Harsamaya
हर समय
हर समय
कर्मचारीलाई राजनीतिमा संलग्न भए सेवाबाट हटाउन सक्ने सरकारको चेतावनी
कर्मचारीलाई राजनीतिमा संलग्न भए सेवाबाट हटाउन सक्ने सरकारको चेतावनी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आज सूचना जारी गर्दै निजामती कर्मचारीलाई अनुशासन र आचरणसम्बन्धी व्यवस्था पूर्ण रूपमा पालना गर्न निर्देशन दिएको हो ।
सम्पत्ति छानबिन आयोगविरुद्ध दायर गरेको रिटमा कारण देखाउ आदेश
सम्पत्ति छानबिन आयोगविरुद्ध दायर गरेको रिटमा कारण देखाउ आदेश न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले आज कारण देखाउ आदेश गर्दै आगामी जेठ ६ गते छलफलका लागि बोलाएको हो ।
रास्वपा महाधिवेशन असार ७, ८ र ९ गते चितवनमा हुने
रास्वपा महाधिवेशन असार ७, ८ र ९ गते चितवनमा हुने यसअघि पार्टीले चुनाव सकिएको ६ महिनाभित्र महाधिवेशन गर्ने सैद्धान्तिक निर्णय गरेको थियो ।
निरन्तरको अवरोधपछि  प्रतिनिधि सभाको बैठक स्थगित 
निरन्तरको अवरोधपछि  प्रतिनिधि सभाको बैठक स्थगित  पटक–पटक स्थगित हुँदै बुधबार तेश्रो पटक बसेको संसद बैठकमा पनि विपक्षी दलका सांसदहरुले उठेर विरोध जनाएका थिए ।
हिमाल आरोहणका क्रममा ५ जनाको निधन
हिमाल आरोहणका क्रममा ५ जनाको निधन उनीहरू विभिन्न एजेन्सीमार्फत आरोहण दलको नेतृत्व र सहयोगमा खटिएका थिए ।
 पूर्ण महासमितिको बैठक आयोजना गर्न आवश्यक रहेको  देउवा पक्षको निष्कर्ष
 पूर्ण महासमितिको बैठक आयोजना गर्न आवश्यक रहेको  देउवा पक्षको निष्कर्ष पार्टी सदस्यता अध्यावधिक गर्ने नाममा पहिलेनै टुंगो लागिसकेका सदस्यतालाई पुनः विवादित बनाउनु पार्टीको हितमा नहुने निष्कर्ष पनि भेलाले निकालेको छ ।
प्रधानमन्त्रीलाई संसदमा उपस्थिति गराउने आधार र अधिकार मलाई छैन - सभामुख
प्रधानमन्त्रीलाई संसदमा उपस्थिति गराउने आधार र अधिकार मलाई छैन - सभामुख सांसदहरुको माग अनुसार आफूले प्रधानमन्त्रीसंग छलफल गर्ने र छलफलका निष्कर्ष बैठकलाई सुनाउने उनले प्रतिवद्धता जनाए । 
कटहरियाका तीन बालक एकैसाथ बेपत्ता: बजार क्षेत्र त्रसित, खोजीमा जुट्यो प्रहरी
कटहरियाका तीन बालक एकैसाथ बेपत्ता: बजार क्षेत्र त्रसित, खोजीमा जुट्यो प्रहरी यदि कसैले यी बालकहरूलाई कतै देखेमा नजिकको प्रहरी कार्यालय, प्रहरी कन्ट्रोल नम्बर १०० मा तुरुन्त जानकारी दिन प्रहरीले आग्रह गरेको छ ।
कांग्रेसको केन्द्रीय अनुशासन समिति पुनर्गठन
कांग्रेसको केन्द्रीय अनुशासन समिति पुनर्गठन यसैगरी, धना खतिवडा, रमेशप्रसाद धमला र बजरंग नेपाली समितिको सदस्यको जिम्मेवारी दिइएको कांग्रेसका कामवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जनकारी दिए ।
सरकारको नीति तथा कार्यक्रमप्रति सांसद सुबेदीको असन्तुष्टि व्यक्त
सरकारको नीति तथा कार्यक्रमप्रति सांसद सुबेदीको असन्तुष्टि व्यक्त उनका अनुसार निजगढ विमानस्थललाई देशको “गेम चेन्जर” योजनाका रूपमा अघि सारिएको भए पनि नीति तथा कार्यक्रममा त्यसबारे स्पष्ट दृष्टिकोण प्रस्तुत गरिएको छैन ।
गौर नगरपालिकाद्वारा अवैध संरचनामाथि डोजर 
गौर नगरपालिकाद्वारा अवैध संरचनामाथि डोजर  नगरपालिकाले पटक–पटक मौखिक तथा लिखित रूपमा त्यस्ता संरचना स्वतः हटाउन अनुरोध गरे पनि स्थानीयबासीले बेवास्ता गर्दै आएका थिए।
सत्तारुढ दलले मनपरी ढंगले संसद चलाएको हर्क साम्पाङको आरोप
सत्तारुढ दलले मनपरी ढंगले संसद चलाएको हर्क साम्पाङको आरोप प्रधानमन्त्री कहिले पनि नआउने, प्रधानमन्त्रीले टेबल गर्नुपर्ने विषय अरूलाई पठाउने भइरहेको छ । सत्तारुढ दलले संसद मनखुशी चलाइरहेको छ । सांसदहरूलाई ठेलीका ठेली किताब दिएर भोलि पढेर ल्याउनू भनेजस्तो गरिएको छ ।’
Weather Update