Harsamaya
हर समय
हर समय
सिरहामा दुई थान बन्दुक फेला
सिरहामा दुई थान बन्दुक फेला उनले भने, ‘शिकारीहरुले आपगाछी क्षेत्रमा दुईथान भरुवा बन्दुक फालिएको अवस्थामा फेला परेको प्रहरी निरीक्षक साहले बताए। उनले भने, ‘शिकारीहरूले सिकार खेल्ने क्रममा बन्दुक पड्काएको सूचना आएपछि हामी घटनास्थलमा पुगेर खोजतलास गर्दा बन्दुक फेला पारेको हो।’ 
कोशी प्रदेश लगानी सम्मेलनमा डेढ खर्बको सम्झौता
कोशी प्रदेश लगानी सम्मेलनमा डेढ खर्बको सम्झौता सम्मेलनकाे सुरुवातमा प्रस्तावित परियोजनाको प्रस्तावित परियोजनाको लगानी अनुमान १ खर्ब ७३ अर्ब ४९ करोड रुपैयाँ  गरिएको थियो । सम्मेलनको प्रमुख आकर्षणका रूपमा किल्ड्रिकर म्यानुफ्याक्चरिङ प्लान्ट’ परियोजनामा ३२ अर्ब रुपैयाँ लगानीका लागि सम्झौता भएको छ । त्यस्तै, २६ अर्ब रुपैयाँको ’ग्रिन युरिया म्यानुफ्याक्चरिङ फेसिलिटी’ परियोजना, ५ अर्ब ६० करोडको ’एप्रोभोल्टिक सोलार...
पेस्तोल र गोली सहित युवक पक्राउ
पेस्तोल र गोली सहित युवक पक्राउ पर्सा गाउँपालिका–२, मा रहेको रवी होटेलबाट सोही गाउँपालिकाको वडा नम्बर ४ का २३ वर्षीय दीपक साहलाई प्रहरीले  हतियारसहित पक्राउ गरेको हो ।  प्रहरी चौकी नारायणपुरका प्रहरी सहायक निरीक्षक किशोरी यादवका अनुसार साहको साथबाट एक थान सानो कटुवा पेस्तोल र त्यसमा लाग्ने एक राउण्ड गोली बरामद भएको छ ।
कोहलपुर– सुर्खेत १३२ केभी विद्युत् प्रसारण लाइन बिस्तार, स्थानीयको अवरोध रोक्न सुरक्षाकर्मी परिचालन
कोहलपुर– सुर्खेत १३२ केभी विद्युत् प्रसारण लाइन बिस्तार, स्थानीयको अवरोध रोक्न सुरक्षाकर्मी परिचालन बानियाभारको जंगल क्षेत्रमा रुख कटान आदेश भइसकेमनि जंगल क्षेत्रमा स्थानीयले पटक पटक अवरोध गर्दै आएका थिए । नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरेर अहिले जंगल क्षेत्रका तीन टावर फाउण्डेशनको काम भइरहेको छ । अवको एक हप्तामा जंगल क्षेत्रको काम सक्ने गरी काम भइरहेको खड्काले बताए ।
वंशवाद र अनिर्वाचित सत्ता एमालेले कहिल्यै स्वीकार गर्दैन : ईश्वर पोखरेल
वंशवाद र अनिर्वाचित सत्ता एमालेले कहिल्यै स्वीकार गर्दैन : ईश्वर पोखरेल कार्यक्रममा  पोखरेलले भने, ‘श्री ५ बा र श्री ५ नातिको व्यवस्था एमालेको दृष्टिमा अस्वीकार्य छ । हामी त्यस्तो सत्ताविरुद्ध एक्लै भए पनि लड्छौँ, र पराजित गर्छौँ ।’ उनले पूर्वराजाको नाममा पुनः सत्तामा फर्कने चाहना बोकेका तत्त्वहरूले संविधान र जनमतको अपमान गरिरहेको बताउँदै त्यो प्रयास सफल नहुने दाबी गरे । ‘पूर्व...
यस्तो छ, आज फलफूल तथा तरकारीको मूल्य 
यस्तो छ, आज फलफूल तथा तरकारीको मूल्य  यस्तै, आलु रातो प्रतिकिलो रु ३४, आलु रातो (भारतीय) प्रतिकिलो रु ३८, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ३८, गाजर (लोकल) प्रतिकिलो रु ४०, गाजर (तराई) प्रतिकिलो रु २५, बन्दा (लोकल) प्रतिकिलो रु १५, बन्दा (नरिवल) प्रतिकिलो रु २०, काउली (स्थानीय) प्रतिकिलो रु ५०, मूला रातो प्रतिकिलो रु ४५, मूला सेतो...
वर्षाले नारायणगढ–बुटवल सडक र कान्ति लोकपथ अवरुद्ध
वर्षाले नारायणगढ–बुटवल सडक र कान्ति लोकपथ अवरुद्ध सडक विस्तारको कामलाई तीव्र पार्न दाउन्ने खण्डमा राति ११ बजेदेखि बिहान ५ बजेसम्म दैनिक रूपमा सडक पूर्ण रूपमा बन्द गरिँदै आएको छ । रातिदेखि वर्षाका कारण सडक बन्द भएकाले वैकल्पिक बाटो प्रयोग गर्न प्रहरीले अनुरोध गरेको छ । त्यसैगरी, गएरातिदेखि परेको वर्षाका कारण बागमती नदीमा आएको बाढीले डाइभर्सन बगाउँदा काठमाडौं–हेटौंडा...
चार वटा संसदीय समितिको बैठक बस्दै
चार वटा संसदीय समितिको बैठक बस्दै बिहान साढे ११ बजे बस्ने अर्थ समितिको बैठकमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयक सम्बन्धमा विज्ञहरूसँग छलफल गरिने कार्यसूची रहेको छ । यसै गरी अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बिहान ११ बजे समितिको बैठक कक्षमा बस्ने भएको छ । बैठकमा समितिको वार्षिक प्रतिवेदन...
कक्षा १२ को परीक्षा आजदेखि, जापानमा ३७ जना सहित पाँच लाख बढी परीक्षार्थी सहभागी हुँदै
कक्षा १२ को परीक्षा आजदेखि, जापानमा ३७ जना सहित पाँच लाख बढी परीक्षार्थी सहभागी हुँदै आगामी जेठ २ गतेसम्म सञ्चालन हुने परीक्षाका लागि बोर्डले देशभर एक हजार ५ सय ९० र जापानमा एक गरी कुल एक हजार ५ सय ९१ परीक्षा केन्द्र निर्धारण गरेको छ । सबैभन्दा बढी काठमाडौँमा एक सय ६२ र कम मनाङ–मुस्ताङमा एक–एक केन्द्र निर्धारण गरिएको बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए...
बिहानैदेखि काठमाडौँ उपत्यकासहित देशका पहाडी भूभागमा वर्षा,  कस्तो रहला आज दिनभरको मौसम ?
बिहानैदेखि काठमाडौँ उपत्यकासहित देशका पहाडी भूभागमा वर्षा,  कस्तो रहला आज दिनभरको मौसम ? मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी प्रदेशको पहाडी भूभागको थोरै स्थानहरूमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ। 
आइतबार तपाईंको दिन कस्तो रहला ? यस्तो छ आजको राशिफल
आइतबार तपाईंको दिन कस्तो रहला ? यस्तो छ आजको राशिफल आज २०८२ वैशाख २१ गते आइतबार।  आजको दिन तपाईँका लागि विशेष सन्देश बोकेर आएको छ ।  हेरौँ, तपाईँको राशिमा के  छ । 
युक्रेनलाई तीन अर्ब दश करोड डलर बराबरको सहायता प्याकेज 
युक्रेनलाई तीन अर्ब दश करोड डलर बराबरको सहायता प्याकेज  उक्त सहयोगमा विमान परिमार्जन, पाइलट तालिम, मर्मतसम्भार सहयोग, अतिरिक्त उपकरण, जमिनमा प्रयोग हुने सामग्री र विशेष किसिमका कार्यक्रम प्रणालीहरू समावेश छन् ।
Weather Update