जुम्लाका स्थानीय तह पूर्णखोप सुनिश्चितता घोषणा
शुक्रबार, जेठ १, २०८३
बिहीबार चन्दननाथ नगरपालिका, हिमा र गुठीचौर गाउँपालिकाले एक कार्यक्रमका बीच एकसाथ पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरेका छन् । चन्दननाथभित्रका २२४ बालबालिकालाई पूर्णखोप प्रदान गरिएको स्वास्थ्य शाखा संयोजक क्षेत्र बुढ्थापाले जानकारी दिए।
अन्तरराष्ट्रिय परिवार दिवस आज मनाइँदै
शुक्रबार, जेठ १, २०८३
महासभाले सन् १९८९ मा ‘अन्तर्राष्ट्रिय परिवार वर्ष’ घोषणा गरेको थियो । त्यसपछि सन् १९९३ मा पारित प्रस्तावअनुसार हरेक वर्ष मे १५ लाई अन्तरराष्ट्रिय परिवार दिवसका रूपमा मनाउने निर्णय भएको हो । यो दिवस सन् १९९४ देखि औपचारिक रूपमा विश्वभर मनाउन थालिएको हो ।
आजको राशिफल : धन लाभदेखि प्रेमसम्म, यी राशिका लागि खुल्दैछन् सफलताका ढोका
शुक्रबार, जेठ १, २०८३
आजको दिन तपाईको जीवनमा उत्साह, सफलता र आत्मिक सन्तुष्टि ल्याउने सङ्केतसहित आएको छ। जुनसुकै राशि भए पनि आजको राशिफलले केही न केही सन्देश अवश्य बोकेको छ - कसैका लागि पदोन्नतिको मौका त कसैका लागि पारिवारिक मेलमिलापको सङ्केत। राम्रो भविष्यको दिशामा आजको सुरुवात महत्त्वपूर्ण बन्न सक्छ।
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
शुक्रबार, जेठ १, २०८३
जापानी येन १० को खरिददर नौ रुपैयाँ ६९ पैसा र बिक्रीदर नौ रुपैयाँ ७२ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ५४ पैसा र बिक्रीदर २२ रुपैयाँ ६३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ७६ पैसा र बिक्रीदर ४० रुपैयाँ ९२ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ...
पश्चिमी वायुको प्रभावः तीन प्रदेशका केही स्थानहरुमा भइरहेको छ वर्षा‚ हिमपातको सम्भावना
शुक्रबार, जेठ १, २०८३
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भागमा साधारणतया बदली रहेको छ भने बाँकी भेगमा आंशिक बदली भएको छ । बागमती र गण्डकी प्रदेशका केही तथा कोशी प्रदेशका एकदुई स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
बहिष्कार र अवरोधबीच प्रतिनिधिसभाबाट नीति तथा कार्यक्रम पारित
बिहीबार, वैशाख ३१, २०८३
अवरोधबीच अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रधानमन्त्रीका तर्फबाट नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिन थालेपछि विपक्षी चार दलले सदन बहिष्कार गरेका छन् । नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राप्रपाका सांसदहरू बैठक छाडेर हिँडेका थिए ।
वैशाख ३१: पूर्व गृहमन्त्री गुरुङको विषयमा छानबिन गर्न समिति गठन देखि विपक्षी दलहरुले सदन बहिस्कार गरेको सम्म
बिहीबार, वैशाख ३१, २०८३
देश-विदेशका महत्वपूर्ण घटनाक्रम, राजनीति, अर्थतन्त्र, समाज, खेलकुददेखि मनोरञ्जनसम्मका विषयहरूलाई समेट्दै हर समयले दिनभरका प्रमुख समाचारहरूको संक्षिप्त झलक प्रस्तुत गरेको छ । आजको दिनभर भएका चर्चित घटनाहरूको सारांश यहाँ पढ्न सक्नुहुन्छ । दिनको अन्त्यसँगै सबै खबर एकै ठाउँमा ।
कांग्रेस बाहेक अन्य विपक्षी दलले गरे सदन बहिस्कार
बिहीबार, वैशाख ३१, २०८३
नेकपा एमाले‚ नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राप्रपाका सांसदहरूले बैठक छाडेर हिँडेका हुन् । नेपाली कांग्रेसले उभिएर विरोध गरिरहेको छ ।
प्रधानमन्त्रीलाई हर्क साम्पाङको प्रश्न : आफ्नो बिहेमा अरूलाई बेहुला पठाएर हुन्छ ? (भिडियोसहित)
बिहीबार, वैशाख ३१, २०८३
उनले संसदमा उठेको प्रश्नको जवाफ प्रधानमन्त्रीले नै दिनुपर्ने भन्दै ‘आफ्नो बिहेमा अरूलाई बेहुला पठाएर हुँदैन् ’ भन्दै कटाक्ष गरे ।
यस्ता छन् सरकारले बजेटबारे प्रस्तुत गरेको सिद्धान्त र प्राथमिकता
बिहीबार, वैशाख ३१, २०८३
यस्तै, सेवा प्रवाहका लागि कानुनी संस्थागत सुधार र सूचना–प्रविधिको समुपयोग, आर्थिक वृद्धिका क्षेत्रगत स्रोतहरूको पुनः प्राथमिकीकरण, भौतिक पूर्वाधारका लागि बहुपक्षी पुँजी परिचालन, अवसरको समानताका लागि सामाजिक लगानी र बहुआयामिक अन्तर्राष्ट्रिय सम्बन्धको विविधीकरणलाई पाँच प्राथमिकताका रूपमा प्रस्तुत गरेका छन् ।
‘काजी’बारे बोले विपिन र केकी : यो आदर्श बोकेको फिल्म हो (भिडियोसहित)
बिहीबार, वैशाख ३१, २०८३
कार्यक्रममा बोल्दै कलाकार विपिन कार्कीले ‘काजी’ पात्रलाई दर्शकले पहिल्यैदेखि चिनेको भएपनि चलचित्रमा भएको ‘काजी’ फरक रहेको बताए ।
पूर्व गृहमन्त्री गुरुङको विषयमा छानबिन गर्न समिति गठन
बिहीबार, वैशाख ३१, २०८३
मन्त्रिपरिषद्को २०८३ वैशाख २८ गतेको बैठकले उच्च अदालतका पूर्व न्यायाधीश अच्युतप्रसाद भण्डारी अध्यक्ष, महालेखा नियन्त्रक शोभाकान्त पौडेल र सहन्यायाधीवक्ता अच्युतमणी न्यौपाने सदस्य रहने गरी समिति गठन गर्ने निर्णय गरेको हो।
प्रतिनिधिसभाः विपक्षीले प्रधानमन्त्रीबाट जवाफ खोजेपछि बैठक स्थगन
बिहीबार, वैशाख ३१, २०८३
नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिन प्रधानमन्त्री शाहले अर्थमन्त्री डा स्वर्णिम वाग्लेलाई तोक्नुभएको व्यहोरासहितको पत्र सदनलाई पठाउनुभएको जानकारी दिँदै सभामुख अर्यालले विपक्षी सांसदहरुलाई आसनमा बसेर सहयोग गर्न आग्रह गरे।
साताको लोकप्रिय

