Harsamaya
हर समय
हर समय
राज्य व्यवस्था समितिको बैठकमा निजामती कर्मचारीका विषयमा छलफल हुँदै
राज्य व्यवस्था समितिको बैठकमा निजामती कर्मचारीका विषयमा छलफल हुँदै उता, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक १२:४५ मा बस्नेछ । बैठकमा विधायन ऐन, २०८१’ कार्यान्वयनमा समितिको भूमिका सम्बन्धमा समितिका पूर्व सभापति रामनारायण विडारीसँग छलफल गरिने संसद सचिवालयले जनाएको छ । 
यी तीन प्रदेशमा भारी वर्षा हुने
यी तीन प्रदेशमा भारी वर्षा हुने कोशी प्रदेश लगायत बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागका थोरै स्थानहरू र बाँकी प्रदेशको पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का वर्षा र हिमपातको...
ग्राफिक्स : छन्द दिवस
ग्राफिक्स : छन्द दिवस
आजको राशिफल :  को कसले जित्नेछ भाग्यको युद्ध?
आजको राशिफल : को कसले जित्नेछ भाग्यको युद्ध? आज २०८२ वैशाख ८ गते सोमबार । आजको दिन कुन राशिको लागि उत्सव बन्नेछ र कुन राशिले सामना गर्नुपर्ला आन्तरिक द्वन्द्व? ग्रहहरूको चालले तपाईंको मनोभावदेखि लिएर सम्बन्ध, स्वास्थ्य र व्यापारसम्ममा कस्तो प्रभाव पार्नेछ त?
जुम्लावासीका समस्या समाधानका लागि संघीय सरकार प्रतिबद्ध छ : मन्त्री यादव
जुम्लावासीका समस्या समाधानका लागि संघीय सरकार प्रतिबद्ध छ : मन्त्री यादव उनले भने, ‘म मधेस प्रदेशबाट प्रतिनिधित्व गर्ने र मधेसमा मेरो घर भएपनि कर्णालीप्रति मेरो मायाँ छ । विकासका लागि अब कर्णाली पछाडी पर्ने छैन । म सोही अनुसार यहाँ काम गर्ने छु । कर्णाली प्रदेश पछाडि परेको छैन । कर्णाली सहित जुम्लावासीलाई प्रयाप्त वजेट विनियोजन गरिने छ ।’
जानकी नवमीमा राष्ट्रिय बिदा दिन माग
जानकी नवमीमा राष्ट्रिय बिदा दिन माग महन्थ रामरोशन दासले जानकी माता नेपालकै छोरी भएको स्मरण गराउँदै, संघ सरकारले अहिलेसम्म जानकी नवमीलाई राष्ट्रिय पर्वको मान्यता नदिएकोमा दुःख लागेको बताए । उनले यस वर्ष पनि वैशाख २३ गते जनकपुरधामका विभिन्न मन्दिरहरूमा जानकी नवमी विशेष श्रद्धा र भव्यताका साथ मनाइने जानकारी दिए ।
स्व.रामनारायण मिश्र स्मारक निर्माण विवादमा, अदालतले दियो काम रोक्न आदेश
स्व.रामनारायण मिश्र स्मारक निर्माण विवादमा, अदालतले दियो काम रोक्न आदेश नेपाल सरकारको सहरी योजना तथा भवन निर्माण मापदण्ड २०७५ अनुसार पोखरी वा जलाशयको डिलबाट कम्तीमा ५ मिटर दूरीमा मात्र भवन निर्माण गर्न मिल्ने स्पष्ट व्यवस्था छ । तर, रामनारायण मिश्र स्मारक समितिद्वारा अगाडि बढाइएको निर्माण कार्यले यो मापदण्ड उल्लंघन गर्दै पोखरीको संरचनामै क्षति पुर्याउने गरी निर्माण गरिरहेको देखिएको छ ।
वाणिज्य बैंकहरुको खुद नाफा ४१ अर्ब २५ करोड बढी
वाणिज्य बैंकहरुको खुद नाफा ४१ अर्ब २५ करोड बढी त्यस्तै एनआईसी एसिया बैंकको नाफा सबैभन्दा धेरै घटेको छ । कुमारी, सिटिजन्स, हिमालयन, स्ट्याडर्ड चार्टर्ड, सिद्धार्थ, प्राइम मर्सियल र कृषि विकास बैंकको पनि नाफा घटेको छ ।
असिना पानीले पाँच करोडको ईंट्टा भिजेर नष्ट
असिना पानीले पाँच करोडको ईंट्टा भिजेर नष्ट रौतहट ईंटा उद्योग व्यवसायी संघका सचिव मोहन साहले बेमौसमी पानीले गर्दा ईंटा नष्ट भएपछि व्यवसायी मर्कामा परेको बताए  । उनका अनुसार विविध कारण ईंटा उद्योग बन्द भएको अवस्थामा बर्षले थप क्षति गरेपछि निकै समस्या भएको हो । 
सरकारको रवैया निरंकुश र अलोकतान्त्रिक : राप्रपा
सरकारको रवैया निरंकुश र अलोकतान्त्रिक : राप्रपा   साथै राप्रपा राजसंस्था र हिन्दु राष्ट्रको पुनःस्थापना, संघीयताको खारेजी लगायतका राजनीतिक, सामाजिक र जनजीविकाका विविध मुद्दाका पक्षमा अझ दृढ रूपमा अघि बढ्ने बैठकले निष्कर्ष निकालेको छ ।
मुद्दा मिलाइदिन्छु भन्दै पत्रकारले दुई हजार मागेपछि...
मुद्दा मिलाइदिन्छु भन्दै पत्रकारले दुई हजार मागेपछि... को पत्रकारले रुपैयाँ मागेको सन्दर्भमा आफूले नचिनेको बताउँदै उनकी आमा बिलटौन देवी सदायले होचो र गोरो अनुहारको हुलिया मात्र रहेको बताइन् । बिलटौन देवीका अनुसार उक्त मुद्दामा सहयोग गरिदिने, प्रहरीमा मुद्दा अघि बढाइदिने, दबाब दिलाइने भन्दै २५ हजार रुपैयाँ मागेको आरोप लगाएकी हुन् । 
अवैध १० लाख रूपैयाँसहित भारतीय नागरिक पक्राउ
अवैध १० लाख रूपैयाँसहित भारतीय नागरिक पक्राउ ईलाका प्रहरी कार्यालय मौलापुरका प्रमुख प्रवेश कार्कीको कमाण्डमा गएको टोलीले वडा ६ पथराबुधरामबाट स्रोत नखुलेको अवैध १० लाख नेपाली रूपैयाँसहित भारत विहार मोतिहारी जिल्ला ग्राम पोष्ट थाना कुन्डवा चैनपुर बजारका २३ वर्षीय राज किशोर ठाकुरलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।
Weather Update