यस्तो छ, आजको फलफूल तथा तरकारीको मूल्य
शुक्रबार, जेठ १६, २०८२
समितिका अनुसार आज गोलभेँडा ठुलो (नेपाली) प्रतिकिलो रु ५०, गोलभेँडा ठुलो (भारतीय) प्रतिकिलो रु ६०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ६०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ६५ अधिकतम थोक मूल्य निर्धारण गरिएको हो।
चारवटा संसदीय समितिको बैठक बस्दै
शुक्रबार, जेठ १६, २०८२
यसैगरी विधायन व्यवस्थापन समितिको बैठकमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ माथि दफावार छलफल गरिनेछ । सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बिहान ११ बजे बस्दैछ । बैठकमा शान्ति प्रक्रिया, संक्रमणकालिन न्यायका सम्बन्धमा हालसम्म भएका काम कारबाही र सो सम्बन्धमा बेपत्ता पारिएका व्यक्तिको छानविन...
नेसनल प्याब्सन काठमाडौँको आयोजनामा टेक्सास कलेजमा ३२७ शिक्षिकाहरूको सहभागितामा शिक्षक तालिम सम्पन्न
शुक्रबार, जेठ १६, २०८२
तालिमका क्रममा शिक्षण–सिकाइ विधि, माइक्रो टिचिङ र टिचर मोटिभेसनल वर्कशप सञ्चालन गरिएको थियो। तालिमबारे जानकारी दिंदै जिल्ला समिति अध्यक्ष होम बहादुर अधिकारी (मनोज) ले प्रारम्भिक तहका बालबालिकालाई लक्षित गरेर प्रभावकारी शिक्षण विधिको अभ्यास गराउने उद्देश्यले तालिम सञ्चालन गरिएको बताए ।
संघीय गणतान्त्रिक गठबन्धन घोषणा, मधेशको अधिकार सुनिश्चित गर्न गठबन्धन गरिएको दाबी
शुक्रबार, जेठ १६, २०८२
गणतन्त्रको नाममा सत्ताको खेल मात्र भइरहेको भन्दै गणतन्त्रको वास्तविकतालाई स्थापना र रक्षा गर्न गठबन्धन बनाएको बताए । उनले मधेशका कथित नेताहरूले जहिले पनि मधेशीलाई ठग्ने र धोका दिने काम मात्र गरेको आरोप समेत लगाए ।
महेन्द्र राजमार्गको दाउन्ने, दुम्किबास र चोरमाराका वैकल्पिक सडक बाढीले बगायाे, यातायात ठप्प
शुक्रबार, जेठ १६, २०८२
बर्दघाट बजारबाट–५ किलोमिटर पूर्वतर्फ खुर्सानी खोलामा ५ दिन अघि निर्माण गरिएको वैकल्पिक सडक बाढीले बगाएका कारण राजमार्गको यातायात ठप्प भएको हो । त्यहाँ बाढीले तरकारी बोकेको पिकअप भ्यान समेत पनि बगाएको छ ।
आज यी प्रदेशमा हुनेछ चट्याङ सहित वर्षा
शुक्रबार, जेठ १६, २०८२
कोशी प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा गण्डकी प्रदेशको एक–दुई स्थानमा मेघगर्जन र चट्याङ सहित हल्का देखी मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ ।
यस्तो छ आजको विदेशी मुद्राको वीनिमयदर
शुक्रबार, जेठ १६, २०८२
नेपाल राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ५२ पैसा र बिक्रीदर १३७ रुपैयाँ १२ पैसा कायम भएको छ । केन्द्रीय बैंकले युरोपियन युरो एकको खरिददर १५४ रुपैयाँ ०७ पैसा र बिक्रीदर १५४ रुपैयाँ ७५ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १८३ रुपैयाँ ८६ पैसा र बिक्रीदर १८४ रुपैयाँ...
आजको तपाईंको दिन कस्तो रहला ? यस्तो छ आजको राशिफल
शुक्रबार, जेठ १६, २०८२
विशिष्ट व्यक्तित्वको सहयोग जुट्नाले विशेष अवसर पाइने समय छ। नयाँ व्यवसाय सुरु गर्ने अवसर छ। महत्त्वपूर्ण काम गरेर दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। पारिवारिक भेटघाटले प्रसन्नता मिल्नेछ। तपाईँको विनम्र व्यवहारको सराहना गरिनेछ। धेरै मानिसहरूले तपाईँको मौखिक रूपमा प्रशंसा गर्नेछन्। पारिवारिक भेटघाटले खुसी ल्याउनेछ ।
संघीय बजेटमा कोशी प्रदेश : के के समेटिए ?
बिहीबार, जेठ १५, २०८२
यहाँ उल्लेख गरेकासँगै राष्ट्रिय रूपमा परेका योजनाहरूमा समग्रताको फाइदा पनि कोशी प्रदेशले पाउन सक्ने अपेक्षा गरिएको छ ।
बजेटमा निजी क्षेत्रको सुझाव समेटियो, कार्यान्वयन जरुरी छ :अध्यक्ष ढकाल
बिहीबार, जेठ १५, २०८२
उनले भने, ‘उद्योग वाणिज्य महासंघले निजी क्षेत्रको तर्फबाट दिएको धेरै सुझावहरू बजेटमा समेटिएको छ । तर यो कार्यान्वयन भएन भने जति राम्रो भएपनि केही काम हुँदैन । बजेटमा निजी क्षेत्रलाई प्राथमिकतामा राखेर छ ।’
देश दलदलमा फस्यो, प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ : प्रभु साह (भिडियोसहित)
बिहीबार, जेठ १५, २०८२
उनले नेताहरूको सबै प्रयासहरू क्रमशः असफल भइरहेको र जनतालाई सेवा दिनुको साटो दलका नेताहरू तमासा देखाइरहेको बताए ।
आन्दोलनमा आएका राजावादीहरू भन्छन् : गणतान्त्रिक व्यवस्थाले सडकमा आउन बाध्य गरायो
बिहीबार, जेठ १५, २०८२
त्यस्तै जनकपुरका विक्रम झाले राजतन्त्र हुँदा नेपालमा स्वाधीनता भएको उल्लेख गर्दै गणतन्त्रले देश बिगारको बताए । उनले कृषिदेखि भौतिक तथा जिविकोर्पाजनमा समेत जनता सँग सरकार नभएकाले गणतन्त्र नचाहिने बताए ।
बजेट खर्च हुने आधारहरू देखिदैन : सांसद वाग्ले
बिहीबार, जेठ १५, २०८२
बिहीबार संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले अंकको स्वरूप र विश्वसनीयता पुरानै कुराको निरन्तरता हुन्छ कि भन्ने डर आफूहरूलाई लागेको बताए ।
साताको लोकप्रिय

