टाउकोमा गम्भीर चोट लागेको बैतडीका युवक मलेसियामा बेपत्ता
शनिबार, फागुन २४, २०८१
टाउकोमा चोट लागेपछि मानसिक अवस्था कमजोर भएका ठगुन्ना एक्कासी कोठाबाट भागेको उनसँगै कोठामा बस्दै आएका अर्का नेपालीले आफूलाई जानकारी गराएको उनले बताए ।
नेपाल नामिबियासँग ६ विकेटले पराजित
शनिबार, फागुन २४, २०८१
अब नेपालले अर्को खेल आइतबार आयोजक युगाण्डासँग खेल्ने तालिका रहेको छ ।
महिलालाई अधिकार दिने कुरामा नेपाल धेरै अगाडि - सभापति देउवा
शनिबार, फागुन २४, २०८१
कार्यक्रममा कांग्रेस नेताहरूले महिलालाई थप अधिकारसम्पन्न बनाउनका लागि कांग्रेसले प्रभावकारी भूमिका खेल्नुपर्नेमा जोड दिएका थिए ।
रुसको आक्रमणमा युक्रेनमा १२ जनाको मृत्यु
शनिबार, फागुन २४, २०८१
साथै, पत्रकारहरूलाई मन्तव्य दिएको केही समय पछि राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार युक्रेनमा बमबारी गरेकोमा रुसमाथि नयाँ प्रतिबन्ध र कर लगाउने धम्की दिएका छन् ।
जीवनका रंगहरू बोध गराउँदै ‘निर्भाना’
शनिबार, फागुन २४, २०८१
दुई दिने प्रदर्शनीमा विद्यार्थीहरू र अभिभावक एकदमै खुशी र उत्सुक भएको कला शिक्षक पुनम मास्केले बताइन् । ‘विद्यार्थीहरूलाई बाहिरको माहौलसँग घुलमिल गराउनु हाम्रो मुख्य उद्देश्य थियो’, उनले भनिन्, ‘बच्चाहरू फिल्डमा आउँदा फरक माहौल पाएका छन् र उनीहरूको कन्फिडेन्ट लेभल पनि बढेको छ ।’ बच्चाहरू एकदमै उत्सुक हुन्छन् उनीहरूले टेलिभिजनमा देखेका...
धनगढीमा यतीको परीक्षण उडान
शनिबार, फागुन २४, २०८१
दुवै ठाउँमा सफलतापूर्वक परीक्षण उडान भएको एअरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए। नेपालगञ्ज विमानस्थलबाट उडेको यतीको विमान सुर्खेत विमानस्थलमा दिउँसो सवा १२ बजे अवतरण गरेको थियो भने नेपालगञ्जबाटै उडेको सोही विमान दिउँसो साढे १ बजे धनगढी विमानस्थलमा अवतरण गरेको थियो।
राजावादी सक्रिय भएपछि माओवादीको जागरण अभियान स्थगित
शनिबार, फागुन २४, २०८१
राजावादीहरूले आइतबार पूर्वराजा पोखराबाट काठमाडौं फर्किने कार्यक्रमलाई भव्य बनाउन र ठूलो जनउपस्थिति देखाउन तयारी गरिरहेका छन् ।
क्यानको वार्षिक क्यालेण्डर सार्वजनिक, कुन गेम कहिले ?
शनिबार, फागुन २४, २०८१
शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै क्यानले सन २०२५ मा नेपाली राष्ट्रिय पुरुष तथा महिलाका साथै उमेर समूहमा हुने क्रिकेट तालिका सार्वजनिक गरेको हो । यस वर्ष नेपालको ध्यान विश्वकप छनोटका लागि केन्द्रित हुने क्यान सचिव पारस खड्काले जानकारी दिए ।
शेखरले भने– कांग्रेसमा वैचारिक धार भुत्ते भयो
शनिबार, फागुन २४, २०८१
डाक्टर कोइरालाले भने– ‘ओलीजीसँग यो सरकार बन्नु भन्दा पहिले यो सरकारको खाका बारेमा मैले भनेको थिएँ । उनले एमालेको होइन कांग्रेसको नेतृत्वमा हुनुपर्छ ।’
शिक्षकहरू सडकमा (हेर्नूहोस् तस्वीरहरू)
शनिबार, फागुन २४, २०८१
प्रदर्शनमा सहभागीहरूले यसअघि भएका सहमति कार्यान्वयन गर, विद्यालय शिक्षा ऐन जारी गर लगायतका नारा लगाएका हुन् । विगतका सबै सहमति सम्बोधन हुने विद्यालय शिक्षा ऐन जारी गर्नको लागि राज्यलाई दबाब दिनका लागि प्रदर्शन गरिएको शिक्षकहरूको भनाइ छ ।
पूर्व राजालाई शासन गर्न मन भए चुनावमा होमिएर खुला राजनीति गर्न गृहमन्त्रीको चुनौती
शनिबार, फागुन २४, २०८१
लोकतन्त्रका विरुद्धमा अहिले भइरहेका गतिविधि गर्न लोकतन्त्रले नै छुट दिएको उनले बताए । समाज विकासको विज्ञानले समाज पछि फर्कँदैन भनेकाले पनि राजतन्त्रको कुनै सम्भावना नरहेको उनको दाबी छ । उनले पूर्व राजालाई शासन गर्न मन भएर चुनावमा होमिएर खुला राजनीति गर्न चुनौती समेत दिएका छन् ।
घुमुवा हुँ भन्दै किसानसँग पैसा माग्ने नक्कली प्रहरी सक्कली प्रहरीको फन्दामा
शनिबार, फागुन २४, २०८१
नक्कली प्रहरीको रुपमा पक्राउ पर्नेमा गरुडा नगरपालिका-८ बिर्तागाउँका ४४ वर्षीय सदरे आलम रहेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी दीपककुमार रायले बताए।
बहुप्रतिक्षित चलचित्र ‘भूठान’ को कागजको खोस्टो बोलको गीत रिलिज (भिडियोसहित)
शनिबार, फागुन २४, २०८१
यो चलचित्रको टिजरले चलचित्रवृतमा हलचल पैदा गरिसकेको छ भने यस गीतले आमदर्शक र श्रोताको पनि मनमा हलचल पैदा गर्ने देखिन्छ । परदेशिएर वा घर देखि टाढा भाएकाहरूलाई घरको यादमा चुर्लुम्म डुबाई एकफेर भएपनि आफनो गाउँ ठाउँ पुगिहालौं पार्ने खालको देखिन्छ । गीतमा घर बाहिर रहेको पात्रले आफू घर नफर्कि मर्न...
साताको लोकप्रिय

