सरकारको उपेक्षामा क्रसर व्यवसायी आक्रोशित, आन्दोलनमा जाने निर्णय
शुक्रबार, वैशाख १२, २०८२
देशभर दर्ता भई सञ्चालनमा रहेका क्रसर, खानी तथा बालुवा उद्योगहरूको नविकरण प्रक्रियामा सरकारले सुनुवाइ नगरेको भन्दै क्रसर व्यवसायीहरूले चरणबद्ध आन्दोलनमा जाने निर्णय गरेका छन् ।
काठमाडौंमा ‘भूकम्प नबिर्सौँ’ र्याली सम्पन्न, भूकम्पीय जोखिमप्रति सचेतना अभिवृद्धिमा जोड
शुक्रबार, वैशाख १२, २०८२
वैशाख १२ – सन् २०१५ को विनाशकारी गोर्खा भूकम्पको दसौँ वार्षिकोत्सवको अवसरमा आज शुक्रबार नेपाल इन्जिनियर्स एसोसिएसन (NEA) को नेतृत्वमा ‘भूकम्प नबिर्सौँ ’ र्याली (Forget Not Earthquake Rally) आयोजना गरिएको छ।
डि एल सर्फ बन्यो यस वर्षको स्टार्टअप वल्र्डकप नेपाल च्याम्पियन
शुक्रबार, वैशाख १२, २०८२
डि एल सर्फ स्टार्टअप नेपालकै उत्कृष्ट स्टार्टप हुन सफल भएको छ । विहिबार काठमाडौंमा सम्पन्न स्टार्टअप वल्डकपको नेपालको फाईनलमा डि एल सर्फ नेपाल च्याम्पियन घोषित भएको हो ।
यस्तो छ, आज तरकारी र फलफूलको मूल्य
शुक्रबार, वैशाख १२, २०८२
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (शुक्रवार)का लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । जसअनुसार आज गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ४०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ६०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु २५, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु २० अधिकतम थोक मूल्य निर्धारण गरिएको छ ।
बजेट अधिवेशन आजबाट सुरु हुँदै, प्रधानमन्त्री केपी ओलीले सम्बोधन गर्ने
शुक्रबार, वैशाख १२, २०८२
प्रधानमन्त्री केपी शर्मा ओलीले पनि आजको प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने हुनुभएको छ । बजेट अधिवेशनको पहिलो दिन प्रधानमन्त्री ओलीले समसामयिक विषयमा सम्बोधन गर्न लाग्नुभएको हो ।
स्थानीय वायुको आंशिक प्रभाव कायमै, कोशी , गण्डकी र कर्णाली प्रदेशमा वर्षाकाे सम्भावना
शुक्रबार, वैशाख १२, २०८२
कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली र बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । गण्डकी प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षा भइरहेको छ ।
यस्तो छ आजको तपाईंको राशिफल ?
शुक्रबार, वैशाख १२, २०८२
आज २०८२ वैशाख ११ गते बिहिबार। यस्तो छ आजको तपाईंको राशिफल ।
कक्षा १२ को परीक्षा तोकिएकै समयमा गर्न सर्वोच्चको आदेश
बिहीबार, वैशाख ११, २०८२
अधिवक्ताद्वय श्रवण कुमार चौधरी र र माधवराज शर्मा पोख्रेलले दायर गरेको रिटमा सुनुवाइ गर्दै न्यायाधीश नहकुल सुवेदीको इजलासले कक्षा १२ को परीक्षा नसार्न आदेश दिएको हो ।
आकस्मिक बाहेकका सेवा ठप्प पार्ने चिकित्सक संघको चेतावनी
बिहीबार, वैशाख ११, २०८२
पछिल्लो दुई सातादेखि निर्वाह भत्ता नदिने निजी कलेज सञ्चालकहरुको अटेरीविरुद्ध पोस्ट ग्रेजुएट (पीजी) तहका आवासीय चिकित्सहरूले प्रदर्शन गर्दै आएका छन् ।
तीन दिन भित्र शिक्षकहरूलाई विद्यालय फर्कन सर्वोच्चको आदेश
बिहीबार, वैशाख ११, २०८२
सर्वोच्च अदालतका न्यायाधीश डा. नहकुल सुवेदीको इजलासले बिहीबार अन्तरिम आदेश दिँदै सरकारलाई आन्दोलनरत शिक्षकको माग तीन दिन भित्रमा पुरा गरी विद्यालय पठाउने वातावरण बनाउन आदेश दिएको हो ।
नेपाली नेताहरू सामन्ती छन्, लोकतान्त्रिक चरित्र नै छैन : तीर्थ थापा
बिहीबार, वैशाख ११, २०८२
जब राजाबाट बहुदल घोषणा भयो त्यसको अघिल्लो दिन त्रिचन्द्र कलेजमा कलाकारहरु अथवा हामीलाई लगेर थुनियो । कलाकारहरू सडकमा उत्रिसकेपछि त्यो प्रत्यक्ष अप्रत्यक्ष असर पर्ने नै भयो । ६३/६३ को आन्दोलन यथार्थमा ०५८ सालदेखि भएको हो । ०५८ देखि निरन्तर कुनै न कुनै रूपबाट भएको आन्दोलनमा म सधैँ उपस्थित नै थिए...
‘राष्ट्रिय एन्टी-डोपिङ नियन्त्रणमा संरचनागत सुधारको माग’
बिहीबार, वैशाख ११, २०८२
उनले भने, ‘डोपिङ नियन्त्रणको जिम्मेवारी केवल खेलाडीको होइन, प्रशिक्षक, अभिभावक, संघ तथा पदाधिकारीहरूको समेत हो। अन्तर्राष्ट्रिय मापदण्डअनुसारको संस्थागत संरचना निर्माण अहिलेको आवश्यकता हो।’
साताको लोकप्रिय

