Harsamaya
हर समय
हर समय
उपत्यका बन्दको कार्यक्रम फिर्ता
उपत्यका बन्दको कार्यक्रम फिर्ता काठमाडौंमा भएको प्रदर्शनबाट हिजो राप्रपा नेपालका अध्यक्ष कमल थापासहितका नेताहरूलाई प्रहरीले पक्राउ गरेको थियो । त्यसपछि थापालाई भेट्न गएका राप्रपाका सांसद दीपक सिंहलाई पनि प्रहरीले नियन्त्रणमा लिएको थियो । उनीहरूलाई नियन्त्रणमा लिएको विरोधमा नेताहरूले उपत्यका बन्द गर्ने घोषणा गरेका थिए ।
मुम्बईलाई हराउँदै ११ वर्षपछि पञ्जाव आइपिएलको फाइनलमा 
मुम्बईलाई हराउँदै ११ वर्षपछि पञ्जाव आइपिएलको फाइनलमा  अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा आइतबार भएको खेलमा पञ्जाबले १९ ओभरमा २०४ रनको लक्ष्य पछ्याउँदै पञ्जाब किंग्सले फाइनल सुरक्षित गरेको हो । पञ्जावका कप्तान श्रेयसले छक्का प्रहार गर्दै टोलीलाई जित दिलाउन सफल भए । उनले ४१ बलमा ८७ रनको अविजित इनिङ खेलेका थिए भने यो इनिङ्समा ५ चौका र ८ छक्का...
देशभर आजदेखि  अनिश्चितकालीन यातायात बन्द, ‘राइड सेयरिङ’ नियमावली खारेजीकाे माग
देशभर आजदेखि अनिश्चितकालीन यातायात बन्द, ‘राइड सेयरिङ’ नियमावली खारेजीकाे माग सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समिति’को आह्वानमा आज देखि देशभरका सार्वजनिक यातायात ग्यारेजमै थन्क्याएर बस्ने निर्णय भएको नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीम ज्वाला जानकारी दिए । 
पश्चिमी र स्थानीयसहित मनसुनी वायुको प्रभाव कायमै : यी प्रदेशमा हुनेछ वर्षा
पश्चिमी र स्थानीयसहित मनसुनी वायुको प्रभाव कायमै : यी प्रदेशमा हुनेछ वर्षा गमती प्रदेश र गण्डकी प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा देखि आंशिक बदली रहेको छ । साथै गण्डकी प्रदेशको थोरै स्थानहरू तथा कोशी प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षा...
नेपाल राष्ट्र बैंकको आजको विनिमय दर : कुन मुद्रा कति?
नेपाल राष्ट्र बैंकको आजको विनिमय दर : कुन मुद्रा कति? नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ, जसअनुसार अमेरिकी डलरको बिक्रीदर १३७ रुपैयाँ नाघेको छ। वैश्विक मुद्रा बजारको उतारचढावसँगै नेपाली मुद्रा कमजोर बन्दै गइरहेको संकेत पनि देखिएको छ।
आजको राशिफल : नसोचेको सफलता र भावनात्मक उतारचढावको दिन
आजको राशिफल : नसोचेको सफलता र भावनात्मक उतारचढावको दिन आज २०८२ जेठ १९ गते सोमबार। नक्षत्र र ग्रहहरूको चाल आज हामी सबैका लागि विविध अनुभव ल्याउने संकेत दिइरहेका छन्। कोहीका लागि यहि दिन भविष्यको ढोका खुल्ने मौका हुन सक्छ भने कसैका लागि आत्मविश्लेषण र संयमता अपनाउने दिन।
भक्तजनको आशीर्वादले कोटिहोम ऐतिहासिक
भक्तजनको आशीर्वादले कोटिहोम ऐतिहासिक महायज्ञका प्रचार प्रसार संयोजक लेखराज ढकालका अनुसार महायज्ञ उत्तरार्धतर्फ आउँदै गर्दा पनि भक्तजनको उपस्थिति दिनहुँ बढ्दो छ । यति बेला गण्डकी प्रदेशमा सार्वजनिक यातायातका साधन बन्द भए पनि भक्तजनको उपस्थिति भने घटेको छैन । 
चाबहिलमा ‘समुदायका लागि चिकित्सक संस्था’ को औपचारिक सुरुवात
चाबहिलमा ‘समुदायका लागि चिकित्सक संस्था’ को औपचारिक सुरुवात समारोहमा प्रमुख अतिथिका रूपमा वडा प्रतिनिधि कल्पना सुनदस, समुदायिक सेवा समाजका अध्यक्ष शिवराम अर्याल, गौरीघाट सुधार समितिका अध्यक्ष राजकुमार खड्की, फिल्म मेकर तथा मिडिया कर्मी अमिर के.सी, साथै विभिन्न संघसंस्थाका प्रतिनिधि र समाजसेवीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
किम्फ को २२औँ संस्करणका उत्कृष्ट फिल्महरूलाई अवार्ड वितरण
किम्फ को २२औँ संस्करणका उत्कृष्ट फिल्महरूलाई अवार्ड वितरण अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ) को २२औँ संस्करणका उत्कृष्ट फिल्महरूलाई अवार्ड वितरण गरिएको छ ।
काठमाडौं चक्रपथभित्र २ महिना आन्दोलन गर्न निषेध 
काठमाडौं चक्रपथभित्र २ महिना आन्दोलन गर्न निषेध  यस्तो निषेधाज्ञा सिफल चौर क्षेत्र, कोटेश्वर आकाशे पुलदेखि बालकुमारीतर्फको क्षेत्र, र बल्खु क्षेत्रमा विशेष रूपमा लागू हुनेछ। यद्यपि, जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरेर हुने कार्यक्रमहरूलाई भने तोकिएको मापदण्डअनुसार सञ्चालन गर्न मिल्ने छ।
कर्णालीका यातायात व्यवसायीले कालो र रातो प्लेटका सवारी चल्न नदिने
कर्णालीका यातायात व्यवसायीले कालो र रातो प्लेटका सवारी चल्न नदिने कर्णालीका यातायात व्यवसायीहरुले सोमबारदेखि कालो र रातो प्लेटका सवारी साधनहरु चल्न नदिने चेतावनी दिएका छन् ।
Weather Update