गुन्डुमा बस्दै छ एमाले सचिवालय बैठकः यी हुन् मुख्य एजेन्डा
शनिबार, जेठ २, २०८३
सत्ता समीकरणका लागि दुई दलबीचको सहमति कार्यान्वयनका लागि प्रदेश सरकारको नेतृत्व हेरफेर गर्ने तयारी भइरहँदा सचिवालय बैठकमा यस विषयमा पनि छलफल हुन सक्ने छ ।
लिग-२ क्रिकेटः जितको खोजीमा नेपाल‚ अमेरिकाको सामना गर्दै
शनिबार, जेठ २, २०८३
नेपाल, अमेरिका र स्कटल्याण्डबीचको जारी शृङ्खलामा हालसम्म दुई खेल सकिएका छन् । दुवै खेलमा स्कटल्याण्ड विजयी भएको छ । पहिलो खेलमा स्कटल्याण्डले नेपाललाई डकवर्थ लिइस नियमका आधारमा दुई रनले पराजित गरेको थियो भने अर्को खेलमा पनि स्कटल्याण्डले अमेरिकालाई सोही नियमका आधारमा दुई रनले नै पराजित गरेको थियो ।
आजको राशिफल: प्रेम, सन्तान सुख र धन प्राप्तिको अवस्था कस्तो छ ?
शनिबार, जेठ २, २०८३
आज २०८३ जेठ २ गते शनिबार । आजको दिन राशिफलले धेरै राशिका लागि प्रगति, लाभ र नयाँ अवसरको संकेत दिएको छ । तर, यससँगै मानसिक तनाव, पारिवारिक दबाब र स्वास्थ्यप्रति सचेत रहनुपर्ने अवस्था पनि देखिएको छ । धैर्य, विवेक र सकारात्मक सोचले आजको दिनलाई सफल र सन्तुलित बनाउन महत्त्वपूर्ण भूमिका...
यी स्थानमा रहेको छ मध्यमस्तरको वर्षादेखि हुरीको संभावना
शनिबार, जेठ २, २०८३
आज दिउँसो कोशी प्रदेशलगायत बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्नेछ तथा बाँकी हिमाली, पहाडी र तराई भू–भागमा आंशिक बादल लाग्नेछ विभागको भनाइ छ ।
सर्लाहीमा दुई जना मजदुरको मृत्यु प्रकरण : ठेकेदार पक्राउ
शुक्रबार, जेठ १, २०८३
गत बुधबार साँझ करिब ४ः३० बजे मलंगवा नगरपालिका – १० मा रंजीत यादवको निर्माणाधीन चार तले घरको छतबाट खसेर मलंगवा – २ निवासी अन्दाजी ५० वर्षीय छटु साह र हरिपुर्वा नगरपालिका – २ निवासी अन्दाजी ४० वर्षीय राजकिशोर यादवको मृत्यु भएको थियो।
अबुधाबी अवतरण गर्दा मोदीको विमानलाई युएईको एफ–१६ जेट विमानहरूबाट स्कर्टिङ
शुक्रबार, जेठ १, २०८३
दुई नेताहरूले द्विपक्षीय मुद्दाहरू, विशेष गरी ऊर्जा सहयोग, साथै पारस्परिक हितका क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मुद्दाहरूमा विचार आदानप्रदान गर्ने कार्यक्रम तय छ ।
सिभिल अस्पतालले आजदेखि भर्ना भएका बिरामीलाई निःशुल्क खाना दिने
शुक्रबार, जेठ १, २०८३
अस्पतालले सूचना जारी गर्दै निकालेर आज (शुक्रबार)देखि अस्पतालमा भर्ना भएका बिरामीलाई निःशुल्क खाना दिने व्यवस्था गरेको जानकारी दिएको हो ।
हेटौंडा–पथलैया खण्डको तीन नम्बर पुल नजिकको बस्तीमा डोजर चल्यो, ७० बढी होटल व्यवसायी विस्थापित
शुक्रबार, जेठ १, २०८३
पर्सा राष्ट्रिय निकुञ्ज र डिभिजन सडक कार्यालय हेटौंडाको टोलीको सहयोगमा शुक्रबार बिहान सुरक्षाकर्मीसहित पुगेको टोलीले त्यहाँका घरटहरा र पसलहरू भत्काएको हो ।
मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका विद्यार्थीहरु आन्दोलित, पठनपाठन बन्द
शुक्रबार, जेठ १, २०८३
विद्यार्थीहरुले, प्रत्येक सङ्काय र ब्याचका लागि निश्चित कक्षाकोठाहरुको व्यवस्थापन गरिनुपर्ने, अध्ययन अध्यापनका लागि पर्याप्त मात्रामा प्रोजेक्टर, ल्यापटप लगायतका शैक्षिक सामग्रीहरु उपलब्ध गराउनुपर्ने, इन्टरनेटको सुविधा सबै कक्षाकोठाहरुमा सहज पहुँच हुने गरी विस्तार गरिनुपर्ने माग राखेका छन् ।
विकासका लागि बजेट माग्दै वडाध्यक्ष बसे मुख्यमन्त्री कार्यालयमा धर्ना
शुक्रबार, जेठ १, २०८३
सल्यानको कालीमाटी गाउँपालिका–७ का वडाध्यक्ष मित्रलाल रिजाल मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध कर्णाली प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयको प्रवेशद्धारमा धर्नामा बसेका हुन् । उनीसहित वडासदस्य विर्घाबहादुर राना पनि धर्ना बसेको छन् ।
गौँथली’मा अरुण र सिम्रन दुलाहा–दुलहीको भेषमा
शुक्रबार, जेठ १, २०८३
सार्वजनिक दुई पोस्टर मध्ये एकमा अरुण र सिम्रन छन् भने अर्कोमा सिम्रन एक्लै छिन् । यी दुई पोस्टरले फिल्मको सेटअप ग्रामिण भेगमा रहेको प्रस्ट्याउँछ । फिल्ममा अरुण र सिम्रन दुलाहा–दुलहीको भेषमा छन् ।
चीन र अमेरिका प्रतिद्वन्द्वी नभई साझेदार बन्न चाहन्छन् : सी जिनपिङ
शुक्रबार, जेठ १, २०८३
सी चिनफिङले ट्रम्पको सम्मानमा आयोजित राजकीय भोजमा चीनको महान् कायाकल्प र मेक अमेरिका ग्रेट अगेन सँगसँगै अघि बढ्न सक्ने पनि बताए ।
महालेखापरीक्षकको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन पेश
शुक्रबार, जेठ १, २०८३
राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार भएको कार्यक्रममा राष्ट्रपति पौडेलसमक्ष महालेखापरीक्षक तोयम रायाले सो प्रतिवेदन पेश गरेका हुन् ।
साताको लोकप्रिय

