नीति तथा कार्यक्रम खारेज गर्दै पूर्णलेखन गर्न एमालेको माग
मंगलबार, वैशाख २९, २०८३
मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै थापाले सरकारको नीति तथा कार्यक्रम रास्वपाको वाचापत्रको नवीन संस्करण र निरन्तरता भएको भन्दै पूर्णलेखन गर्न माग गरेका हुन् ।
अर्घाखाँचीमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु, २२ घाइते
मंगलबार, वैशाख २९, २०८३
स्थानीय र प्रहरीले उद्धार जारी रहेको पाणिनी गाउँपालिकाका पूर्वअध्यक्ष अच्युत गौतमले बताए । घाइतेलाई उपचारका लागि पाल्पा जिल्ला र अर्घाखाँची अस्पतालमा पठाउने क्रम चलिरहेको छ ।
नेप्से ३९.४४ अङ्कले घट्यो
मंगलबार, वैशाख २९, २०८३
यस्तै, फस्ट माइक्रोफाइनान्स लघुवित्त, कुमारी धनवृद्धि योजना, झापा इनर्जी, आत्मनिर्भर लघुवित्त र होट फरेस्ट इनका लगानीकर्ताले भने गुमाएका छन् ।
दलित समुदायका प्रथम सगरमाथा आरोही विजय घिमिरेप्रति श्रद्धाञ्जली अर्पण
मंगलबार, वैशाख २९, २०८३
मंगलबार स्वर्गीय घिमिरेको योगदान र साहसिक यात्राप्रति सम्मान व्यक्त गर्दै विभिन्न सरोकारवालाको उपस्थितिमा श्रद्धाञ्जली सभा सम्पन्न गरिएको हो ।
सवाल पुराना र नयाँको होइन, सही र गलतको हो : प्रचण्ड
मंगलबार, वैशाख २९, २०८३
प्रचण्डले त्यसबेला सुशासन, सेवा प्रवाह सरलीकरण, मेरिटोक्रेसी, ललिता निवास जग्गा फिर्ता, भुटानी शरणार्थी प्रकरणको अनुसन्धान र ठूला माफियाविरुद्धको कारबाही गरेको उल्लेख गरे।
प्रचण्डको प्रश्न : बन्दूकले ढोका नखोलिदिएको भए कसरी मन्त्री बन्नुहुन्थ्यो ?
मंगलबार, वैशाख २९, २०८३
मंगलबार प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै प्रचण्डले क्रान्ति, बलिदान र लामो संघर्षको जगमा प्राप्त भएको यो प्रतिनिधित्वलाई ‘रगतले लेखिएको कथा’को संज्ञा दिए ।
सरकारलाई सामाजिक सञ्जालमा खोज्नुपर्ने अवस्था दुर्भाग्यपूर्ण छ : नेता आङ्देम्बे
मंगलबार, वैशाख २९, २०८३
लोकतन्त्र बन्द कोठाको शासन होइन । यो खुला र सरल प्रकृया हो ।’
सिरहामा भारतीय सुटर प्रयोग गरी गोली प्रहार
मंगलबार, वैशाख २९, २०८३
उनीमाथि कर्तव्य ज्यान मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
जग्गा विवादमा स्थानीयलाई रूखमा बाँधिएको आरोप, वडाध्यक्ष विवादमा
मंगलबार, वैशाख २९, २०८३
स्थानीयका अनुसार पिपरा टोलमा एक वर्षअघि कृषि सडक निर्माण गरिएको थियो । सो क्रममा वीरेन्द्र साहको जग्गा प्रयोग गरिएको भएपनि सडक नियमित सञ्चालनमा आएको थिएन ।
सकारले जेनजी आन्दोलनका शहीद र घाइतेकोे योगदान बिर्सिदै गयो :सांसद खतिवडा
मंगलबार, वैशाख २९, २०८३
राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद रचना खतिवडा खत्रीले जेनजी आन्दोलनका शहीद र घाइतेप्रति सरकारले अझै न्याय दिन नसकेको बताएकी छिन् ।
मेलम्ची प्रभावित क्षेत्रको कार्यक्रम कार्यान्वयन गर्न सांसद दुलालको माग
मंगलबार, वैशाख २९, २०८३
उनले खानेपानी मन्त्रालयलाई गठन आदेश कहिलेसम्म रोकेर राख्ने हो ? भन्दै प्रश्न गरे ।
पाकिस्तानमा प्रहरीलाई लक्षित गरी विस्फोट, ७ जनाको मृत्यु
मंगलबार, वैशाख २९, २०८३
विस्फोट भीडभाडयुक्त बजार क्षेत्रमा भएकाले आक्रमण स्थलमा ठूलो सङ्ख्यामा नागरिकहरू प्रभावित भएको स्रोतले जनाएको छ ।
प्रधानमन्त्रीप्रति संवैधानिक संस्कार र संसदीय परम्पराको प्रश्न उठेको छ : कांग्रेस
मंगलबार, वैशाख २९, २०८३
संवैधानिक पदको सम्मान गरियोस् । लोकतन्त्रमा पद भन्दा ठूलो मर्यादा हो भन्ने कुरामा ध्यान जाहोस् । र यस विषयमा प्रधानमन्त्रीको जवाफ माग गर्दछु ।’
साताको लोकप्रिय

-1775129172.jpg)