ढुवानी व्यवस्था प्रवाभकारी बनाउन आवश्यक : अर्थमन्त्री पौडेल
शनिबार, वैशाख २७, २०८२
अर्थमन्त्री विष्णु पौडेलले ढुवानी व्यवस्था प्रवाभकारी नहुँदा मूलुकले धेरै अप्ठ्यारो भोग्नु परेको बताएका छन् ।
छाँयानाथको बालै गाउँमा पहिलो पटक गाडी पुग्यो, नाचगान र देउडासहित स्वागत
शनिबार, वैशाख २७, २०८२
छायाँनाथ रारा नगरपालिकाको २० लाख रुपैयाँ लागतमा उपभोक्ता समितिमार्फत डोजर प्रयोग गरेर सडक निर्माण गरिएको हो । बिहीबार एक कार्यक्रमकाबीच नगरप्रमुख विष्णु कुमार भाम र उपप्रमुख ऐश्वर्य मल्लले सडकको संयुक्त रूपमा उद्घाटन गरेका थिए ।
सडक बालबालिकामुक्त घोषणा गर्न निर्देशन
शनिबार, वैशाख २७, २०८२
उनका अनुसार प्रदेश र स्थानीय तहले आफ्नो अनुकूलतामा सडकमा बालबालिका नभएको अवस्था सिर्जना गर्ने कार्यक्रम गर्न सक्ने भएका छन् । उक्त जानकारी मन्त्रालय र परिषद्लाई गराउनुपर्ने छ।
मुगुका चार स्थानीय तहमा १ अर्ब ३० करोडभन्दा बढी बेरुजु, सबैभन्दा बढी सोरु गाउँपालिकामा
शनिबार, वैशाख २७, २०८२
गाउँपालिका राष्ट्रिय महासंघको आयोजनामा शुक्रबार मुगुको सदरमुकाम गमगढीमा आयोजित स्थानीय सरकारमा वित्तीय अनुशासन, बेरुजु फर्स्यौट र सुशासन प्रवर्द्धन विषयक जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रममा उक्त विवरण सार्वजनिक गरिएको हो । कार्यक्रममा महालेखा परीक्षकको कार्यालयका निर्देशक जयनाथ घिमीरेले प्रतिवेदन प्रस्तुत गरेका थिए ।
सडक निर्माणमा स्थानीय र निर्माण व्यवसायीबीच विवाद
शनिबार, वैशाख २७, २०८२
नागबेली कन्स्ट्रक्सनले पूर्वाधार कार्यालय मार्फत निर्माण सुरु गरेको सो सडकमा खोला मिचेर सडक बनाएको तथा एआई र स्थानीय तहसँग कुनै समन्वय नगरी खोलाको ढुङ्गा, चोकर लगायतका सामाग्री प्रयोग गरेको भन्दै स्थानीयले विरोध जनाएका हुन् ।
निर्माण गर्दागर्दै भाँचियो तामाकोसी माथिको पक्की पुल
शनिबार, वैशाख २७, २०८२
कूल २ सय ३० मिटर लामो र ११ मिटर चौडा सो पुलमा ४ वटा स्पान छन् । दुईवटा स्पान यस अघि नै तयारी भइसकेको सो पुलको बीचको स्पान अन्तिम ढलान गरिएको थियो । ढलान सकिएको केही दिनमा पुल क्रर्याक भएको छ ।
पाकिस्तानमा रहेका नेपाली विद्यार्थीसँग निरन्तर सम्पर्कमा छौं : परराष्ट्र मन्त्रालय
शनिबार, वैशाख २७, २०८२
मन्त्रालयले यस सम्बन्धमा तत्कालै थप कुनै सहयोग आवश्यक परेमा नेपाली विद्यार्थी तथा उनीहरूका अभिभावक, आफन्त एवं त्यहाँ रहेका नेपालीले इस्लामावादस्थित नेपाली राजदूतावासमा सम्पर्क गर्न सकिने पनि भनिएको छ ।
यस्तो छ, आज तरकारी र फलफूलको मूल्य
शनिबार, वैशाख २७, २०८२
यसैगरी, मटरकोसा प्रतिकिलो रु ९०, घिउ सिमी (लोकल) प्रतिकिलो रु ५०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु ५०, भटमास कोसा प्रतिकिलो रु १००, तितो करेला प्रतिकिलो रु १५, लौका प्रतिकिलो रु १५, परबर (लोकल) प्रतिकिलो रु ४०, परबर (तराई) प्रतिकिलो रु ५०, चिचिण्डो प्रतिकिलो रु ३०, घिरौला प्रतिकिलो रु २०, झिगुनी...
भारतका ७७ ड्रोन खसालेको पाकिस्तानको दाबी
शनिबार, वैशाख २७, २०८२
‘मे ८ को साँझसम्म पाकिस्तानले २९ भारतीय ड्रोनलाई खसालेको थियो भने बिहीबार राति थप ४८ ड्रोन नष्ट गरिएको छ,’ पीटीभीले पाकिस्तानी सुरक्षा स्रोतलाई उद्धृत लेखेको छ ।
‘लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया समिट’ आजबाट
शनिबार, वैशाख २७, २०८२
युनियनका केन्द्रीय अध्यक्ष शिव लम्सालका अनुसार लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया समिटको औपचारिक उद्घाटन ललितपुरको होटल हिमालय, शनिबार हुनेछ भने यसको समापन वैशाख ३० मा मुस्ताङमा गरिनेछ ।
कर्णाली र सुदुरपश्चिम प्रदेशमा मेघगर्जन र चट्याङ्गसहित वर्षा
शनिबार, वैशाख २७, २०८२
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा साधारणतया बदली तथा बाँकी पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागमा मौसम मूख्यतया सफा रहेको छ। कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ...
आजको राशिफल : मेहनतले फल दिँदै, शान्ति र सफलता साथमा!
शनिबार, वैशाख २७, २०८२
आज २०८२ वैशाख २७ गते शनिबार। आजको दिन तपाईंका लागि विशेष हुन सक्छ, जहाँ कर्मको फल, परिवारको साथ, र आर्थिक सफलताको मिश्रण रहनेछ।
इन्द्रावती अध्यक्ष कप: पहिलो दिन वडा ४,५ र १० विजयी
शुक्रबार, वैशाख २६, २०८२
प्रतियोगिताको पहिलो खेलमा इन्द्रावती–१० ले इन्द्रावती–१ लाई १–० गोल अन्तरले पराजित गर्दै सुखद सुरुआत गर्यो। निर्धारित समयमै निर्णायक गोल गर्दै वडा १० ले पहिलो जित दर्ता गर्यो। खेलको म्यान अफ द म्याच विमल मोक्तान घोषित भए।
साताको लोकप्रिय

