष्ठ : को को छन नयाँ कार्यसमितीमा ?
उद्योग वाणिज्य महासंघको अध्यक्षमा अन्जन श्रेष्ठ : को को छन नयाँ कार्यसमितीमा ? जिल्ला तथा नगरतर्फ दुई उपाध्यक्ष पदमा कृष्णप्रसाद शर्मा र दिल सुन्दर श्रेष्ठ विजयी भएका छन् । शर्माले ८७ मत प्राप्त गर्दा श्रेष्ठले ८० मत ल्याएर सफलता हासिल गरेका हुन् ।
दीपक भट्ट र शुलभ अग्रवाललाई थप १२ दिन हिरासतमा राख्न अनुमति
दीपक भट्ट र शुलभ अग्रवाललाई थप १२ दिन हिरासतमा राख्न अनुमति विशेष अदालत काठमाडौँका सदस्य माननीय न्यायाधीशहरू हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले अनुसन्धान कार्य जारी राख्न दुवै प्रतिवादीलाई थुनामा राख्ने अनुमति दिएको हो ।
‘१२ गाउँ २’ को औपचारिक छायांकन सुरु
‘१२ गाउँ २’ को औपचारिक छायांकन सुरु फिल्मको छायांकन काठमाडौं, सिन्धुपाल्चोक र चितवनलगायत विभिन्न स्थानमा हुने निर्माण टिमले जनाएको छ । दशैंको अवसर पारेर फूलपातीमा फिल्म रिलिज मिति राखिएको छ ।
अप्रिलमा १ लाख ७ हजार बढी नेपाल भित्रिए, कुन देशबाट कति आए ?
अप्रिलमा १ लाख ७ हजार बढी नेपाल भित्रिए, कुन देशबाट कति आए ? यसले पुनरुत्थानको क्रममा रहेको पर्यटन क्षेत्र अझै पूर्ण रूपमा स्थिर हुन नसकेको संकेत गर्छ।
कैलालीका जनप्रतिनिधिले भने: ऐलानीमा बसेकालाई हटाउन सक्दैनौं
कैलालीका जनप्रतिनिधिले भने: ऐलानीमा बसेकालाई हटाउन सक्दैनौं ‘बर्षेदेखि ऐलानी जग्गामा बस्दै आएका नागरिकलाई हटाउन सकिँदैन, उनीहरुले राज्यलाई कुनै न कुनै रुपमा कर तिर्दै आएका छन्,’
सुनचाँदीको मूल्य बढ्यो
सुनचाँदीको मूल्य बढ्यो
​   ‘सुरक्षा निकाय नै असुरक्षित हुँदा नागरिकको सुरक्षा चुनौतीपूर्ण’  ​
​ ‘सुरक्षा निकाय नै असुरक्षित हुँदा नागरिकको सुरक्षा चुनौतीपूर्ण’ ​ बुधबार सम्पन्न कार्यक्रममा व्यवसायिक क्षेत्रभित्र हुने मानवअधिकार उल्लङ्घनका घटना, चुनौती र समाधानका उपायबारे व्यापक छलफल गरिएको थियो।
Weather Update