Harsamaya
हर समय
हर समय
नेपालमा करिब ७० प्रतिशत मानिसहरु हड्डीको समस्याबाट ग्रसित छन् : डा. बस्याल (भिडियोसहित)
नेपालमा करिब ७० प्रतिशत मानिसहरु हड्डीको समस्याबाट ग्रसित छन् : डा. बस्याल (भिडियोसहित) हाडजोर्नी एवम मेरुदण्ड सम्बन्धि विभिन्न समस्याहरु हुन्छन् । दुखाई हुने पनि विभिन्न कारणहरु छन् । युवा, बृद्ध र बालबालिकाहरुमा   छुट्टा छ्ट्टै समस्याहरु हुन्छन् । दैनिक जीवनशैली, खानपानका कारण समस्याहरु फरक फरक देखिन्छन्  ।
यस्तो छ आजको तपाईंको राशिफल ?
यस्तो छ आजको तपाईंको राशिफल ? आज २०८२ वैशाख ११ गते बिहिबार। जीवनको दौडमा कहिले कहिले एक सानो संकेतले ठूलो मोड ल्याउँछ। आजको दिन त्यस्तै विशेष संकेत लिएर आएको छ - तपाईंको आत्मविश्वास, लगनशीलता र प्रेमले आजलाई अविस्मरणीय बनाउन सक्छ।
‘सिंहदरबारमा अब बोतल र जारको पानी बन्द गरिने’
‘सिंहदरबारमा अब बोतल र जारको पानी बन्द गरिने’ उनले भने,‘सिंहदरबारमा वर्षौदेखि प्रयोग हुँदै आएका जार, बोतलको पानी विस्थापित गर्ने लक्षअनुसार काम अगाडी बढी रहेको छ । यहाँ चाडै मेलम्चीको शुद्ध खानेपानी वितरण हुन्छ।’
महिला किसानलाई पानी सङ्कलन गर्ने ट्याङ्की र सिँचाइ पाइप (भिडियोसहित)
महिला किसानलाई पानी सङ्कलन गर्ने ट्याङ्की र सिँचाइ पाइप (भिडियोसहित) मन्थली नगरापालिका–२ कठजोरका महिला किसानलाई पानी सङ्कलन गर्ने ट्याङ्की तथा सिँचाइ पाइप वितरण गरिएको छ ।
विधेयक पारित गर्दा कुनै पार्टीको सामान्य गन्द पनि आउन हुँदैन् : सभापति खतिवडा (भिडियोसहित)
विधेयक पारित गर्दा कुनै पार्टीको सामान्य गन्द पनि आउन हुँदैन् : सभापति खतिवडा (भिडियोसहित) राज्य व्यवस्था तथा सुशासन समितिले संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० का सम्बन्धमा गठित उपसमितिले पेस गरेको प्रतिवेदनको दुई वटा बुँदा पारित गरेको छ ।
शिक्षकहरुको समस्या सरकारले वार्ता मार्फत नै टुङग्याउछ : अर्थमन्त्री (भिडियोसहित)
शिक्षकहरुको समस्या सरकारले वार्ता मार्फत नै टुङग्याउछ : अर्थमन्त्री (भिडियोसहित) अर्थमन्त्री विष्णु पौडेलले आन्दोलनरत शिक्षकहरुको समस्या सरकारले वार्ता मार्फत नै टुङग्याउने बताएका छन् ।
मन्त्री सिंह र  भारतका विद्युतमन्त्री भट्टरबीच शिष्टाचार भेटवार्ता (भिडियोसहित)
मन्त्री सिंह र  भारतका विद्युतमन्त्री भट्टरबीच शिष्टाचार भेटवार्ता (भिडियोसहित) उपप्रधान एंव शहरी विकास मन्त्री प्रकाशमान सिंहसँग भारतका विद्युत, आवास तथा शहरी मामिलामन्त्री मनोहरलाल भट्टरले शिष्टाचार भेट गरेका छन् ।
प्रधानमन्त्रीसँग युुएइका उपप्रधानमन्त्रीको शिष्टाचार भेटवार्ता (भिडियोसहित)
प्रधानमन्त्रीसँग युुएइका उपप्रधानमन्त्रीको शिष्टाचार भेटवार्ता (भिडियोसहित) प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त अरब इमिरेट्स (युएइ) का उपप्रधानमन्त्री एवं विदेशमन्त्री शेख अब्दुल बिन जायेद अल नाह्यानबीच शिष्टाचार भेटवार्ता भएको छ ।
राष्ट्रपति पौडेल र युएईका उपप्रधानमन्त्री नाह्यानबीच शिष्टाचार भेट 
राष्ट्रपति पौडेल र युएईका उपप्रधानमन्त्री नाह्यानबीच शिष्टाचार भेट  राष्ट्रपति रामचन्द्र पौडेलसंग संयुक्त अरब इमिरेट्स (युएई)का उपप्रधानमन्त्री तथा विदेशमन्त्री महामहिम शेख अब्दुल्लाह बिन जायेद अल नाह्यानले शिष्टचार भेट गरेका छन् । 
वीर अस्पतालमा थपिएको सर्जिकल आइसीयुको स्वास्थ्य मन्त्री पौडेलद्वारा उद्घाटन
वीर अस्पतालमा थपिएको सर्जिकल आइसीयुको स्वास्थ्य मन्त्री पौडेलद्वारा उद्घाटन वीर अस्पतालमा अपरेशनका लागि भर्ना हुने बिरामीका लागि हुने बेड अभावको समस्या केही कम हुने भएको छ ।
बालबालिकालाई राजनीतिमा नलाग्न मुख्यमन्त्रीको सुझाव 
बालबालिकालाई राजनीतिमा नलाग्न मुख्यमन्त्रीको सुझाव  ‘राजनीतिबारे बुझ्नुहोला, ज्ञान लिनु होला, तर सानै उमेरमा राजनीति नगर्नु होला’ उनले भने, ‘यो उमेरकै तपाईंहरूलाई राजनीति गर्नुस् त भन्दिन् तर राजनीति गर्ने बेला बुझेर मात्र गर्नुहोला ।’ राजनीति अधिकारको खोजीको यात्रा भएको उनको भनाई छ । 
एमालेको ‘युथ सेलिब्रेशन’ : ४० वर्षमुनिका एक लाख युवाहरूलाई सडकमा ल्याउने (भिडियोसहित)
एमालेको ‘युथ सेलिब्रेशन’ : ४० वर्षमुनिका एक लाख युवाहरूलाई सडकमा ल्याउने (भिडियोसहित) यो लोकतन्त्रको विकल्प केवल उन्नत लोकतन्त्र मात्र भएको भन्दै उन्नत लोकतन्त्र ल्याउने संकल्पका साथ अगाडि बढ्न यो सेलिब्रेशन गर्न लागेको उनको भनाई छ । 
Weather Update