Harsamaya
हर समय
हर समय
गौर नगरपालिकाद्वारा अवैध संरचनामाथि डोजर 
गौर नगरपालिकाद्वारा अवैध संरचनामाथि डोजर  नगरपालिकाले पटक–पटक मौखिक तथा लिखित रूपमा त्यस्ता संरचना स्वतः हटाउन अनुरोध गरे पनि स्थानीयबासीले बेवास्ता गर्दै आएका थिए।
सत्तारुढ दलले मनपरी ढंगले संसद चलाएको हर्क साम्पाङको आरोप
सत्तारुढ दलले मनपरी ढंगले संसद चलाएको हर्क साम्पाङको आरोप प्रधानमन्त्री कहिले पनि नआउने, प्रधानमन्त्रीले टेबल गर्नुपर्ने विषय अरूलाई पठाउने भइरहेको छ । सत्तारुढ दलले संसद मनखुशी चलाइरहेको छ । सांसदहरूलाई ठेलीका ठेली किताब दिएर भोलि पढेर ल्याउनू भनेजस्तो गरिएको छ ।’
सागर डिष्टिलरीको घाटा ३ करोड ५३ लाख रुपैयाँ पुग्यो
सागर डिष्टिलरीको घाटा ३ करोड ५३ लाख रुपैयाँ पुग्यो तर, आम्दानी बढे पनि बिक्री तथा वितरण खर्च उच्च दरले बढ्दा कम्पनीको घाटा थप चुलिएको हो । समीक्षा अवधिसम्म कम्पनीको बिक्री तथा वितरण खर्च ७८.२१ प्रतिशतले वृद्धि भएर ३ करोड ५८ लाख रुपैयाँ पुगेको छ ।
प्रधानमन्त्रीले सदनमा जवाफ नदिए बैठक बहिस्कार गर्ने कांग्रेस सांसद केसीको चेतावनी
प्रधानमन्त्रीले सदनमा जवाफ नदिए बैठक बहिस्कार गर्ने कांग्रेस सांसद केसीको चेतावनी बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको तर्फबाट बोल्दै उनले प्रधानमन्त्री प्रधानमन्त्रीबाट एक पछि अर्को गरेर संसदीय परम्परा, मान्यता र त्यसका मूल्य पद्धतिहरूमाथि नै उहाँले उपेक्षा गर्ने काम भएको बताए ।
ठगी तथा आपराधिक कसूरमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सीईओ ज्योति पाण्डे पक्राउ
ठगी तथा आपराधिक कसूरमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सीईओ ज्योति पाण्डे पक्राउ यस घटनामा संलग्न अन्य विषय र प्रमाणहरूका बारेमा ब्यूरोले थप खोजी गरिरहेको प्रवक्ता शिव कुमार श्रेष्ठले जानकारी दिएका छन् ।
नेपालको ग्रामीण अर्थतन्त्र र निर्यातको आधार बन्दै चिया क्षेत्र : सांसद सुहाङ नेम्वाङ
नेपालको ग्रामीण अर्थतन्त्र र निर्यातको आधार बन्दै चिया क्षेत्र : सांसद सुहाङ नेम्वाङ आजको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले वि.सं.१९२० मा इलामबाट सुरु भएको चिया खेती आज महत्वपूर्ण आर्थिक आधार बनेको उल्लेख गरे ।
प्रधानमन्त्रीको निरन्तर अनुपस्थितिप्रति सांसद राईको आपत्ति
प्रधानमन्त्रीको निरन्तर अनुपस्थितिप्रति सांसद राईको आपत्ति सांसद राईले संसदको गरिमा र प्रतिष्ठा जोगाउने जिम्मेवारी सभामुखको भएको उल्लेख गर्दै सभामुखले सदनको इज्जत कायम राख्न नसके कसैले पनि संसदको गरिमा बढाउन नसक्ने धारणा राखे ।
विदेशी मुद्रा जोगाउन भारतले सुन–चाँदी आयातमा भन्सार शुल्क बढायो
विदेशी मुद्रा जोगाउन भारतले सुन–चाँदी आयातमा भन्सार शुल्क बढायो भारत सरकारले सुन, चाँदी र प्लाटिनमजस्ता बहुमूल्य धातुमा लाग्ने भन्सार शुल्क उल्लेख्य रूपमा बढाएको छ । पश्चिम एसियामा जारी संकटका कारण विश्व अर्थतन्त्रमा बढ्दो दबाबबीच विदेशी मुद्रा सञ्चिति जोगाउन र अर्थतन्त्रलाई सुरक्षित राख्न यस्तो निर्णय गरिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
एक लाख ७४ हजार आवेदकले पाए याम्वालिङ हाइड्रोपावरको आईपीओ
एक लाख ७४ हजार आवेदकले पाए याम्वालिङ हाइड्रोपावरको आईपीओ बाँडफाँडअनुसार कुल १ लाख ७४ हजार ३०० जना आवेदकले १० कित्ताका दरले शेयर प्राप्त गरेका छन् । कम्पनीले सर्वसाधारणका लागि १७ लाख ४३ हजार कित्ता आईपीओ बिक्री खुला गरेको थियो ।
‘काजी’ को प्रेमिल ट्रेलर सार्वजनिक (ट्रेलरसहित)
‘काजी’ को प्रेमिल ट्रेलर सार्वजनिक (ट्रेलरसहित) रामप्रसाद रिजालको प्रस्तुति रहेको सिनेमामा विपिन र केकीसहित सिनेमामा गरिमा शर्मा, प्रकाश घिमिरे, हेमन्त बुढाथोकी, विशाल पहारी, विनोद न्यौपाने, रश्मी भट्ट, हिउँवाला गौतम, सन्दिपबाबु लोहनी, रोजी श्रेष्ठ, गंगा शर्मा, नवराज गिरि, बुद्धी सागर खनाल, प्रशंसा सुवेदी, कृतिका शर्मा र बाल कलाकार दिक्षिता अर्याल लगायतको अभिनय छ ।
डोल्पामा लेक लागेर जुम्लाकी एक युवतीको मृत्यु
डोल्पामा लेक लागेर जुम्लाकी एक युवतीको मृत्यु शेफोक्सुण्डो गाउँपालिकाको भिजेर गाउँमा कामको खोजिमा जाँदै गर्दा काङ्लापास आसपास लेक लागेर फोक्सुण्डो स्वास्थ्य चौकीमा उपचारका लागि लिँदै गर्दा बाटोमै मृत्यु भएको हो ।
सर्वोच्चको आदेशपछि ठेक्का प्रक्रियामा नयाँ नियमः संयुक्त उपक्रमका लागि तोकियो कडा मापदण्ड
सर्वोच्चको आदेशपछि ठेक्का प्रक्रियामा नयाँ नियमः संयुक्त उपक्रमका लागि तोकियो कडा मापदण्ड सर्वोच्च अदालतको संवैधानिक इजलासले मिति २०८३/०१/२३ मा सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ३१ (झ) कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेपछि कार्यालयले सबै सार्वजनिक निकायहरूलाई नयाँ निर्देशन पठाएको हो ।
Weather Update