तुलसी सहकारीका ३७७ ऋणीको नाम सार्वजनिक
मंगलबार, असार २३, २०८३
त्यस्तै, ऋण तिर्न बाँकी रहेका ऋणीहरूलाई समितिको कार्यालयमा सम्पर्क गरी यथाशीघ्र ऋण चुक्ता गर्न सूचित गरिएको छ । अन्यथा प्रचलित कानुनअनुसार असुली प्रक्रिया अघि बढाइने समितिले चेतावनी दिएको छ ।
राष्ट्रिय टोलीमा आफ्नो भविष्यबारे हतारमा निर्णय गर्दिन : रोनाल्डो
मंगलबार, असार २३, २०८३
राउण्ड अफ–१६ मा स्पेनसँग १–० ले पराजित हुँदै पोर्चुगल विश्वकपबाट बाहिरिएपछि सञ्चारकर्मीसँग कुरा गर्दै रोनाल्डोले आफूले देशका लागि सक्दो योगदान दिएको र कुनै पछुतो नरहेको बताए ।
अमेरिकालाई ४-१ ले पराजित गर्दै बेल्जियम क्वार्टरफाइनलमा प्रवेश
मंगलबार, असार २३, २०८३
बेल्जियका लागि चाल्र्स डे केटेलारेले खेलको ९औं र ३३औं मिनेटमा दुई गोल गर्दै टोलीलाई बलियो अग्रता दिलाए ।
सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा तानिए जयवीर देउवा, विभागले काट्यो सात दिने पुर्जी
मंगलबार, असार २३, २०८३
जयवीरमाथि शंकास्पद धन आर्जन गरेको र सो रकम विभिन्न क्षेत्रमा लगानी गरेको आशंकामा विभागले लामो समयदेखि सूक्ष्म अनुसन्धान गरिरहेको थियो ।
सर्लाहीमा ६० केजी गाँजासहित दुई जना पक्राउ
मंगलबार, असार २३, २०८३
जाँचका क्रममा अटोको डिक्की र सिटमुनि रातो प्लास्टिकले बेरिएका १२ वटा पोकामा लुकाइराखिएको ६० किलोग्राम गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ ।
पोर्चुगललाई पराजित गर्दै स्पेन क्वाटरफाइनलमा
मंगलबार, असार २३, २०८३
मंगलबार बिहान भएको खेलमा स्पेनले पोर्चुगललाई पराजित १–० ले पराजित गर्दै स्पेनले क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको हो ।
सुकुमायाको विलौना : सम्पत्ति हत्याउन दर्नाल परिवारले ७५ लाखमा फसायो, न्यायको लागि कहाँ जाउँ ?
मंगलबार, असार २३, २०८३
‘नेपाल सरकार समक्ष निष्पक्ष अनुसन्धान, न्याय र हामी आमा–छोरीको भौतिक सुरक्षाको गुहार माग्न बाध्य भएकी छु’ गुइदेलले भनिन् ।
नेपाल मोबिलिटी एक्सपोमा ५३ ब्रान्ड र ४० नयाँ सवारीसाधन प्रदर्शन गरिने (भिडियोसहित)
मंगलबार, असार २३, २०८३
नेपाल अटोमोबाइल आयातकर्ता तथा उत्पादकहरूको साझा संस्था नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)ले सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै उक्त जानकारी गराएको हो ।
आजको लागि विदेशी मुद्राको विनिमय दर कति ?
मंगलबार, असार २३, २०८३
सिङ्गापुर डलर एकको खरिददर ११७ रुपैयाँ ७४ पैसा र बिक्रीदर ११८ रुपैयाँ २१ पैसा तोकिएको छ ।
पहाडी र तराई भूभागमा भारी वर्षाको सम्भावना
मंगलबार, असार २३, २०८३
गण्डकी र सुदुरपश्चिम प्रदेशका हिमाली भूभागमा आंशिक बादल लागेको छ।
रङ्गमञ्चले समाजलाई सुसंस्कृत र नैतिकवान् बनाउँछ : प्रमुख उत्तम चापागाईं (भिडियोसहित)
मंगलबार, असार २३, २०८३
चापागाईंले रङ्गमञ्च केवल मनोरञ्जन मात्र नभई समाज परिवर्तनको कडी भएको धारणा राखे । ‘रङ्गमञ्च, हाम्रो समाजमा गहिरो छाप र शिक्षा दिन्छन्’ उनले भने, ‘समाजलाई सुसंस्कृत र नैतिकवान् बनाउन ठूलो भूमिका खेल्छ।’
आजको राशिफल : भाग्यले साथ दिने दिन, व्यापार र प्रेममा कसलाई मिल्छ विशेष सफलता ?
मंगलबार, असार २३, २०८३
आज २०८३ असार २३ गते मंगलबार । ग्रह–नक्षत्रको आजको अवस्थाले अधिकांश राशिका व्यक्तिका लागि नयाँ अवसर, प्रगति र सकारात्मक परिवर्तनको संकेत गरेको छ ।
क्याटेगोरी ‘सी’का १७ खेलाडी कुन-कुन टोलीमा अनुबन्ध भए ?
सोमबार, असार २२, २०८३
राजधानीमा जारी अक्सनमा क्याटेगोरी ‘सी’ का ७७ खेलाडी बिडिङमा सहभागी भएका थिए। हालसम्म १२४ खेलाडीमध्ये १७ जना विभिन्न टोलीमा अनुबन्ध भएका छन्।
साताको लोकप्रिय

