Harsamaya
हर समय
हर समय
८७ वर्षीको उमेरमा पूर्वउपप्रधानमन्त्री मण्डलको निधन 
८७ वर्षीको उमेरमा पूर्वउपप्रधानमन्त्री मण्डलको निधन  भतिजी जस्मिन मण्डलले बताएअनुसार परिवारले थाहाँ पाउँदा मण्डलको निधन भइसकेको थियो । पूर्वराजा ज्ञानेन्द्र शाहको शासनकालमा मण्डल मन्त्री थिए । उनी सद्भावना पार्टीको अध्यक्षसमेत बनेका थिए । 
क्रियाशील सदस्यता वितरणमा सहजीकरण गर्न कांग्रेसले गर्‍यो चार बुँदे परिपत्र 
क्रियाशील सदस्यता वितरणमा सहजीकरण गर्न कांग्रेसले गर्‍यो चार बुँदे परिपत्र  थापाले जारी गरिएको परिपत्रमा ‘नयाँ क्रियाशील सदस्यता १५औँ महाधिवेशनको कार्यतालिकाअनुसार गर्नुपर्ने र नयाँ सदस्यता वितरण नेपाली कांग्रेसको विधान, नियमावली, केन्द्रीय कार्यसमितिको निर्णय र केन्द्रीय परिपत्रअनुसार सहज र व्यापक वितरण गर्ने पार्टीको नीति रहेकाले सोहीअनुसार मापदण्ड समेत पठाइसकेको’ भनिएको छ ।
आयोगले खारेज गर्‍यो यी ६ राजनीतिक दल
आयोगले खारेज गर्‍यो यी ६ राजनीतिक दल यी दलहरूले कानुनले व्यवस्था गरेअनुसारको विवरण उपलब्ध नगराएको र स्पष्टीकरण नदिएको कारण खारेज गरिएको आयोगले बताएको छ। ८ पुस, काठमाडौँ । निर्वाचन आयोगले विभिन्न ६ वटा राजनीतिक दल खारेज गरेको छ । मंगलबार बसेको ‍‍‍ बैठकले ६ दलको दर्ता खारेज गर्ने निर्णय गरेको  निर्वाचन आयोले जनाएको छ ।
निर्वाचनको सफल बनाउन मूख्य राजनीतिक दल र सकारबीच समझदारी 
निर्वाचनको सफल बनाउन मूख्य राजनीतिक दल र सकारबीच समझदारी  फागुन २१ गते हुने निर्वाचन सम्पन्न गर्नका लागि वातावरण बनाउने समझदारी भएको छ । 
पाँच महिनामा नेपालीले प्रयोग गरे १९ अर्ब १३ करोडको स्मार्टफोन
पाँच महिनामा नेपालीले प्रयोग गरे १९ अर्ब १३ करोडको स्मार्टफोन गत आवको सोही अवधिमा नेपालमा १५ अर्ब १८ करोड रुपैयाँभन्दा धेरैको ९९ लाख थान स्मार्टफोन आयात भएको थियो ।
सरकारी वकिलहरुको सेवा सुविधाका सर्तबारे प्रष्ट पार्ने ऐनको अभाव छ : महान्यायाधिवक्ता
सरकारी वकिलहरुको सेवा सुविधाका सर्तबारे प्रष्ट पार्ने ऐनको अभाव छ : महान्यायाधिवक्ता यस्तै, उनले संविधानले न्यायधिश नियुक्ति गर्दा ज्येष्ठता, योग्यता र कार्यक्षमतालाई आधार मानेपनि नियुक्ति प्रक्रियामा सरकारी वकिलहरुको प्रतिनिधित्व प्रयाप्त नभएको भन्दै यसबाट योग्यता, क्षमता र अनुभव भएका सरकारी वकिलहरु न्यायाधिश नियुक्तिबाट बञ्चित भइरहेको बताइन् ।
संसद् पुन:स्थापनाको माग गर्दै ६० निवर्तमान सांसदको रिट निवेदन दर्ता
संसद् पुन:स्थापनाको माग गर्दै ६० निवर्तमान सांसदको रिट निवेदन दर्ता कांग्रेसले दायर गरेको रिटमा सर्वोच्चले कारण देखाउ आदेश जारी गर्दै लिखित जवाफ माग गरिसकेको छ । भोलि बुधबार संवैधानिक इजलासमा यसअघिको रिटमा साथै राखेर सुनुवाइ हुनेछ ।
नेपालको प्रजातन्त्र वा लोकतन्त्र छाडातन्त्रमा विकास भइसकेको छ : डा.शेखर [भिडियोसहित]
नेपालको प्रजातन्त्र वा लोकतन्त्र छाडातन्त्रमा विकास भइसकेको छ : डा.शेखर [भिडियोसहित] त्यस्तैगरी नेता कोइरालाले आफू अधिवेशन सार्ने पक्षमा नरहेको स्पष्ट पारे । सन्तनेता कृष्णप्रसाद भट्टराई केन्द्रले आयोजना गरेको उक्त कार्यक्रममा आध्यात्मिक गुरु स्वामी आनन्द अरुण, संविधानबिद् डा.बिपिन अधिकारी, केन्द्रका अध्यक्ष तथा काठमाडौ कांग्रेसका नेता लोकेश ढकाललगायतले आफ्नो धारणा राखेका थिए ।
एसएसपी लालबाबु गिरीविरुद्ध विशेष अदालतमा मुद्दा दायर
एसएसपी लालबाबु गिरीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गिरीले पेस गरेको विहार स्कूल एक्जामिनेसन बोर्ड पटनाबाट एसएलसीको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको आयोगको दाबी छ ।
गृह सचिव दवाडीसहित तीन जनाको विदेश भ्रमण र उपत्यका छाड्न नपाउने व्यवस्था फुकुवा
गृह सचिव दवाडीसहित तीन जनाको विदेश भ्रमण र उपत्यका छाड्न नपाउने व्यवस्था फुकुवा उनीहरूलाई कात्तिक २७ गते काठमाडौं उपत्यका छनड्न नपाउने निर्णय गिरएको थियो । 
सिन्धुली पेट्रोल छर्केर आगो लगाइ बुहारीको हत्या गरेको अभियोगमा सासु र नन्द पक्राउ
सिन्धुली पेट्रोल छर्केर आगो लगाइ बुहारीको हत्या गरेको अभियोगमा सासु र नन्द पक्राउ घटनाको निष्पक्ष छानबिन तथा दोषीमाथि कडा कारबाहीको माग गर्दै स्थानीयले जिल्ला प्रहरी कार्यालय घेराउ गरेका छन् । 
शितलनिवासमा सुरु भयो राष्ट्रपति,  प्रधानमन्त्री र मुख्य दलका नेताको बैठक
शितलनिवासमा सुरु भयो राष्ट्रपति,  प्रधानमन्त्री र मुख्य दलका नेताको बैठक प्रधानमन्त्रीमा सुशीला कार्की नियुक्त भएसँगै मुख्य दलहरूबीच छलफल हुन सकेको थिएन । प्रधानमन्त्री कार्कीले तीन मुख्य दलका नेताको मुख पनि हेर्न मन नभएको बताउँदै आएकी थिइन् । 
Weather Update