जनता ‘मक्किएको गणतन्त्र’का पक्षमा छैनन् : अध्यक्ष लिङदेन
बिहीबार, जेठ १५, २०८२
उनले भने, ‘यो आन्दोलनको सुरुवात मात्र हो । भर्खर प्रारम्भ मात्र भएको छ । गणतन्त्र नढलेसम्म आन्दोलन जारी नै छ । यो जनसागरले नै प्रमाणित गरेको छ कि यो गणतन्त्र कति कमजोर भएको छ भन्ने कुरा, गणतन्त्रको जग कुन तहको छ भन्ने कुरा एउटा जनमत संग्रह सम्पन्न भएको छ । जनता मक्किएको गणतन्त्रको पक्षमा छैनन् । आज यो पनि प्रमाणित भएको छ ।’
एमालेको गणतन्त्र उत्सव भव्य र शान्त रह्यो : महासचिव पोखरेल (भिडियोसहित)
बिहीबार, जेठ १५, २०८२
त्यस्तै उनले जनताको बलिदानबाट प्राप्त भएको लोकतान्त्रिक गणतन्त्र जनताको सार्वभौम सत्ताको प्रतीकको रूपमा रहेको बताए ।
जेन्जी पुस्तालाई ३ प्रतिशत ब्याजमा ७३ करोड ऋण
बिहीबार, जेठ १५, २०८२
उपप्रधान तथा अर्थ मन्त्री बिष्णुप्रसाद पौडेलले ७३ करोड बजेट विनियोजन गरेका छन्। उनका अनुसार आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै युवालाई उद्यमी बनाउनका लागि सहुलियत ऋण प्रदान गर्ने बताए।
प्रतिनिधिसभामा आर्थिक विधेयक टेबुल
बिहीबार, जेठ १५, २०८२
बिहीबार आर्थिक वर्षको बजेट कार्यान्वयनकालागि अर्थमन्त्री पौडेलले विधेयक टेबुल गरेका हुन् ।
बढेन ईभीको कर
बिहीबार, जेठ १५, २०८२
उनले वातावरण संरक्षण गर्न र विद्युतको व्यापार बढाउन भन्दै इभीको कर यथावत् राखिएको भन्दा संसदमा हाँसो गुन्जिएको थियो ।
पौडी खेल्दा हराएका दुई जना बालकको शव भेटियो
बिहीबार, जेठ १५, २०८२
बिहीबार दिउँसो बेपत्ता भएका उनीहरूको शव सशस्त्र प्रहरी बलको गोताखोरले निकालेको सशस्त्र प्रहरीका सहप्रवक्ता (डीएसपी) शैलेन्द्र थापाले जानकारी दिए ।
यस्तो छ ६ वटा मन्त्रालयको बजेट
बिहीबार, जेठ १५, २०८२
उनले स्वास्थ्य बीमा कार्यक्रमको पुनर्संरचना गरिने बताए । उनले बिमितको सुविधा थैली क्रमशः विकास गरिने बताए । मन्त्री पौडेलले स्वास्थ्य बीमा कार्यक्रमका लागि १० अर्ब रुपैयाँ विनियोजन गरिने बताए । उनले सबै प्रदेशका एकएक अस्पताललाई विशिष्टकृत जलन अस्पताल बनाइने बताए ।
टेलिकमको ३० प्रतिशत सेयर निजी क्षेत्रलाई बेचिने
बिहीबार, जेठ १५, २०८२
अहिले टेलिकमको करिब ८ प्रतिशत सेयर मात्रै सर्वसाधारणको छ । अधिकांश हिस्सा सरकारको हुने गरी यो सेयर बेच्ने अर्थमन्त्री पौडेलले बताए ।
राजावादीको आन्दोलनमा तीन जना पक्राउ
बिहीबार, जेठ १५, २०८२
उनीहरूलाई प्रदर्शनकारीहरूले प्रहरीको जिम्मा लगाएका हुन् । पक्राउ पर्नेमा उदयपुर घर भएका ४५ वर्षीय भक्तबहादुर कार्की, पर्वत घर भएका २२ वर्षीय घनश्याम न्यौपाने र भारतीय नागरिक २३ वर्षीय वृजमोहन राय रहेका छन् ।
सामुदायिक तथा संयुक्त आवास विकासका लागि नीतिगत सहजीकरण गरिने
बिहीबार, जेठ १५, २०८२
उनले सामूहिक आवास विकासको लागि जग्गा प्राप्ति र वित्तीय पहुँच उपलब्ध गराइने भन्दै निजी क्षेत्रबाट निर्माण र सञ्चालन हुने सामुदायिक तथा संयुक्त आवास विकासका लागि नीतिगत सहजीकरण गरिने बताए ।
आगामी आर्थिक वर्षका लागि १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट (पूर्णपाठसहित)
बिहीबार, जेठ १५, २०८२
अर्थमन्त्री विष्णु प्रसाद पौडेलले बिहीबार संसदमा बजेट भाषण गर्दै आर्थिक वर्ष २०८२/०८३ का लागि उक्त बजेट घोषणा गरेका हुन्। चालु आर्थिक वर्षको तुलनामा सरकारले बजेटको आकार बढाएको हो।
दुई वर्षभित्र चामलमा आत्मनिर्भर बनाउने, बाँदर, बँदेल र निलगाई नियन्त्रण गरिने
बिहीबार, जेठ १५, २०८२
आगामी आर्थिक वर्षको बजेटमा यसकालागि विभिन्न कार्यक्रमको व्यवस्था गरिएको बताएका हुन् । उनले भने,दुई वर्षभित्र चामलमा आत्मनिर्भर बनाउने नीति लिएको छौँ ।
आगामी वर्षमा संविधान संशोधन गरिने
बिहीबार, जेठ १५, २०८२
आर्थिक वर्षभित्रमा संविधान संशोधन गर्ने बताएका हुन् । उनले राजनीतिक सहमतिका आधारमा संविधान संशोधन गर्ने बताएका हुन् ।
साताको लोकप्रिय

