कुवेत पठाइदिन्छु भनी ठगी गर्ने अशोक कुमार पक्राउ
शनिबार, जेठ १७, २०८२
अशोकले कुवेत पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-३२ बाट पक्राउ गरेको हो ।
पेट्रोलमा लिटरको २ रुपैयाँ, डिजेल र मट्टीतेलमा १ रुपैयाँ बढ्यो
शनिबार, जेठ १७, २०८२
निगमले आजै राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको नयाँ खुद्रा बिक्री मूल्य लागू हुने जनाएको छ ।
राजतन्त्रमा विकास र सुशासन भएन त्यसैले गणतन्त्र आएको हो : ओली
शनिबार, जेठ १७, २०८२
राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालको पाँचौ राष्ट्रिय महाधिवेशनको शनिबार उद्घाटन गर्दै उनले सबैले सँगै लडेर ल्याएको लोकतन्त्र र प्राप्त उपलब्धिलाई रक्षा गर्दै कसरी सुदृढ बनाउने भन्नेमा लाग्न आग्रह गरेका हुन् ।
राजावादीहरुको आन्दोलन तेस्रो दिनपनि जारी, आलमलाई प्रधानमन्त्री बनाउन सुझाव (भिडियोसहित)
शनिबार, जेठ १७, २०८२
राष्ट्रिय प्रजातन्त्र पार्टीको अगुवाइमा जारी राजावादी आन्दोलन तेस्रो दिन पनि जारी जारी रह्यो ।
कांग्रेस–एमालेको रोग सरुवा रोग हो, उनीहरूसँग सहकार्य हुँदैन : प्रचण्ड
शनिबार, जेठ १७, २०८२
‘कीर्तिपुर नजितेसम्म न त चित्त बुझ्छ, न त मनमा शान्ति हुन्छ,’उनले भने, ‘यसपटक जित्न विशेष प्रयास गर्यौ डा. शिव शरण महर्जनलाई जिताउन सकिएन, तर तेस्रो स्थानबाट दोस्रो स्थानमा पुर्याउन सक्यौं। हामी निराश भएका छैनौं, अब केही नयाँ गर्नुपर्छ भन्ने दृढ निश्चय लिएका छौ ।’
नमिता दवाडीको ‘म त एक्लै ज्यूँछु बरु’ मा एलिना (भिडियोसहित)
शनिबार, जेठ १७, २०८२
गीतकार नमिता दवाडीको ‘म त एक्लै ज्यूँछु बरु’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ।
पहिचान, पहुँच र प्रतिनिधित्वको लडाइँमा सँधै किराँत समुदायसँग छु: डा. शेखर (भिडियोसहित)
शनिबार, जेठ १७, २०८२
तुवाचुङ् जायजुम संरक्षण समितिले किराँतहरूको चाड साकेला उभौलीको अवसरमा खोटाङको हलेसीमा आयोजना गरेको "तुवाचुङ् डे" लाई उदघाटन् गर्दै कोइरालाले हलेसी महादेव मन्दिरलाई विश्व सम्पदा सुचीमा सूचीकृत गर्न आफूले सक्दो पहल गर्ने समेत बताए ।
रारामा सुविधा सम्पन्न होटल तथा रिसोर्ट खुल्ने क्रम बढ्यो
शनिबार, जेठ १७, २०८२
रारा तालबाट करिब दुई घण्टा टाढा रहेको ३८०० मिटर उचाइको पर्यटकीय गन्तव्य मुर्मा टपबाट रारातालको पूर्ण दृश्यावलोकन गर्न सकिने, चमेरा गुफा, गौथली गुफा, मुगु कर्णालीलगायतका स्थलको अवलोकन साथै छिमेकी पाँच जिल्लाका हिमशृङ्खला, हिमचुचुरा, छाँयानाथ धाम, चुचेमार हिमाल, शैपाल हिमाल, वन्यजन्तु र वनस्पतिको
अध्ययन गर्न सकिने व्यवस्था मिलाइएको छ।
मनसुन भित्रिएसँगै पूर्वमा वितण्डा : के छ कोशी सरकारको तयारी ? (भिडियोसहित)
शनिबार, जेठ १७, २०८२
मौसम पूर्वानुमान महाशाखाले पूर्वी नेपालका अधिकांश नदीहरूमा बाढीको खतरा अझै यथावत् रहेको जनाएको छ। विशेषगरी कोशी, तमोर, बुढीगंगा, कन्काई लगायतका नदीमा पानीको बहाव उच्च रहनसक्ने भएकाले सतर्कता अपनाउन अनुरोध गरिएको छ।
आगामी निर्वाचनमा एमालेले एकल बहुमत ल्याउने छ : प्रधानमन्त्री (भिडियोसहित)
शनिबार, जेठ १७, २०८२
उनले देशमा संक्रमणकालमा रहेको र देशले सही निकास खोजिरहेकाले देशको परिस्थितिमा सुधारका लागि बुद्धिजीवीको भूमिका रहने भएकाले त्यस अनुसार सक्रिय हुन आग्रह गरे ।
महिला तथा पुरुष राष्ट्रिय खुला शारीरिक सुगठन प्रतियोगिता हुने (भिडियोसहित)
शनिबार, जेठ १७, २०८२
प्रज्ञा स्मृति प्रथम महिला तथा पुरुष राष्ट्रिय खुला शारीरिक सुगठन प्रतियोगिता आयोजना गरिने भएको छ ।
चीनमा गुलाबको व्यापार चम्कियो (भिडियोसहित)
शनिबार, जेठ १७, २०८२
काउन्टीमा २,००० भन्दा बढी गुलाब खेती गर्ने घरपरिवारहरू छन्, साथै गुलाबले भरिएको वस्तुहरू उत्पादन गर्ने तीन सहकारीहरू रहेका छन् ।
पोखरामा ‘राइड सेयरिङ’लाई मान्यता दिएकोमा विरोध, यातायात प्रभावित
शनिबार, जेठ १७, २०८२
सोही संघर्ष समितिले शुक्रबारदेखि गण्डकी प्रदेशमा सार्वजनिक यातायात बन्द गरेका छन् भने माग पुरा नभए १९ गतेदेखि देशभर यातायात बन्द गर्ने बताएका छन् । बन्दको प्रभाव सामान्य परेको छ ।
साताको लोकप्रिय

