Harsamaya
हर समय
हर समय
काठमाडौं महानगरपालिकाको आगामी आर्थिक वर्षको बजेट करिब २५ अर्ब 
काठमाडौं महानगरपालिकाको आगामी आर्थिक वर्षको बजेट करिब २५ अर्ब  नगरसभा बैठकमा प्रमुख बालेन्द्र शाह (बालेन)ले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्नु हुने छ भने उपप्रमुख सुनिता डंगोलले बजेट पेश गर्ने छिन् । 
रेडियो सिन्धु ‘१०५ मेगाहर्ज’लाई थापाको सहयोग
रेडियो सिन्धु ‘१०५ मेगाहर्ज’लाई थापाको सहयोग  सिन्धुपाल्चोकको सदरमुकाम चौताराबाट सञ्चालित यसका लागि थापाले १५ हजार रुपैयाँ आर्थिक सहयोग गरेका हुन् । समाजसेवी थापा नेपाल भूतपूर्व सैनिक संघका कोषाध्यक्ष पनि हुन्। 
बैंक तथा वित्तीय संस्थामा निष्कृय कर्जा र गैरबैंकिङ सम्पति बढ्यो
बैंक तथा वित्तीय संस्थामा निष्कृय कर्जा र गैरबैंकिङ सम्पति बढ्यो उनले भने, ‘अर्थतन्त्र क्रमिक रूपमा लयमा फर्किएपनि बैंक तथा वित्तीय संस्थामा निष्कृय कर्जा र गैरबैंकिङ सम्पति बढेको छ । यसबाट पुँजीको समेत दबाब पर्न गई कर्जा लगानी क्षमता समेत प्रभावित भएको छ । ऋणीहरू कालो सूचीमा पर्ने क्रम बढ्दै गएको छ ।’ 
नेपाल राष्ट्र बैंकद्वारा घर निर्माण र धितोमा प्रवाह कर्जाको सीमा वृद्धि
नेपाल राष्ट्र बैंकद्वारा घर निर्माण र धितोमा प्रवाह कर्जाको सीमा वृद्धि उनले भने, ‘कृषि तथा लघु, घरेलु, साना र मझौला व्यवसायमा कर्जा सहजि करण गरि न्यून र मध्यम आय भएका घर परिवारको जीवनस्तर सुधार गर्न सहयोग पुर्याउने उद्देश्यले बैंक तथा वित्तीय संस्थाहरूले कृषि फसल, कृषि योग्य जमिन र कृषि व्यवसाय संरचनाको धितो आफैले मूल्यांकन गरि १० लाखसम्म कृषि वा व्यवसाय कर्जा...
विश्व मुद्रास्फीतिमा क्रमिक सुधार भइरहेको दाबी
विश्व मुद्रास्फीतिमा क्रमिक सुधार भइरहेको दाबी उनले भने,‘अर्थतन्त्र क्रमशः लयमा फर्किन थालेको, मुद्रास्फीति वाञ्छित सीमाभित्र रहेको र विदेशी पर्यटन आगमन निर्यातको बढोत्तरीले विदेशी विनिमय संचिती बढेको छ । विगत दुई वर्षदेखि संकुचनमा रहेका आर्थिक क्षेत्रहरू समेत विस्तार भइ आर्थिक वृद्धिदर अघिल्लो वर्षको तुलनामा सुधार भएको छ ।’  
कर्जा वृद्धिदर १२ प्रतिशतसम्म रहने प्रक्षेपण
कर्जा वृद्धिदर १२ प्रतिशतसम्म रहने प्रक्षेपण उनले बैंक तथा वित्तीय संस्थाको पारित औसत अन्तर बैंक दरलाई मौद्रिक नीतिको सञ्चालन लक्ष्यको रूपमा यथावत् राख्दै स्वचालित र नियममा आधारित खुला बजार कारोबार सञ्चालनलाई निरन्तरता दिइनेपनि बताए ।
जलविद्युतमा लगानी अभिवृद्धिको लागि अनुकूल नीति लिएका छौं : अर्थमन्त्री
जलविद्युतमा लगानी अभिवृद्धिको लागि अनुकूल नीति लिएका छौं : अर्थमन्त्री उनले बजेट स्प्रिटअनुसार कार्यान्वयन हुनुपर्ने बताउँदै उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगले दिएको सुझाव अनुसार ३० वटा कानुन परिवर्तन भइसकेको बताए । निजी क्षेत्रले दिने सुझाव व्यक्तिगत फाइदाको रूपमा लिने सोचले चाहिने भन्दा बढी कडाइ गर्दा आर्थिक क्षेत्र चलायमान हुन नसकेको उनको भनाई ।
‘४० कटेपछि महिलाको प्रजनन् क्षमता घट्छ अनि रमाएर हुन्छ ?’
‘४० कटेपछि महिलाको प्रजनन् क्षमता घट्छ अनि रमाएर हुन्छ ?’ साथै, उनले नेपाली सभ्य पुर्खाको सन्तान भएपनि अहिले त्यो सभ्यता हराउँदै गएको भन्दै अर्काको चरित्र हत्या गर्ने र गाली गर्ने प्रवृत्ति बढ्दै गएको बताए ।
मधेश प्रदेश सुख्खाग्रस्त क्षेत्र घोषणा
मधेश प्रदेश सुख्खाग्रस्त क्षेत्र घोषणा बैठकले सुख्खाग्रस्त मधेश प्रदेशका किसानहरूका लागि आवश्यक विशेष राहत प्याकेज घोषणा गर्न संघीय सरकारसँग आग्रह गर्ने निर्णय गरेको छ । यस्तै कृषि क्षेत्रमा क्रियाशील दातृ निकायहरूलाई पनि आवश्यक सहयोग गर्न प्रदेश सरकारले आह्वान गरेको छ ।
चिरिच्याट्ट र आकर्षक बन्दै मदन भण्डारी पार्क 
चिरिच्याट्ट र आकर्षक बन्दै मदन भण्डारी पार्क  सुरुमा खाँडादेवी गाउँपालिकाले १० लाख रुपैयाँ विनियोजन गरी डिपिआर तयार पारेको सो पार्कको निर्माणमा वाग्मती प्रदेश सरकारबाट ५० लाख रुपैयाँको बजेट प्राप्त भएको थियो । उक्त बजेटबाट पार्कभित्र शौचालय, कम्पाउण्ड, मदन भण्डारीको सालिक लगायत संरचना निर्माण गरिएको छ ।
सीतालाई सम्झदैं मानव सेवा आश्रम पुगे प्रचण्ड
सीतालाई सम्झदैं मानव सेवा आश्रम पुगे प्रचण्ड उनले आफू प्रधानमन्त्री भएको बेला हेटौंडामा मानव सेवा आश्रमको केन्द्रीय भवन उद्घाटन गरेको स्मरण गर्दै, मानव उद्धारका लागि आवश्यक सवारी साधनको व्यवस्थापनमा सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरे ।
मौद्रिक नीति सार्वजनिक गर्ने तयारी, फेसबुक र युट्युबबाट प्रत्यक्ष प्रसारण गरिने
मौद्रिक नीति सार्वजनिक गर्ने तयारी, फेसबुक र युट्युबबाट प्रत्यक्ष प्रसारण गरिने राष्ट्र बैंकले ल्याउन लागेको यो ५९ औं मौद्रिक नीति हो । शुक्रबार बिहान सञ्चालक समिति (बोर्ड) बैठकले पारित गरेको मौद्रिक नीति सार्वजनिक गरिने भएको हो ।
Weather Update