डोल्पामा लेक लागेर जुम्लाकी एक युवतीको मृत्यु
बुधबार, वैशाख ३०, २०८३
शेफोक्सुण्डो गाउँपालिकाको भिजेर गाउँमा कामको खोजिमा जाँदै गर्दा काङ्लापास आसपास लेक लागेर फोक्सुण्डो स्वास्थ्य चौकीमा उपचारका लागि लिँदै गर्दा बाटोमै मृत्यु भएको हो ।
सर्वोच्चको आदेशपछि ठेक्का प्रक्रियामा नयाँ नियमः संयुक्त उपक्रमका लागि तोकियो कडा मापदण्ड
बुधबार, वैशाख ३०, २०८३
सर्वोच्च अदालतको संवैधानिक इजलासले मिति २०८३/०१/२३ मा सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ३१ (झ) कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेपछि कार्यालयले सबै सार्वजनिक निकायहरूलाई नयाँ निर्देशन पठाएको हो ।
इरानमाथि दबाब जारी रहने ट्रम्पको चेतावनी
बुधबार, वैशाख ३०, २०८३
ट्रम्पले इरानको नौसेना, वायुसेना तथा युद्ध क्षमतामा ठूलो क्षति पुगेको उल्लेख गर्दै इरानले सही निर्णय लिनुपर्ने, अन्यथा अमेरिकाले आफ्नो अभियान पूरा गर्ने चेतावनी दिए ।
बाजुरामा भिरबाट खसेको ढुंगा लागेर एक महिलाको मृत्यु
बुधबार, वैशाख ३०, २०८३
बाजुरामा भिरबाट खसेको ढुंगा लागेर एक महिलाको मृत्यु भएको छ । मंगलबार साँझ बुढीगंगा नगरपालिका–३ ताप्राकी ३७ वर्षीया कल्पना देवी थापाको भिरबाट खसेको ढुंगा लागेर मृत्यु भएको हो ।
रुखमा बाँधिएको घटनामा वडाध्यक्षसहित ५ जनाविरुद्ध मुद्दा दर्ता
बुधबार, वैशाख ३०, २०८३
सिरहाको औरही गाउँपालिका–३ मा एक युवकलाई रुखमा बाँधेर अमानवीय व्यवहार गरिएको घटनामा वडाध्यक्षसहित पाँच जनाविरुद्ध प्रहरीले जाहेरी दर्ता गरेको छ ।
सुनकोे मूल्य घट्यो, चाँदी बढ्यो
बुधबार, वैशाख ३०, २०८३
आज चाँदी १५ रुपैयाँले बढेर ५ हजार ७१० रुपैयाँमा कारोवार भैइरहेको छ । हिजो मंगलबार चाँदी ५ हजार ६ सय ९५ रुपैयाँमा कारोवार भएको थियो ।
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य
बुधबार, वैशाख ३०, २०८३
सेतो मूला (हाइब्रिड) प्रतिकिलो १५ रुपैयाँ, भन्टा लाम्चो प्रतिकिलो ५० रुपैयाँ र भन्टा डल्लो प्रतिकिलो ६० रुपैयाँ कायम गरिएको छ ।
काठमाडौं महानगरपालिकाद्वारा कक्षा ११ र १२ को छात्रवृत्ति परीक्षाको आवेदन खुला
बुधबार, वैशाख ३०, २०८३
विद्यार्थीहरूले महानगरपालिकाको आधिकारिक वेबसाइट वा अनलाइन आवेदन पोर्टल मार्फत आवेदन दिन सक्ने व्यवस्था गरिएको छ ।
पाँच वर्षमा प्रतिव्यक्ति आय तीन हजार डलर पुर्याउने लक्ष्य चुनौतीपूर्ण : पूर्वगर्भनर क्षेत्री [भिडियोसहित]
बुधबार, वैशाख ३०, २०८३
अर्थतन्त्रका बाह्य सूचकहरू सकारात्मक देखिएपनि आन्तरिक उत्पादन कमजोर अवस्थामा रहेकाले सरकारको महत्वाकांक्षी लक्ष्य हासिल गर्न व्यापक संरचनात्मक सुधार आवश्यक पर्ने उनले बताएका हुन् ।
बुधबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
बुधबार, वैशाख ३०, २०८३
युरोपियन युरो एकको खरिददर १७९ रुपैयाँ ३१ पैसा र बिक्रीदर १८० रुपैयाँ ०२ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०६ रुपैयाँ ७२ पैसा र बिक्रीदर २०७ रुपैयाँ ५३ पैसा कायम गरिएको छ ।
प्रतिनिधिसभाको बैठक बस्दै, प्रधानमन्त्रीले जवाफ दिने
बुधबार, वैशाख ३०, २०८३
प्रधानमन्त्री शाहले नीति तथा कार्यक्रममाथिको छलफलको क्रममा उठेका प्रश्नहरूको जवाफ दिने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।
हिमाली र पहाडी भागमा हिमपातको सम्भावना, तराईमा हावाहुरी र असिना पर्ने
बुधबार, वैशाख ३०, २०८३
साथै सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भूभागका केही जिल्लाहरूमा हावाहुरी, असिना, मेघगर्जन र चट्याङ्गको पनि सम्भावना रहेको छ ।
साताको लोकप्रिय

