Harsamaya
हर समय
हर समय
सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार 
सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार  आज चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदी आज आइतबारकै मूल्यमा अर्थात् प्रतितोला १ हजार ९६० रुपैयाँमा कारोबार भइरहेको छ । 
काठमाडौं महानगरको मेलमिलाप संयन्त्र र अभ्यास युरोपियन देशमा प्रशंसा
काठमाडौं महानगरको मेलमिलाप संयन्त्र र अभ्यास युरोपियन देशमा प्रशंसा यस क्रममा स्थानीय सरकारसँग यी क्षेत्रको असल अभ्यास र अनुभव आदान प्रदान गरिएको जानकारी पनि दिइन् । नेपालबाट विभिन्न समयमा चोरी भएर बेल्जियमका विभिन्न स्थानमा पुगेका सामग्री फिर्ता गराउने विषयमा उपप्रमुख डंगोलले वेल्जियमस्थित नेपाली दूतावाससँग छलफल समेत गरेकी छन् । 
कर्णालीमा ट्याक्टर दुर्घटना हुँदा चार जनाको मृत्यु
कर्णालीमा ट्याक्टर दुर्घटना हुँदा चार जनाको मृत्यु दुर्घटनामा पलाँता ५ का अम्बा शाही, पलाँता ४ का सदु बुढा, सोही ठाउँका रविन्द्र विक, मुगु खत्याड गाउँपालिका वडा नम्बर ५ का चन्द्रप्रकाश रोकायको घ६नास्थलमै मृत्यु भएको हो ।
गुडिरहेको जीपमा बिजुलीको तार खस्दा चालकसहित ४ जनाको मृत्यु, मुख्यमन्त्रीद्धारा दुःख व्यक्त
गुडिरहेको जीपमा बिजुलीको तार खस्दा चालकसहित ४ जनाको मृत्यु, मुख्यमन्त्रीद्धारा दुःख व्यक्त पाथीभरा दर्शनका लागि तीर्थयात्री जाँदै गरेको जीपमा करेन्ट लागेर आगलागी हुँदा चालक सहित ४ जनाको ज्यान गएको छ ।
शिक्षकहरुको आन्दोलन आज पनि जारी
शिक्षकहरुको आन्दोलन आज पनि जारी विद्यालय शिक्षा ऐन जारी हुनुपर्ने माग राख्दै आन्दोलनरत रहेका शिक्षकहरुले आज पनि आन्दोलनलाई निरन्तरता दिने भएका छन् ।
भिसामा ठगिए, सपना चुँडिए तब मात्र सारंगी समातें : हेमन्त कान्छा
भिसामा ठगिए, सपना चुँडिए तब मात्र सारंगी समातें : हेमन्त कान्छा चार सय रुपैयाँ तिरेर नयाँ सारंगी किने । कहिले रातको १२ बजेसम्म बजाउँथे त कहिले बिहान चारै बजे उठ्थे र समाउँथे सारंगी । तपस्या गरेजत्तिकै, लगाव झन् बढ्यो ।
राप्रपा महामन्त्री राणा जमानीमा रिहा 
राप्रपा महामन्त्री राणा जमानीमा रिहा  गत चैत १५ गते काठमाडौंको तीनकुने घटनामा सहभागी भएको आरोपमा पक्राउ उनी परेका थिए ।
आजदेखि ट्रेड टावरको आइपिओ निष्कासन
आजदेखि ट्रेड टावरको आइपिओ निष्कासन यस कम्पनीको आइपीओमा लगानीकर्ताले न्यूनतम् १० कित्तादेखि अधिकतममा १ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले कम्पनीको आइपिओमा वैशाख २२ गतेसम्म आवेदन दिन सक्नेछन् । 
स्थानीय तहलाई २२ करोड हस्तान्तरण गर्ने कोशी प्रदेश सरकारको निर्णय 
स्थानीय तहलाई २२ करोड हस्तान्तरण गर्ने कोशी प्रदेश सरकारको निर्णय  यस्तै मन्त्रिपरिषद्को बैठकले विपद् व्यवस्थापन नियमावली २०८२ लाई अध्ययनका लागि समितिमा पठाउने निर्णय भएको मन्त्री भण्डारीले बताए ।
यस्तो छ, आज फलफूल तथा तरकारीको मूल्य  
यस्तो छ, आज फलफूल तथा तरकारीको मूल्य   मटरकोसा प्रतिकिलो रु ८०, घिउ सिमी (लोकल) प्रतिकिलो रु ८०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु ८०, टाटे सिमी प्रतिकिलो रु ९०, तितो करेला प्रतिकिलो रु ३५, लौका प्रतिकिलो रु ३५, परबर (लोकल) प्रतिकिलो रु ६०, परवर (तराई) प्रतिकिलो रु ६०, चिचिण्डो प्रतिकिलो रु ७०, घिरौला प्रतिकिलो रु ५०, झिगुनी प्रतिकिलो...
 पाथीभरा दर्शनका लागि जाँदै गरेको बोलेरोमा करेन्ट लाग्दा जलेर चार जनाको मृत्यु
 पाथीभरा दर्शनका लागि जाँदै गरेको बोलेरोमा करेन्ट लाग्दा जलेर चार जनाको मृत्यु एसएसपी दाहालका अनुसार ललितपुरको ललितपुर महानगरपालिका-१० बस्ने ४५ वर्षीया सबिना आचार्यको अवस्था गम्भीर रहेको छ भने उनका छोरा १० वर्षीय भविमय आचार्यको अवस्था मध्यम रहेको छ । उनीहरुलाई हेलिकोप्टरमार्फत काठमाडौं ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ।
राज्य व्यवस्था समितिको बैठकमा निजामती कर्मचारीका विषयमा छलफल हुँदै
राज्य व्यवस्था समितिको बैठकमा निजामती कर्मचारीका विषयमा छलफल हुँदै उता, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक १२:४५ मा बस्नेछ । बैठकमा विधायन ऐन, २०८१’ कार्यान्वयनमा समितिको भूमिका सम्बन्धमा समितिका पूर्व सभापति रामनारायण विडारीसँग छलफल गरिने संसद सचिवालयले जनाएको छ । 
Weather Update