Harsamaya
हर समय
हर समय
चीन र अमेरिका प्रतिद्वन्द्वी नभई साझेदार बन्न चाहन्छन् : सी जिनपिङ
चीन र अमेरिका प्रतिद्वन्द्वी नभई साझेदार बन्न चाहन्छन् : सी जिनपिङ सी चिनफिङले ट्रम्पको सम्मानमा आयोजित राजकीय भोजमा चीनको महान् कायाकल्प र मेक अमेरिका ग्रेट अगेन सँगसँगै अघि बढ्न सक्ने पनि बताए ।
महालेखापरीक्षकको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन पेश
महालेखापरीक्षकको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन पेश राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार भएको कार्यक्रममा राष्ट्रपति पौडेलसमक्ष महालेखापरीक्षक तोयम रायाले सो प्रतिवेदन पेश गरेका हुन् ।
ई-स्पोट्र्सको तेस्रो राष्ट्रिय प्रतियोगिता असार पहिलो साता
ई-स्पोट्र्सको तेस्रो राष्ट्रिय प्रतियोगिता असार पहिलो साता तेस्रो संस्करणको प्रतियोगितामा फ्रि फायर, पब्जी मोबाईल र ई फुटबल गरी तीन खेल विधा समावेश छन् । प्रतियोगिताका छनोट खेलहरु अनलाईन र फाइनल खेल ल्यान ईभेन्टको रुपमा सञ्चालन गरिने प्रतियोगिताका संयोजक प्रकाश घर्तिले जानकारी दिए ।
प्रवेश पौडेलको निर्देशनमा ‘मेरो प्रेम अधुरो’ निर्माण घोषणा
प्रवेश पौडेलको निर्देशनमा ‘मेरो प्रेम अधुरो’ निर्माण घोषणा नेपालपछि सिनेमाको युरोप र अष्ट्रेलियामा समेत सिनेमाको छायांकन गरिने निर्माण टिमले जानकारी दिएको छ । यो सिनेमाको मुख्य भूमिकामा अभिनेता कबिर खड्का देखिनेछन् ।
सुनचाँदीको मूल्य घट्यो
सुनचाँदीको मूल्य घट्यो यस्तै, चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी ३५५ रुपैयाँले घटेर ५ हजार ३ सय ९० रुपैयाँमा कारोवार भैइरहेको छ । हिजो बिहीबार चाँदी ५ हजार ७ सय ४५ रुपैयाँमा कारोवार भएको थियो ।
प्रधानमन्त्री बालेन्द्र शाहको कार्यशैलीप्रति हर्क साम्पाङको आपत्ति, नैतिकताका आधारमा राजीनामाको माग
प्रधानमन्त्री बालेन्द्र शाहको कार्यशैलीप्रति हर्क साम्पाङको आपत्ति, नैतिकताका आधारमा राजीनामाको माग शुक्रबार जारी विज्ञप्तिमा राईले प्रधानमन्त्री शाहले संसद र संसदीय परम्पराको अपमान गरेको आरोप लगाएका छन् । उनले राष्ट्रपति रामचन्द्र पौडेलमार्फत नीति तथा कार्यक्रम प्रस्तुत गराएपछि प्रधानमन्त्री स्वयं संसदबाट बाहिरिएको र पुनः उपस्थित नभएको घटनालाई लोकतान्त्रिक अभ्यासमाथिको अवमूल्यनको रूपमा चित्रण गरेका छन् ।
नेपालको आईटी उत्पादन विश्व बजारमा प्रवद्र्धन गर्न सरकारी सहयोग न्यून छ : दिपेन चापागाईं (भिडियोसहित)
नेपालको आईटी उत्पादन विश्व बजारमा प्रवद्र्धन गर्न सरकारी सहयोग न्यून छ : दिपेन चापागाईं (भिडियोसहित) चापागाईंले डिजिटल अर्थतन्त्र विस्तारसँगै साइबर सुरक्षा चुनौती पनि बढ्दै गएको उल्लेख गर्दै ठगी तथा साइबर अपराध रोकथामका लागि कानुनी व्यवस्था कमजोर रहेको बताए । उनले प्रविधिसँगै बढ्ने जोखिमलाई सम्बोधन गर्न कानुन, सुरक्षा संयन्त्र र जनचेतना कार्यक्रम समानान्तर रूपमा अघि बढाउनुपर्नेमा जोड दिए ।
कुन मन्त्रालयको कार्यक्षेत्र के‚ यस्तो छ कार्यविभाजन नियमावली 
कुन मन्त्रालयको कार्यक्षेत्र के‚ यस्तो छ कार्यविभाजन नियमावली  यस नयाँ नियमावलीले साविकको 'नेपाल सरकार (कार्य विभाजन) नियमावली, २०७४' लाई खारेज गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित जम्मा १८ वटा मन्त्रालयको कार्यसूची स्पष्ट पारेको छ । नियमावली अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई सबैभन्दा महत्वपूर्ण र नीतिगत ४८ वटा कार्यक्षेत्र तोकिएको छ । 
ट्राफिक कारबाहीमा १९ लाख ९५ हजार राजस्व संकलन 
ट्राफिक कारबाहीमा १९ लाख ९५ हजार राजस्व संकलन  काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेको ९१, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १५१,  सङ्केत बत्ती उल्लङ्घनकर्ता १४९ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका १८६ जनालाई कारबाही गरिएको हो ।
मुख्यमन्त्री यादवले विश्वासको मत लिँदै‚ प्रदेशसभा बैठक ११ बजे 
मुख्यमन्त्री यादवले विश्वासको मत लिँदै‚ प्रदेशसभा बैठक ११ बजे  मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा वैशाख २८ गते बसेको मन्त्रिपरिषद बैठकले जेठ १ गते विश्वासको मत लिने निर्णय गरेको थियो ।  सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएपछि ३० दिनभित्र विश्वासको मत लिनुपर्ने कानुनी प्रावधान छ ।
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ८०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ७८, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ७५, गोलभेँडा साना (टनेल) रु ९१,  आलु रातो (लाम्चो) प्रतिकिलो रु २९, आलु रातो (गोलो) प्रतिकिलो रु २३, आलु रातो (भारतीय) प्रतिकिलो रु २६ र...
ग्रिस र यूएई पठाउने भन्दै २६ लाख ठगी गर्ने दुईजना पक्राउ
ग्रिस र यूएई पठाउने भन्दै २६ लाख ठगी गर्ने दुईजना पक्राउ पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक भुम्लु नगरपालिका–१ का ५२ वर्षीय मधुसुदन पराजुली तथा पर्वत कुश्मा नगरपालिका–२ का ३२ वर्षीय प्रकाश बाँस्तोला रहेका काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका प्रवक्ता एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए । 
Weather Update