Harsamaya
हर समय
हर समय
मनास्लु हिमाल आरोहणकोे ७० वर्ष : तीन हजार ६४३ जनाद्वारा आरोहण
मनास्लु हिमाल आरोहणकोे ७० वर्ष : तीन हजार ६४३ जनाद्वारा आरोहण मनास्लु हिमाल आरोहण गर्न थालेको ७० वर्ष पुगेको अवसरमा हालै गोरखा र पोखरामा विशेष कार्यक्रम आयोजना गरिएको छ । नेपाल पर्वतारोहण सङ्घ, मनास्लु संरक्षण क्षेत्र आयोजनासँगको सहकार्यमा चुमनुब्री गाउँपालिकाले आयोजना गरेको सो समारोहमा मनास्लुका प्रथम आरोही जापानी नागरिक तोसियो इमानिसी र प्रथम नेपाली आरोही उर्गेन छिरिङ शेर्पाको सालिक अनावरण गरियो...
चीन पुगे राष्ट्रपति ट्रम्पः इरान युद्ध र ताइवान मामिला छलफल गर्ने 
चीन पुगे राष्ट्रपति ट्रम्पः इरान युद्ध र ताइवान मामिला छलफल गर्ने  ट्रम्पलाई चीनका उपराष्ट्रपति हान झेङले भव्य स्वागत गरेका छन् । यसअघि ट्रम्पलाई चीनले हानभन्दा तल्लो वरीयताका नेताबाट स्वागत गरेको थियो । यसपटकको उनको स्वागत उच्च तहको नेताबाट हुनुलाई ट्रम्पले विशेष महत्त्व दिएको रूपमा बुझिएको बीबीसीले उल्लेख गरेको छ ।
ट्राफिक कारबाहीमा एकैदिन २१ लाख ७७ हजार राजस्व सङ्कलन
ट्राफिक कारबाहीमा एकैदिन २१ लाख ७७ हजार राजस्व सङ्कलन काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेको ८८, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका २५८,  सङ्केत बत्ती उल्लङ्घनकर्ता १५६ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका १७४ जनालाई कारबाही गरिएको हो ।
बिपी राजमार्ग तथा हिल्सा–सिमकोट सडकखण्ड बन्द
बिपी राजमार्ग तथा हिल्सा–सिमकोट सडकखण्ड बन्द यसैगरी, हुम्लाको नाम्खा गाउँपालिका–२ च्यादुक क्षेत्रमा सडक विस्तारको काम भइरहेका कारण हिल्सा–सिमकोट सडक खण्डमा पनि आवागमन बन्द गरिएको छ । च्यादुक होटलदेखि च्याछरासम्म सडक खन्ने क्रममा माथिबाट ढुङ्गा र माटो खस्ने जोखिम बढेकाले यही वैशाख २९ गतेदेखि जेठ २ गतेसम्म उक्त सडकखण्डमा यातायात सञ्चालन रोकिएको प्रहरीले जनाएको छ ।
प्रतिनिधिसभा बैठक बस्दै: नीति तथा कार्यक्रम छलफल‚ प्रतिपक्षले प्रधानमन्त्री खोज्ने 
प्रतिनिधिसभा बैठक बस्दै: नीति तथा कार्यक्रम छलफल‚ प्रतिपक्षले प्रधानमन्त्री खोज्ने  आजको बैठकमा पनि सरकारको नीति तथा कार्यक्रममाथिको छलफलले निरन्तरता पाउने छ । राष्ट्रपति रामचन्द्र पौडेलले सदनको संयुक्त बैठकमा सोमबार सरकारको नीति तथा कार्यक्रम वाचन गरेका थिए । 
आजको दिन कुन कुन राशिको लागि शुभ, हेर्नुहोस् राशिफल
आजको दिन कुन कुन राशिको लागि शुभ, हेर्नुहोस् राशिफल आज २०८३ बैशाख ३१ बिहिबार । आजको दिन राशिहरूका लागि मिश्रित संकेत बोकेको देखिन्छ । एकातिर अवसरहरूको ढोका खुल्नेछ भने अर्कोतिर भावनात्मक र आर्थिक निर्णयमा सावधानी अपनाउनुपर्ने संकेत छ । मेहनत, अनुशासन र परिवारको साथले धेरैका लागि सफलता सम्भव देखिए पनि लापरवाही र हतारले केही समस्या निम्त्याउन सक्छ ।
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर अष्ट्रेलियन डलर एकको खरिददर ११० रुपैयाँ ८० पैसा र बिक्रीदर १११ रुपैयाँ २४ पैसा, क्यानेडियन डलर एकको खरिददर १११ रुपैयाँ ६३ पैसा र बिक्रीदर ११२ रुपैयाँ ०७ पैसा, सिङ्गापुर डलर एकको खरिददर १२० रुपैयाँ ११ पैसा र बिक्रीदर १२० रुपैयाँ ५८ पैसा तोकिएको छ ।
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः देशका विभिन्न क्षेत्रमा वर्षाको सम्भावना
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः देशका विभिन्न क्षेत्रमा वर्षाको सम्भावना त्यसैगरी, आज राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत देशका हिमाली भागमा साधारणतया बदली रहने तथा बाँकी भागमा आंशिक बदली रहने जनाइएको छ । कोशी र मधेस प्रदेशका केही स्थान, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भाग तथा कर्णाली प्रदेशका हिमाली भागका एकदुई स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा...
 ‘मण्डला ड्रामा स्कुल’को तेस्रो ब्याचका लागि आवेदन खुला
 ‘मण्डला ड्रामा स्कुल’को तेस्रो ब्याचका लागि आवेदन खुला निर्देशन, नाटक लेखन तथा सहभागितामूलक रंगमञ्चसम्बन्धी विशेष प्रशिक्षण प्रदान गरिने जानकारी दिइएको छ।
मुख्यमन्त्री शाहप्रति लम्कीचुहा नगरप्रमुखको आक्रोश : ‘अस्पताललाई राजनीति गर्ने थलो बनाइयो’
मुख्यमन्त्री शाहप्रति लम्कीचुहा नगरप्रमुखको आक्रोश : ‘अस्पताललाई राजनीति गर्ने थलो बनाइयो’ उनले अन्त्यमा प्रदेश सरकारलाई जनतालाई दिग्भ्रमित पार्ने राजनीति बन्द गर्न आग्रह गर्दै समस्या समाधानका लागि आफू सधैं संवाद र सहकार्यका लागि तयार रहेको उल्लेख गरेका छन्।
क्लासिक टेकप्रति ग्राहकको बढ्दो आकर्षण
क्लासिक टेकप्रति ग्राहकको बढ्दो आकर्षण नेपालका इन्टरनेट सेवा प्रदायक कम्पनीहरूमध्ये क्लासिक टेक  प्रति ग्राहकहरूको आकर्षण निरन्तर बढ्दै गएको हालै सार्वजनिक तथ्यांकले देखाएको छ। 
Weather Update